अन्तर्वार्ता

ग्यालेक्सी एस९ तथा एस९ प्लस नेपालमा निकै सस्तो पर्छ- प्रणय रत्न स्थापित, प्रमुख, सामसङ नेपाल

काठमाडौं । सामसङले नेपाली बजारमा सोमबार मात्रै ग्यालेक्सी एस ९ तथा एस ९ प्लस (Galaxy S9 and S9 Plus) सार्वजनिक गरेको छ । कम्पनीले दुबै फोनहरु प्रि-बुकिङको लागि उपलब्ध रहेको जानकारी समेत दिएको छ ।   नयाँ फोनहरुमा विभिन्न विशेषताहरु रहेको र अन्तराष्ट्रिय बजारमा भन्दा सस्तो मूल्यमा भित्र्याएको सो फोनहरु नेपाली प्रयोगकर्ताहरुले मनपराउने कम्पनीले अपेक्षा गरेको छ । यसै विषयमा ...

Read More »

आईसिटीको विकास गर्न नेपाली ब्राण्ड बनाउनु जरुरी छः विश्वास ढकाल, अध्यक्ष, एफ वान सफ्ट

काठमाडौं । नेपालको सूचना, संचार तथा प्रविधि (आईसिटी) को क्षेत्रलाई अन्य विकसित मुलुकहरुको तुलनामा निकै नयाँ मानिन्छ । नेपालका आईसिटीको प्रसस्त संभावनाहरु भएर पनि यसले कुनै ठूलो आकार ग्रहण गर्न सकेको छैन् । तर पनि केहि कम्पनी तथा विज्ञहरु यो क्षेत्रको विकासका लागि निरन्तर लागि नै रहेका छन् । यिनीहरुले नेपाललाई आईसिटीको विश्व मानचित्रमा चिनाउने प्रयास गर्दै आएका छन् । ...

Read More »

‘आगामी २ वर्षमा नेपालको नम्बर वान मोबाइल ब्राण्ड बन्नेछौं’-विलियम लू, अध्यक्ष, जियोनी माेबाइल

काठमाडौं । चीनियाँ मोबाइल ब्राण्ड ‘जियोनी’ पछिल्लो वर्षहरुमा निकै प्रतिस्पर्धिरुपमा विश्व मोबाइल बजारमा आएको छ । सन् २००२ मा जियोनी टेलिकम्यूनिकेसन इक्यूपमेन्ट कम्पनी प्रालिको रुपमा स्थापना भएको कम्पनीले हालका दिनहरुमा मोबाइल व्यापारमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । अग्रणी मोबाइल ब्राण्डकोरुपमा स्थापीत हुँदै गरेको जियोनीले विश्वको सबैभन्दा पातलो स्मार्टफोन ईलाईफ एस५.१ स्मार्टफोन बनाएर विश्व रेकर्ड पनि कायम गरिसकेको छ । ...

Read More »

स्थानिय सहकार्यमा आएका विण्डोज फोन निकै सस्ता र आकर्षक छन्-इभान चान

नेपालमा पछिल्लो समय स्मार्टफोन प्रयोग गर्ने ग्राहक बढिरहेका छन्, जुन अधिकांश गूगलको एन्ड्रोयड अपरेटिङ सिष्टममा आधारित रहेक छन् । यहि बेलामा नेपाली मोबाइल ब्राण्ड कलर्ससँगको सहकार्यमा माइक्रोसफ्टले विण्डोज अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन वीन डब्लू १० बजारमा ल्याएको छ । यसै सन्दर्भ पारेर नेपाल आएका सि‌गापुरस्थित माइक्रोसफ्टका ओइएम डिभिजनअन्तरगत ग्लोबल डिभाइस पार्टनर्सका रिजनल एकाउन्ट डिरेक्टर इभान चानसँग मोबाइल्स खबर डटकमले गरेको ...

Read More »

जिओमी ब्राण्डले नेपाली मोबाइल प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ

विश्व बजारमा निकै चर्चा कमाएको जिओमी (Xiaomi) ब्राण्ड नेपाल भित्रने तरखरमा छ । ‘चीनियाँ एप्पल’ पनि भनेर चिनिने जिओमीलाई नेपालमा भने मोबिल्याण्ड इलेक्ट्रोनिक प्रालिले आधिकारीक बितरकको रुपमा ल्याउन लागेको हो । छिमेकी मुलुक भारतमा पनि ‘हट केक’ भएको र इकमर्श साइट फ्लिपकार्टबाट मात्रै बिक्री गर्दा पनि बिक्री रेकर्ड कायम गरिरहेको छ भने नेपालमा पनि त्यसको बारेमा निकै सोधखोज हुँदै आएको ...

Read More »

टाइप एप्रुभलले गुणस्तर मात्रै हेर्नुपर्यो

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालभर करिब २ करोड नेपालीको हातमा मोबाइल फोन रहेको छ । स्थानीय बजारमा मासिक साढे तीन लाख सेट मोबाइल बिक्री हुने गरेको तथ्यांक छ भने वार्षिक कारोबार १० अर्ब रुपैयाँभन्दा बढी छ । त्यहि विषयलाई ध्यानमा राखेर काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा न्यू मोबाइल मार्केट संचालन हुन लागेको छ । यसै सन्दर्भ पारेर पारामाउन्ट मोबाइलका प्रबन्ध निर्देशक ...

Read More »

बजेटको प्रयास: नीतिगत सुधार

दुई दशकको आर्थिक उदारीकरणका क्रममा देखिएका विकृतिलाई अनुभवको रूपमा लिँदै व्यावसायिक वातावरणका लागि नीतिगत सुधारलाई महत्त्व दिने तयारी अर्थमन्त्रीको छ । ‘बितेको दुई दशकको अनुभवका आधारमा आगामी वर्षको बजेट ल्याउने अन्तिम तयारी छ,’ महतले कान्तिपुरसित भने, ‘आगामी वर्षको बजेटले नीतिगत दिशा लिन्छ भन्ने मेरो विश्वास छ ।’ सरकारले आइतबार २९ गते ४ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेका छ । ...

Read More »

सभासदलाई ३ अर्ब ३० करोड

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रतिनिर्वाचन क्षेत्र १ करोडका दरले २ अर्ब ४० करोड र प्रतिसभासद १५ लाखका दरले ९० करोड १५ लाख रुपैयाँ खर्च हुनेछ । १५ लाख अन्तर्गतको कार्यक्रमबाट मात्रै कम्तीमा वाषिर्क ४ करोड ५० लाख ७५ हजार रुपैयाँ सभासद वा तिनका प्रतिनिधिले खर्च गर्न पाउने छन् । अर्को कार्यक्रमबारे निर्देशिका तयारी भइसकेको छैन । दुवै कार्यक्रमका लागि निर्वाचन ...

Read More »

शिक्षामा ८६ अर्ब तीन करोड

बजेट प्रस्तुत गर्दै उहाँले जीवनोपयोगी शिक्षाका लागि पहुँच विस्तार गर्ने गरी शिक्षा ऐनमा सशोधन गरिने जनाए। उनका अनुसार सबैका लागि शिक्षा कार्यक्रमअन्तर्गत आगामी वर्षमा शिक्षालाई उच्च प्राथमिकता दिएको जानकारी गराउँदै उहाँले साधारण शिक्षालाई क्रमशः प्राविधिक शिक्षा र व्यावसायिक शिक्षाका रुपमा विकास गरिनेछ। साक्षर नेपाल अभियानलाई सफल बनाउन आगामी वर्ष निरक्षरता उन्मूलन वर्षका रुपमा मनाइने र त्यसका लागि रु ३९ करोड ...

Read More »

१० प्रतिशतले बढ्यो कर्मचारीको तलब

उच्च हिमाली जिल्लामा कार्यरत कर्मचारीलाई वार्षिक १५ हजार पोसाक खर्च दिइने, कर्मचारीको वार्षिक तलबवृद्धिलाई सुरु तलबमानसँग आबद्ध गरी तलबमानलाई वैज्ञानिक बनाउन र अन्य सुविधालाई पुनरवलोकन गर्नका लागि उच्चस्तरीय तलब, सुविधा सुझाव आयोग गठन गरिने बजेटमा छ। बजेट वक्तव्यमा निजी क्षेत्रले अवलम्बन गरेका असल अभ्यासलाई सरकारी क्षेत्रबाट सहयोग पुर्‍याउन र निजी क्षेत्रलाई सरकारी कार्य प्रक्रियामा बारेमा जानकारी गराउन सार्वजानिक निजी क्षेत्र ...

Read More »