एप्स

राजपत्रको सबै जानकारी एकै स्थानमा हेर्न पाईने, नेपाल राजपत्र मोबाइल एप सार्वजनिक

काठमाडौं, ४ असोज । विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्रको बारेमा जानकारी दिने उद्धेश्यका साथ नेपाल राजपत्र मोबाइल एप सार्वजनिक गरेको छ । सो मोबाइल एपमा हालसम्म छापिएका नेपाल राजपत्रको बारेमा जानकारीहरु उपलब्ध भएको मन्त्रालयले जानकारी दिएको छ । प्ले स्टोरमा भने सो एप नेपाल गजेट नाममा राखिएको छ । नेपाल राजपत्र नामक सो मोबाइल एप बुधवार एक कार्यक्रमकाबीच विज्ञान तथा ...

Read More »

लाइभ टिभी तथा भिडियो स्ट्रिमिङ अब मोबाइल एपबाटै, टेलिकमले ल्यायो ‘वाउटाइम’ एप

काठमाडौं, ३ असोज । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ (WOWTIME) मंगलवारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रा.लि.को सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत लाइभ टिभी, मुभी ...

Read More »

जगदम्बा सिमेन्टको ‘हाम्रोघर’ मोबाइल एप, सुरक्षित घरबारे जानकारी दिने

काठमाडौं, २८ भदौ । जगदम्बा सिमेन्ट उद्योगले नेपालमा पनि प्रविधीको प्रयोगका कारण नेपाली जनमानसको जिवनस्तर सहज र समृद्ध बनाउने उद्देश्यले हाम्रो घर मोबाइल एप बजारमा ल्याएको छ । सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलो पटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्दै जगदम्बा सिमेन्टले मोबाइल एस ल्याएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । हाम्रो घर मोबाइल एप घर निर्माण सम्बन्धी कार्य गर्ने ...

Read More »

भाइरस नलाग्ने एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ बजारमा, मोबाइलबाटै विवरण हेर्न सकिने

काठमाडौं, १९ भदौ । लेखासम्बन्धि सम्पूर्ण विवरण राख्नका लागि अत्याधुनिक ‘इलेखा’ सफ्टवेयर बजारमा आएको छ । इलेखा अहिले बजारमा रहेका सफ्टवेयरभन्दा अत्याधुनिक र सुरक्षित रहेको निर्माण कम्पनी दियालो टेक्नोलोजिज प्रालिले जनाएको छ । क्लाउड (इन्टरनेट) मा आधारित इलेखा सफट्वेयर अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिएको कम्पनीको दाबी छ । बजारमा अहिले रहेका धेरै सफ्टवेयरहरु कम्प्युटरमा इन्स्टल गरेर चलाउने किसिमका छन् । कम्प्युटरको ...

Read More »

सर्वोच्च अदातलको जानकारीहरु अब मोबाइलमा, ‘सुप्रिम कोर्ट अफ नेपाल’ एप शुरु

काठमाडौं, २७ साउन । सर्वोच्च अदातलले अब मोबाइलबाटै आफ्ना विभिन्न गतिबिधिहरुको जानकारी दिने भएको छ । सर्वोच्चले बिहिबारदेखि मुद्धा र त्यससँग सम्बन्धित विषयहरुको बारेमा सेवाग्राहीलाई जानकारी दिने र सेवा सहज बनाउने उद्धेश्यका साथ सर्वोच्च अदालत मोबाइल एप्स शुरु गरेको छ । सर्वोच्चले सेवाग्राहीलाई न्यायमा सहज पहुँच पुर्याउने उद्देश्यले आजदेखि ‘सुप्रिम कोर्ट अफ नेपाल’ नामक मोबाइल एप शुरु गरेको हो। अदालतमा ...

Read More »

प्राथमिक उपचार अब स्मार्टफोन हेरेरै गर्न सकिने, यस्ता जानकारी पार्इन्छन

काठमाडौँ, ५ साउन । प्राथमिक उपचारका बारेमा कुनैपनि जानकारी चाहिएमा अब मोबाइल एपबाटै जानकारी लिन सकिने भएको छ। नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचारसम्बन्धि जानकारी दिनका लागि प्राथमिक उपचार (prathamik upachar nepal red cross) मोवाइल एप्लिकेशन सार्वजनिक गरेको छ । सो एप आज हास्य कलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । “घर–घरमा प्राथमिक ...

Read More »

मोबाइल एपबाटै सवारी साधन चलाउन सिक्न सकिने, ‘ड्राईभिङ्ग लाइसेन्स’ एप सार्वजनिक

काठमाडौं, ११ असार । सवारी साधन चलाउन नजान्नेहरुलार्इ ध्यानमा राखेर सवारी चलाउन सिकाउने मोबाइल एप निर्माण भएको छ । एनसी सफ्ट प्रालिले ड्राईभिङ्ग सिक्न चाहनेहरुको लागि ‘ड्राईभिङ्ग लाइसेन्स’ (Driving License) नामक मोबाइल एप्लिकेशन तयार पारेको हो। नेपालको सन्दर्भमा तयार गरिएको सो मोबाइल एप्लिकेशनमा सवारीको विभिन्न विधाहरु ट्राफिक संकेत, ऐन, नियम, जरिवाना, सवारी संचालन, प्राविधिक जानकारी, दुर्घटना र प्रदुषण सम्बन्धि जानकारीहरु ...

Read More »

ट्वीटर नयाँ डिजाइनमा आयो, रिट्वीटमा लाइभ अपडेट देखिने

काठमाडौं, २ असार । माइक्रो ब्लगिंग साइट ट्वीटरले डिजाइनमा निकै परिवर्तन गरेको छ । यसको नयाँ डिजाइन अब अधिकांश प्रयोगकर्ताले अनुभव गर्न पाउने भएको छ । ट्वीटरले विशेषगरि आईओएसका लागि निकै ठूलो परिवर्तन गरेको छ । यसअघि नै केहि डिजाइनहरु एन्ड्रोयड प्रयोगकर्ताहरुका लागि भने उपलब्ध भईसकेका थिए । ट्वीटरले साना किसिमका धेरै डिजाइनहरु परिवर्तन गरेको छ, जसमा रिट्वीट गर्ने आइकनलाई ...

Read More »

मोबाईल सेवाको गुणस्तरमा शंका भए अब मोबाइल एपबाटै गुनासो गर्न पार्इने

काठमाडौं, २ असार । नेपाल दूरसंचार प्राधिकरणले मोबाईल सेवाको गुणस्तर परिक्षण गर्न सेवाग्राहीहरुको अनुभूति संकलन गर्ने कार्य शुरु गरेको छ । प्राधिकरणले हालै मोबाईल सेवाको गुणस्तर सम्बन्धमा मोबाईल सेवाका ग्राहकहरुको अनुभूति मापन गर्न एनटिए क्यूओएस सर्भे (NTA QoS Survey) नामक मोबाइल एप पनि सार्वजनिक गरेको छ । यस एपको माध्यमबाट ग्राहकहरुको गुनासो प्राप्त गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका अनुसार ...

Read More »

कोरियाली भाषा परीक्षाको तयारी गराउने निःशुल्क मोबाइल एप

काठमाडौं, १७ जेठ । कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी ‘उरी इपिएस टपिक टेस्ट (Woori EPS TOPIK Tes)’ नामक निःशुल्क मोबाइल एप तयार भएको छ। यहि जेठ २६ र २७ गते भाषा परीक्षा हुँदैछ । उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा ...

Read More »