इलेक्ट्रोनिक अप्लायन्सेज

सामसङ्गको १५ औँ डिजिटल प्लाजा धरानमा

काठमाडौं, ७ मंसिर । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १५ औँ सामसङ्ग डिजिटल प्लाजा धरानमा बिहिवारदेखि संचालनमा आएको छ । सो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्रि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ । बजारमा उच्चस्तरिय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा धरानमा नयाँ शो–रुम ...

Read More »

एलजीले ल्यायो टप लोडेड वासिङ मेसिन, ३६ प्रतिशत ऊर्जा बचत गर्ने

काठमाडौं, ४ मंसिर । एलजी ब्राण्डको लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सिजि इम्पेक्सले नेपाली बजारमा ‘फ्यूचर अफ वासिङ’ भन्ने नाराका साथ ७ र ८ केजीका नयाँ टप लोडेड वासिङ मेसिन बजारमा ल्याएको छ । विश्व बजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात रहेको कम्पनीको भनार्इ छ ...

Read More »

टिसीएल स्मार्ट टिभीहरुको माग बढ्दो, उपभोक्ताहरु अग्रीम बुकिङ्ग गर्दै

काठमाडौं, २९ असोज । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टि.भी. ब्राण्ड टिसीएलका स्मार्ट टि.भी.हरुको माग बजारमा बढ्दो छ । स्टाइलिस डिजाइन तथा गुणस्तरियले भरिपूर्ण टिसीएलका टि.भीहरुको मूल्यपनि ग्राहकहरुको क्षमताभित्र रहेको छ । ३२ इन्च देखि ६५ इन्च सम्मको टिभीहरु अहिले सम्म पनि धमाधम बिक्री भएर कतिपय टि.भी.हरुका लागि ग्राहकहरुले अग्रीम बुकिङ्ग पनि गरिरहेको कम्पनिले जनाएको छ । गुणस्तरिय उत्पादन सँगै ...

Read More »

सामसङ्ग डिजिटल प्लाजा अब बौद्ध–चुच्चेपाटिमा पनि संचालन

काठमाडौँ, ६ असोज । सामसङ्ग इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सको नेपालका लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा बौद्ध–चुच्चेपाटि, काठमाडौँमा संचालनमा ल्याएको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा चुच्चेपाटि काठमाडौँमा खोलिएको कम्पनीले जानकारी दियो । हिम इलेक्ट्रोनिक्स प्रालिका निर्देशक ...

Read More »

हिमस्टारका ४ नयाँ वासिङ मेसिनहरु बजारमा, खरिदमा स्टीम आइरन उपहार

काठमाडौं, २५ भदौ । गोल्छा अर्गनाईजेसनको सदस्य हिम इलेक्ट्रोनिक्स प्रालिले सन् २०१७ का लागि लण्ड्री लाइनअपमा ४ नयाँ मोडेलहरु थप गरेको छ । जसमा इलेक्ट्रोनिक एप्लायन्सेसमध्ये ६.५केजीको एउटा टप लोडिङ्ग र ६.५ केजीदेखि १० केजी क्षमतासम्मका ३ फ्रन्ट लोडिङ्ग वासिङ मेसिनहरु भित्र्याएको छ । हिमस्टारले आफ्ना वासिङ मेसिनमासहजरुपमा प्रयोग गर्न, तिब्र कार्यक्षमता प्रदान गर्न, हेभी ड्यूटी र सुरक्षा प्रदान गर्ने ...

Read More »

एलजीको उत्सवमय उपहार योजना, होम अप्लाएन्समा विभिन्न उपहार

काठमाडौं, २० भदौ । एलजी ब्राण्डले दशैं तिहार तथा छठ २०७४ को अवसर पारेर ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुल नाराका साथ आफ्नो योजना ल्याएको छ । एलजीका हरेक सामाग्रीहरुको खरिदमा निशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एल.ई.डि. टि.भीका खरिदमा २ वर्ष सम्मको फुल वारेण्टी दिने कुरा कम्पनीले जनाएको छ । सबै ओएलईडी टिभीहरु र ६० इन्च भन्दा माथिका ...

Read More »

सामसङको क्यू एलईडी टिभी नेपाली बजारमा, यस्ता छन विशेषताहरु

काठमाडौं, १८ भदौ । सामसङको नेपालमा आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स मिटमार्फत सामसङ क्यू एलईडी टिभी  (Samsung QLED TV) (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । ४०० भन्दा बढि डिलरहरु नेपालका विभिन्न क्षेत्रबाट डिलर्स मिटमा सक्रिय रुपमा सहभागी भएका थिए । क्यू एलईडीका विशेषताहरु: क्यु पिक्चरः सहि समिश्रणको कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका साथमा ...

Read More »

सिजी ब्राण्डका नयाँ वासिङ्ग मेसिनहरु बजारमा, ठुलो ढोका र ठूलो एलईडी डिस्प्ले

काठमाडौं, ११ भदौ । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. ले हालै नयाँ तथा आकर्षक दुईवटा मोडलका वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । सो वासिङ्ग मेसिनहरु ७ केजी र ८ केजी मा १२०० आरपीएम र १४०० आरपीएममा उपलब्ध छन् । लुगा राख्न सजिलो पार्न ठुलो ढोका र ठूलो एलईडी डिस्प्ले भएको यी वासिङ्ग मेसिनहरु निकै नै आकर्षक देखिने कम्पनीले जनाएको छ । ...

Read More »

सामसङ्ग डिजिटल प्लाजा अब नयाँबजार, काठमाडौँमा

काठमाडौं । सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा नयाँबजार, काठमाडौँमा मंगलबारदेखि सुरुवात गरेको छ । हिम इलेक्ट्रोनिक्स प्रा.लि का प्रबन्ध निर्देशक शेखर गोल्छाले एक कार्यक्रमका बीच शोरुमको उद्घाटन गरे । सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरिय उत्पादनहरु कभ्र्ड टिभीहरु, एलईडी टिभीहरु, मोबाइल फोनहरु, रेफ्रिजेरेटरहरु, वासिंग मेसिनहरु र माइक्रोवेभ ओभनहरु लगायतका सामसङ्गका सामानहरु ...

Read More »

सामसुङको ‘क्यूएलईडी टीभी’ किन्दा सामसुङ ग्यालेक्सी एस ८ निशुल्क पार्इने

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले सामसुङ क्यूएलईडी टीभी (Samsung QLED TV) नेपाली बजारमा भित्र्याएको छ । क्यूएलईडी टीभीमा यसअघि कहिल्यै प्रयोगमा नआएको हाई डाइनामिक रेञ्ज (एचआरडी) प्रविधिको प्रयोग गरिएको कम्पनीको भनाइ छ । क्यूएलईडी टीभी हाल क्यूए५५क्यू७ र क्यूए६५क्यू८ गरी दुई मोडलमा उपलब्ध रहेको छ । क्यूए५५क्यू७ मोडलको शुरुआती मूल्य ४ लाख ५० हजार तथा क्यूए६५क्यू८को शुरुआती मूल्य ६ लाख ५० ...

Read More »