Monthly Archives: १६ चैत्र २०७४, शुक्रबार १७:३६

मोबाइल बितरकहरुको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न, मर्यादित व्यवसाय गर्न मन्त्रिको अाग्रह

काठमाडौं। नेपाल मोबाइल बितरक संघले संस्थाको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । मोबाइल बितरकहरुको छाता संगठनको रुपमा स्थापना भएको नेपाल मोबाइल बितरक संघको सो महाधिवेशन उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मर्यादितरुपमा मोबाइल व्यवसाय संचालन गर्नुपर्ने बताए । प्रविधिको विकास हुँदै गएपनि अपराधीहरुले प्रविधिको दूरुपयोग गरेको हुँदा त्यसलाई रोक्न पनि मर्यादित व्यवसाय मात्र गरिनुपर्ने बताए ...

Read More »

टेलिकमका प्रिपेड ग्राहकले ४० रुपैयाँसम्म सापटी पाउने, यसरी गर्नुहोस सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेको छ । प्रिपेड मोबाइल सेवा ग्राहकहरुका लागि टेलिकमले सो सेवा शुरु गरेको हो । शुक्रबार आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको शुरु गरे । सो अवसरमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालमै ...

Read More »

नोकियाका नयाँ स्मार्टफोन नेपाल भित्रँदै, नोकियाको फिचर फोन पनि आउने

काठमाडौं । नोकियाले नेपाली बजारमा नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेकोछ । नोकियाको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट इलेक्ट्रोनिक्स प्रालिले फेब्रुअरीमा मोबाइल वल्र्ड कंग्रेसमा नोकियाले सार्वजनिक गरेको मध्ये तीन नयाँ मोडलका फोनहरु ल्याउन लागेको हो । कम्पनीले नोकियाका तीन नयाँ फोनहरु नोकिया वान(Nokia 1), नोकिया सिक्स(२०१८) भर्सन Nokia 6(2018) र नोकिया सेभेन प्लस(Nokia 7plus) सार्वजनिक गर्नेछ । यी तिन वटै ...

Read More »

नेपाल टेलिकमका प्रिपेड सेवाग्राहीले शुक्रबारदेखि बिना ब्याज ऋण पाउने

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल फोन ग्राहकहरुलाई शुक्रबारदेखि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबारदेखि प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउने नमस्ते क्रेडिट सेवा शुरु गर्न लागेको हो । टेलिकमले माघ २२ गते चौधौं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’को सफ्ट लञ्च गरेको भएपनि सेवा शुरु गर्न समय लाग्ने जानकारी दिएको थियो । अब भने शुक्रबारदेखि ग्राहकहरुले सो ...

Read More »

अर्गानिक कृषि मेला शुक्रबारदेखि हुँदै

काठमाडौं । लेट्स गो अर्गानिक भन्ने नाराका साथ राजधानीमा दोस्रो अर्गानिक कृषि मेला आयोजना हुने भएको छ । विभिन्न सरकारी तथा तथा गैरसरकारी सरकारको सहयोगमा कञ्चनजंगा टि स्टेट एण्ड सेन्टरले शुक्रबारदेखि ललितपुरको पाटन दरवार स्क्वायर संग्रहालयलमा मेला आयोजना गर्ने भएको हो । चैत १९ गतेसम्म सञ्चालन हुने मेलामा ५० भन्दा बढी अर्गानिक कृषि उत्पादनका स्टलहरु रहने आयोजकले पत्रकार सम्मेलन गरी ...

Read More »

इन्भेष्टमेण्ट बैंकको चनौली र दलदलेमा स्थानान्तरण भएको शाखा संचालनमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको आज बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरे । बैंकले हाल ६६ वटा शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट बैंकको यी दुबै शाखालाई एनआईबिएलले प्राप्ति गरेपश्चात भरतपूर महानगर– २० चनौलीमा र देबचूली ...

Read More »

स्मार्टफोनमा भाइरस छ की छैन भनेर यसरी थाहा पाउनुस्

काठमाडौं । एन्ड्रोयड स्मार्टफोन प्रयोग गर्नका लागि सहज र सजिलो छ भने यसमा प्रयोग गर्ने विभिन्न एप्सहरु उपलब्ध छन् । सहज र सजिलो अनि सस्तो मूल्यमा एन्ड्रोयड फोन प्रयोग गर्न सकिने हुँदा यसका प्रयोगकर्ताहरु पनि निकै छन् । यसको प्रयोगकर्ताहरुको ठूलो संख्याले विभिन्न किसिमका सामाग्रीहरु फोनमा डाउनलोड गर्ने वा इन्टरनेटमार्फत प्रयोग गर्ने गरेका छन् । यो एउटा ओपन सोर्स प्लेटफर्म ...

Read More »

माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा चैत १४ गते निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३, कैलालीमा खाद्य तथा पोषाक वितरण कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई माछापुच्छ्रे बैंकको धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्ट का साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूल समेत हस्तान्तरण ...

Read More »

सरकारले एनालग केबल टिभीको स्वीच अफ गर्यो, अब डिजिटल सेवा मात्र

अनुज राज काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रका एनालग केबल टेलिभिजन सेवाको ‘स्वीच अफ’ गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले उपत्यकाभित्रका केबल टेलिभजिन सेवा अब पूर्णरुपमा डिजिटलमा मात्र संचालन गर्ने निर्णय गर्दै बुधवारदेखि एनालग सिस्टमको केबल टिभी सेवा बन्द भएको घोषणा गरेको हो । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै उपत्यका भित्रका केवल टिभी सेवा पूर्णरुपमा डिजिटल प्रविधिमा मात्र संचालन ...

Read More »

युनाईटेड स्प्रिट्स् नेपाल प्रालि अब नेपाली युवा उद्यमीको पूर्ण स्वामित्वमा

काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी राजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ । उद्यमी तुलाधरको पूर्ण स्वामित्वमा आएसंगै कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट ...

Read More »