Monthly Archives: १६ फाल्गुन २०७४, बुधबार १८:५०

एप्पल तीनवटा आइफोन ल्याउने योजनामा, ओएलईडी डिस्प्ले र ड्यूल सिम सपोर्ट हुने

काठमाडौं, १६ फागुन । विश्वको सबैभन्दा मूल्यवान टेक कम्पनी एप्पलले यो वर्ष आइफोन एक्सको डिजाइनभएको नयाँ फोनहरु सार्वजनिक गर्ने योजना लिएको छ । हालै आएको एक मिडिया रिपोर्टअनुसार कम्पनीले आइफोन एक्सको जस्तै डिजाइनमा नयाँ ३ आइफोनहरु ल्याउन लागेको हो । कम्पनीले यो वर्ष अहिलेसम्मकै सबैभन्दा ठूलो आइफोन सार्वजनिक गर्नेछ भने अर्को अपग्रेडेड भर्सनको आइफोन र तेस्रो सस्तो आइफोन ल्याउने तयारी ...

Read More »

टेलिकमको होली अफरमा अनलिमिटेड भ्वाइस र डाटा पार्इने, यसरी गर्नुहोस् सेवा शुरु

काठमाडौं, १६ फागुन। होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । फागुन १७ र १८ गते मनाइने होलीको अवसर पारेर कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर बिहिवार फागुन १७ देखि चैत १ गते सम्म खरिद गरी उपभोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले ल्याएको यस्तो ...

Read More »

डिजिटल वालेट ‘खल्ती’ एप प्रयोगकर्ता १ लाख नाघे, रिफर गरेमा ५ हजार रुपैयाँसम्म पार्इने

काठमाडौं, १६ फागुन । खल्ती डिजिटल वालेट मोबाइल एप्लिकेसनको एन्ड्रोयड एप डाउनलोड संख्या १ लाख नाघेको छ । खल्तीको ‘रिफर गर्नुहोस्, खल्ती भर्नुहोस्’ नामक अफर संचालनपछि सो एपको प्रयोगकर्ताहरुको संख्या बढेको कम्पनीले जानकारी दिएको छ । सो अफरअन्तरगत खल्ती एप प्रयोगकर्ताहरुले आफ्नो साथी वा आफन्तलाई खल्ती प्रयोग गर्न रिफर गरे बापत ५ हजार रुपैयाँसम्म प्राप्त गर्नसक्ने जानकारी दिईयो । सो ...

Read More »

शाओमीका उत्पादनहरुमा मूल्य कटौती, नोटबुक एयरदेखि हेडफोनसम्मको मूल्य घट्यो

काठमाडौं, १५ फागुन । चिनियाँ स्मार्टफोन मेकर शाओमीले आफ्ना उत्पादनहरुको मूल्यमा कटौती गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक बितरक वत्सल इम्पेक्सले शाओमीका विभिन्न उत्पादनहरुको मूल्यमा कटौती गरेको हो । कम्पनीले आउँदै गरेको रंगहरुको उत्सव फागुको अवसर पारेर मूल्य कटौती गरेको जानकारी दिएको छ । शाओमीले नेपाली बजारमा उपलब्ध, एमआई मोसन एक्टिभेटेड नाइट लाइट, एमआई वालेट, एमआई सेल्फी स्टिक ट्राइपड, ...

Read More »

सिजी मोबाइल्सको ओमेगा ३ र ब्लेज एन स्मार्टफोन, बजेट फोनमा इन्फिनिटी डिस्प्ले

काठमाडौं, १५ फागुन । सिजी मोबाइल्सले बजेट सेगमेन्टको दुई नयाँ स्मार्टफोनहरु ओमेगा ३ र ब्लेज एन सार्वजनिक गरेको छ । ओमेगा ३ बेजेल लेस डिस्प्ले र १८ः९ डिस्प्ले रेसियोका साथमा आउँछ जसको मूल्य ७ हजार ८ सय ४९ रुपैयाँ छ । ओमेगा ३ मा ७६ प्रतिशतको स्क्रीन टू बडि रेसियो, प्रयोगकर्ताहरुका लागि अतुलनीय अनुभव प्रदान गर्दछ । ओमेगा ३ यो ...

Read More »

नेपाल इन्भेष्टमेण्ट बैंकको ३२औं वर्ष पूरा

काठमाडौं, १४ फागुन । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले स्थापनाकालको ३२औं वर्ष पूरा गरेको छ । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ सुविधाका ...

Read More »

पोखरा फाइनान्सको मोवाइल बैंकिङ्ग शुरु

काठमाडौं । पोखरा लेखनाथको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो । सो सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुकको आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्ने बैंकले जानकारी दिएको ...

Read More »

सामसंग ग्यालेक्सी एस नाइन तथा नाइन प्लस सार्वजनिक, यस्ता छन विशेषताहरु

काठमाडौं, १४ फागुन । सामसंगको नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा नाइन प्लस (Samsung Galaxy S9 and S9+) सार्वजनिक भएको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो । कम्पनीले मिडनाइट ब्लू, कोरल ब्लू, लील्याक पर्पल तथा टाइटानियम ग्रे कलर अप्सनमा दूबै फोन सार्वजनिक गरेको हो । कम्पनीले यी फोनहरु केहि बजारमा मार्च १६ ...

Read More »

यस्ता छन नोकियाले सार्वजनिक गरेका ४ नयाँ फोनहरु

काठमाडौं, १३ फागुन । नोकियाले मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर विभिन्न फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले नोकिया ८ सहित नोकिया ७ प्लस, नोकिया १ समेत सार्वजनिक गरेको छ । नोकियाले विभिन्न फोनहरु ल्याउने चर्चाका बीचमा कम्पनीले यी सहित फिचर फोन पनि ल्याएको हो । नोकियाले पहिलो पटक एन्ड्रोयड वान अपरेटिंग सिस्टममा संचालन हुने नोकिया वान सार्वजनिक गरेको छ । ...

Read More »

कति मूल्य पर्ला सामसंग ग्यालेक्सी एस नाइनको ? यस्तो छ फिचरहरु

काठमाडौं, १२ फागुन । सामसंगको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस अबको दुई दिनपछि सार्वजनिक हुँदैछ । कम्पनीले बार्सिलोनामा हुने मोबाइलसँग सम्बन्धित कुम्भमेला मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर २५ फेब्रुअरीमा नयाँ फ्ल्यागशिप फोन ल्याउन लागेको छ । यो फोन अहिले सबैको लागि चर्चाको विषय भएको छ । यसमा भएका विशेषताहरु, यसको डिजाइन, र यसको उपलब्धताका साथै कति ...

Read More »