ग्याजेट्स

एमआइका ४ नयाँ उत्पादन बजारमा, स्पोर्टस वाचदेखि होम सेक्यूरिटी क्यामरासम्म

काठमाडौं । साओमीले नेपाली बजारमा नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले चार नयाँ इको प्रडक्टहरु सार्वजनिक गरेको छ । एमआई नेपालले बजारमा एमआइ अम्याजफिट बीप लाइट यूथ वाच, एमआइ अम्याजफिट स्पोर्टस वाच, एमआइ इलेक्ट्रीक केटल तथा एमआइ होम सेक्यूरिटी क्यामरा ३६० ल्याएको छ । एमआइ अम्याजफिट बीप लाइट यूथ वाचमा रिफ्लेक्टिभ कलर डिस्प्ले, २.५डी कोर्निंग गोरिल्ला सबस्टिच्यूट ३ प्लस ...

Read More »

सिजी एसेसरिजले ल्यायो ब्लूटूथ हेडसेट-‘सिजी पल्स’, सबै डिभाइसमा प्रयोग गर्नसकिने

काठमाडौं, २४ माघ । सिजी मोबाइल्सले सिजी पल्स (CG PULSE) नामक वायरलेस हेडसेट लोकप्रिय सिजी एसेसरिजको रुपमा सार्वजनिक गरेको छ । गित र अडियोका लागि विशेषरुपमा डिजाइन गरिएको यो हेडसेट, सबै प्रकारका संगितप्रेमीहरुका लागि उत्तिकै महत्वको रहेको छ । नयाँ सिजी पल्स मोबाइल फोनहरु, ल्यापटपहरु, तथा अन्य मोबाइल डिभाइसहरु जसमा ब्लूटूथ ४.१ भर्सनको प्रयोग भएको छ, त्यसमा निरन्तर कनेक्ट गर्नका ...

Read More »

ह्वावे अनरको नयाँ ब्लूटूथ स्पीकर, स्पीकरबाटै फोन गर्न सकिने सुविधा

काठमाडौं, १२ पुस । ह्वावेले भर्खरै विश्व बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । पछिल्लो दिनमा ह्वावेले नयाँ नयाँ स्मार्टफोन लन्च गर्न व्यस्त भईरहेको बेलामा पनि कम्पनीले हालै नयाँ प्रोडक्ट बजारमा ल्याएको छ । ह्वावेले हालै चीनमा नयाँ पोर्टेबल ब्लूटूथ स्पीकर सार्वजनिक गरेको छ, जसको ना अनर एएम५१ राखिएको छ । अनर एएम५१ स्पीकरमा कम्पनीले नयाँ फीचरहरु समेत राखेको छ ...

Read More »

शाओमीको फोर के एक्सन क्यामेरा बजारमा

काठमाडौं, २८ मंसिर । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी शाओमीले उत्पादन गरेको फोर के एक्सन क्यामेरा नेपाली बजारमा उपलब्ध भएको छ । शाओमीको नेपालका लागि आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट यो क्यामेरा नेपाली बजारमा किन्न सकिने जनाएको छ । यो क्यामेरामा फोर के भिडियो रेकडिङ गर्न सक्ने क्षमता, २.४ इन्चको टचस्क्रीन , १४५ लार्ज वाइड एंगल, ब्लुटुथ ...

Read More »

ब्लूटूथ जडित स्मार्ट कण्डम यस्तो छ, यौनकार्यको सम्पूर्ण जानकारी राख्ने

काठमाडौं, १३ मंसिर । विश्वको पहिलो स्मार्ट कण्डम निर्माण कम्पनीले आफ्नो पहिलो स्मार्ट कण्डमको फोटो सार्वजनिक गरेको छ । ब्रिटेनको कम्पनीले उत्पादन गरेको आई डट कन (i.Con) नामक स्मार्ट कण्डम ब्लूटूथ युक्त रहेको छ, जसले तपाईँको बेडमा हुने परफरमेन्सलाई बताउन सक्दछ । कम्पनीले यो कण्डमले यौनजन्य रोगहरु पत्ता लगाउने, प्रयोगकर्ताको कार्यक्षमता देखाउने र तपाईँले यौन कार्यको समयमा कति क्यालोरी घटाउनुभयो ...

Read More »

यस्तो छ सामसङको ११ लाख रुपैयाँ पर्ने ३६० डिग्री भिआर क्यामरा

काठमाडौं, ६ कात्तिक । कोरियन टेक्नोलोजी कम्पनी सामसङले हालै नयाँ ३६० डिग्री क्यामरा सार्वजनिक गरेको छ । यसअघि पनि सामसङले यस्तो प्रकारको क्यामरा ल्याएको थियो तर यो केहि फरक छ । यो नयाँ३६० डिग्री भच्र्यूअल रियालिटी क्यामरा हेर्दा निकै आकर्षक छ भने कुनै यूएफओ वस्तु जस्तो देखिन्छ । यो ३६० राउण्ड क्यामरामा १७ वटा लेन्स प्रयोग गरिएको छ । यो ...

Read More »

ब्राण्डेड हेडफोन रुचाउनेहरुका लागि ‘एमआइ हेडफोन कम्फोर्ट’ बजारमा

काठमाडौं, २८ जेठ । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी जाओमीले नेपाली बजारमा नयाँ हेडफोन भित्र्याएको छ । नेपालमा जाओमीको लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले एमआई हेडफोन कम्फोर्ट सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको हेडफोनमा उच्चस्तरको आरामदायीपना, आकर्षक डिजाइन, ईयर कप कन्ट्रोल लगायतका विशेषताहरु रहेका छन् । नेपाली बजारमा ब्राण्डेड हेडफोनको किन्न चाहनेहरुका लागि उपयुक्त हुनेगरि कम्पनीले नयाँ हेडफोन ल्याएको हो । ...

Read More »

उच्च प्रविधि भएको अण्डरवेयर, विण्डोज प्रविधिले छिटो पसीना सुकाउने

काठमाडौं, २७ बैशाख । अहिले गर्मीको मौसम शुरु भईसकेको छ । हरेक मानिसहरुले गर्मीको समयमा निकै पसीना आउने समस्या भोगिरहेका छन् । यस्तो पसीनाले गर्दा तपाईँको लुगा तथा जीउ गनाउने समस्या पनि भोगिरहनुभएको होला । अझ भित्री वस्त्र गर्मीको समयमा पसीनाले भिज्ने र गनाउने समस्या अधिकांशको हुने गर्दछ । तर अब भने तपाईँलाई यस्तो समस्याबाट केहि हदसम्म भएपनि मुक्ति मिल्ने ...

Read More »

लेनोभोको फिटनेस ट्रयाकर, अनावश्यक समयमा सुत्दा अलर्ट गराउने

काठमाडौं, २५ बैशाख । लेनोभोले भारतीय बजारमा आफ्नो फिटनेस ट्रयाकर सार्वजनिक गरेको छ । लेनोभोले स्मार्ट ब्याण्ड एचडब्लू०१ फिटनेस ट्रयाकर सार्वजनिक गरेको हो । लेनोभोको यो ट्रयाकर फ्लिपकार्टमा मात्र उपलब्ध हुनेछ । लेनोभो स्मार्ट ब्याण्ड एचडब्लू०१ (Smart Band HW01) फिटनेस ट्रयाकरमा ९.९१ इन्चको ओएलईडी डिस्प्ले राखिएको छ । जसले नियमित रुपमा यूजरलाई फिटनेस ट्रयाकिंगको डाटाहरु जानकारी दिन्छ । यसका साथै ...

Read More »

अब प्रविधियुक्त ब्राले स्तन क्यान्सर पत्ता लगाउने

काठमाडौं, २२ वैशाख । मेक्सिकोका एक विद्यार्थीले एक विशेष किसिमको ब्रा बनाएका छन जसले स्तन क्यान्सर भए नभएको पत्ता लगाउन सक्ने दाबी गरिएको छ । यो ब्रालाई ‘ईवा ब्रा’ (Eva Bra) नाम राखिएको छ । १८ वर्षिय जूलियन रिओस चांटुले यो ब्रा तयार पारेका हुन् । उनकाअनुसारर यो ब्रा स्तन क्यान्सरको लक्षणहरुको बारेमा पहिलै सूचना दिएर सर्तक बनाउने छ । ...

Read More »