ग्लामर

अभिनेत्री मनीषा कोइरालाको फेसबुक पेज ह्याक

काठमाडौं, १ साउन । बलिउड अभिनेत्री मनीषा कोइरालाको फेसबुक पेज ह्याक भएको छ । अभिनेत्रीले आज ट्वीट गरेर आफ्नो फेसबुक पेज ह्याक भएको जानकारी दिएकी छन् । उनको एकाउण्टबाट कयौं व्यक्तिहरुलाई म्यासेज गरिरहेको छ । सोशल नेटवर्किग साइटहरुमा सक्रिय ४४ वर्षिय महिला कलाकार कोइरालाले ट्वीटरद्धारा आफ्ना फ्यानहरुलाई यो बारेमा चेतावनी दिएकी छन् । उनले ट्वीटरमा लेखेकी छन् -‘यदि तपाईँलाई मेरो ...

Read More »

आकृति बनिन् ‘एसएलसी ट्यालेन्ट विजेता २०७१’

काठमाडौं, ३१ जेठ । हिकाष्ट एसएलसी ट्यालेन्ट शो २०७१ को फाईनल अडिसनमा झापा धरमपूरकी आकृति गजुरेल विजयी भएकी छिन् । विजय प्राप्त गरेसँगै उनले नगद राशी पाँचहजार सहित दर्जनौँ पुरस्कार प्राप्त गरेकी छिन् भने गोल्डेन गेट कलेजले प्लस टु शिक्षाको लागि निशुल्क शिक्षा प्रदान गर्ने भएको छ । क्यापिटल इभेन्टले काठमाडौँको कार्यक्रममा म प्यार बेचिदिन्छु बोलको गितमा उनले आफ्नो नृत्यकला ...

Read More »

कोका–कोला नेपाली तारा ३ अब अन्तिम चरणमा

काठमाडौँ, १८ फागुन । सांगीतिक रियालीटी सो कोका–कोला नेपाली तारा ३ को अन्तिम चरण सुरु भएको छ । कोका–कोला नेपाली तारा ३ मा उत्कृष्ट तीन प्रतियोगीहरुमा सुरेस लामा, प्रताप लामा र देबेस राई छनौट हुन सफल भएका छन् । कोका–कोला नेपाली तारा ३ को अन्तिम प्रदर्शन यहि २२ गते आर्मी अफिसर्स क्लबमा हुँदैछ । उत्कृष्ट तीन प्रतियोगीहरुले आफनो अन्तिम स्टुडियो ...

Read More »

अस्कर अवार्ड बर्डम्यानको पोल्टामा

काठमाडौ, ११ फागुन । चलचित्रक्षेत्रको सबैभन्दा ठूलो र सम्मानजनक अस्कर अवार्ड वितरण गरिएको छ। ८७ औं एकेडेमी अवार्डमा फिल्म बर्डम्यान (द अनएक्सपेक्टेड भर्च्यु अफ इग्नोरेन्स) ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। एलेक्जान्ड्रो इनयारिटूलाले सो फिल्मबाट उत्कृष्ट निर्देशक अवार्ड हात पारेका छन्। द ग्रान्ड बुडापेस्ट होटल, द इमिटेसन गेम जस्ता फिल्मलाई पछि पार्दै बर्डम्यानले यो वर्षको अस्कर जितेको हो। वैज्ञानिकस्टेफन हकिन्सको ...

Read More »

बैंकर रविनालाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं, २५ पुस । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठले सिंगापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्ड ग्रहण गरेकी छिन । इन्डोनेसियाका राजाको प्रमुख आतिथ्यतामा सिंगापुरमा एक समारोहका बीच उनलाई ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो । गत कात्तिकमै घोषणा गरिए पनि यही सोमबार मात्रै यो अवार्ड प्रदान गरिएको हो । अवार्डका लागि मनोनयनमा परेका एसियाका ६ सय १३ जना ...

Read More »

कोका–कोला नेपाली तारा उत्कृष्ट १० प्रतिस्पर्धिहरु लाइभमा

काठमाडौँ, ७ पुष । नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटी सो कोका–कोला नेपाली ताराका उत्कृष्ट १० प्रतिस्पर्धिहरुले बसन्तपुर, काठमाडौँको डबलीमा कन्सर्टमा गाउँदै पहिलो पटक हजारौँ दर्शकहरुका माझ लाइभ आएका छन् । कार्यक्रमको सुरुवातमा कोका–कोला नेपाली तारा ३ का सबै उत्कृष्ट १० प्रतिस्पर्धिहरुले प्रतियोगीताको सामाजिक संजाल पार्टनर मास्टरपीसलाई समर्पण गर्दैै देशभक्ति गीत “रातो र चन्द्र सूर्य” गाएका थिए । सो गीत पछि ...

Read More »

रोयल स्ट्याग मेगा म्युजिकद्वारा नेपाली तारा ३ मा गीतकार प्रतिस्पर्धा गरिँदै

काठमाडौं २९ कातिक । रोयल स्ट्याग मेगा म्युजिकले कोका–कोला नेपाली तारा ३ का लागि संभवतः संसारकै सांगीतिक प्रतियोगीताहरुमा सबैभन्दा पहिलो गीतकार प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । प्रतिस्पर्धाका आयोजक रोयल स्ट्याग मेगा म्युजिकले गीतकार प्रतिस्पर्धाका लागि नविनतम प्रणाली प्रस्तुत गरेको छ जसमा प्रतियोगीहरुले सर्वप्रथम कोका–कोला नेपाली तारा ३ को फेसबुक पेजमा गएर पेजको इनबक्समा आफ्नो नाम र ठेगानाका साथ आफूले ...

Read More »

एनसेलद्वारा नेपाली तारा ३ मा मोबाइल अडिसन लिईँदै

काठमाडौं २६ कातिक । आफ्नो दर्शकहरु र प्रतियोगीहरुलाई निरन्तर रुपमा आश्चर्यचकित बनाउँदै आएको एन.सेल.ले कोका–कोला नेपाली तारा ३ का लागि संभवतः संसारकै सबैभन्दा पहिलो मोबाइल अडिसन आयोजना गर्ने भएको छ । कोका–कोला नेपाली तारा ३ को प्रमुख प्रायोजकमध्ये रहेको एन.सेल.ले मोबाइल अडिसनका लागि नविनतम प्रणाली प्रस्तुत गरेको छ । जसमा प्रतियोगीहरुले सर्वप्रथम प्रतियोगीतामा आफ्नो नाम दर्ता गर्न <Ncell> <नाम> <उमेर> ...

Read More »

नेपालको सांगितिक प्रतिभाहरुको छनौट अब अन्तिम ४० जनाबीच

काठमाडौं, १४ कात्तिक । नेपालको गायन प्रतिभाको खोजिलाई निरन्तरता दिंदै सबैभन्दा ठूलो गायन रियालिटि सो कोका–कोला नेपाली तारा ३, दोस्रो चरणमा ४० जना प्रतियोगिहरु मात्र छानिएका छन् । दोस्रो चरणमा २३४ प्रतियोगिहरु सहभागी भएका थिए । यो रियालिटि सो एनसेलसंगको सहकार्यमा कोका–कोलाले प्रायोजन गरेको छ । वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध ...

Read More »

मिस वल्र्डमा सहभागी हुन मिस नेपाल सुबिन लिम्बु जाँदै

काठमाडौँ, २ कातिक । मिस नेपाल (वल्र्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टर्नेशनल) सोनी राजभण्डारी आ–आफ्ना अन्तर्राष्टिय प्रतियोगीतामा भाग लिन जाँदै छन् । नोभेम्बर ११, २०१४ मा हुन लागेको मिस इन्टरनेशनल कार्यक्रममा भाग लिन सोनी राजभण्डारी अक्टोबर २१, २०१४मा जापानको टेकियो तर्फ जाँदै छिन् । यस्तै नोभेम्बर २९, २०१४ मा हुन लागेको मिस अर्थ कार्यक्रममा ...

Read More »