Monthly Archives: १७ माघ २०७४, बुधबार १७:५३

ओपोद्धारा क्वालकमसँग मिलेर फाइभजी फोन ल्याउने

पेइजिङ, १७ माघ । मोबाइल ब्राण्ड ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाईभजी पायोनियर ईनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीज्संग सहकार्यको घोषणा गरेको छ । फाइभजी यूगमा मोबाइल प्रविधिमा नवप्रबर्तनको अन्वेषणका लागि यो सहकार्य गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ । फाइभजी पायोनियर ईनिसिएटिभमार्फत क्वालकम टेक्नोलोजिज्ले विश्वभर ओपोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेनसी फ्रण्ट ईन्ड फिल्ड जस्ता ब्यापक समाधान उपलब्ध गराइ अत्याधुनिक फाइभजी ...

Read More »

साओमी एमआई ए वान रेड कलरमा, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज

काठमाडौं, १७ माघ । नेपालको लागि साओमीको अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रा.लि ले हालै एमआई सिरिजअन्तर्गतको एमआई ए वान (Mi A1) फोनको अत्यधिक माग र ग्राहकवर्गको ध्यानलाई मध्यनजर गरि विशेष संस्करणको रुपमा रातो रंगमा भित्र्याएको छ । रातो रंगले प्रिमियम अनुभूति थपिएकोे एमआई ए वान फोनमा ५.५ इन्चको डिस्प्ले राखिएको छ । फूल मेटल बडी भएको तथा ५.५ इन्चको डिस्प्ले ...

Read More »

क्यामोन आइ मोबाइल ब्राण्ड बजारमा, फूल भ्यू डिस्प्ले विशेषता

काठमाडौं, १७ माघ । ट्रान्सन् होल्डिङअन्तर्गतका ट्रान्सन नेपालले हालसालै क्यामोन आई (Camon i ) ब्राण्डका नयाँ मोबाइल सेटहरु नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ । ट्रान्सन् नेपालले करिब ४ महिना अगाडि आइटेल, टेक्नो र अटोइमा मोवाइल सेट नेपाली बजारमा भित्र्याएको थियो । यी तीन ब्राण्डहरुले बजारमा आफ्नो हिस्सा उल्लेखनीय रुपमा बढाइरहेको र क्यामोन आईले पनि छोटो समयमै नेपाली ग्राहकको ...

Read More »

सामसंग ग्यालेक्सी एस नाइनको मूल्य कति पर्ला

काठमाडौं, १६ माघ । दक्षिण कोरियाली टेक कम्पनी सामसंगले यहि फेब्रुअरी २५ तारिखमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्ने ग्यालेक्सी एस नाइन (Galaxy S9) तथा एस नाइन प्लस (Galaxy S9+)को मूल्यको बारेमा नयाँ जानकारी आएको छ । कम्पनीले सार्वजनिक गर्ने फ्ल्यागशिप स्मार्टफोन आफ्नै गृह मुलुकमा ग्यालेक्सी एस ८ भन्दा अधिक हुने भएको छ । कम्पनीले एस नाइनको मूल्य ...

Read More »

एलजीले डिलरहरुलाई थाइल्याण्ड घुमायो

काठमाडौं, १६ माघ । एलजी कम्पनीले आफ्ना ४५ डिलरहरुलाई ५ दिने थाइल्याण्ड भ्रमण गराएको छ । कम्पनीले यस बर्षको दशैं तिहारको उपलक्ष्यमा दिएको लक्ष्य पुरा गरे बापत डिलरहरुलाई थाइल्याण्ड भ्रमण गराएको हो । कम्पनीले ‘इन्जोए एण्ड ह्याव अ ग्रेट ट्रिप टु थाइल्याण्ड २०१८’ नाराका साथ डिलरहरुलाई भ्रमणमा लगेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनी प्रत्यक बर्ष डिलरहरुलाई मनोरञ्जन प्रदान ...

Read More »

अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपर नेपालमा

काठमाडौं, १६ माघ । अशोक लेलैण्डको व्यबसायिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता, तथा आइएमई ग्रुप अन्तर्गतको अटोमोबाइल सेवा कम्पनी आइएमई मोटर्स प्रालिले “क्याप्टेन” टिपरको नेपालमा बिक्रि वितरणको शुरु गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि सो गाडि बिक्री शुरु गरिएको जानकारी दियो । अशोक लेलैंड को मेण्टेनन्स मैत्री प्रतिष्ठालाई जारि राख्दै क्याप्टेन सिरिजका गाडीहरु जसमा उच्च माइलेज, बढ्दो सवारी ...

Read More »

डिजिकमको २० औं वार्षिकोत्सव, सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुट

काठमाडौं, १६ माघ । आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना प्रडक्टमा आकर्षक छुट दिने भएको हो । भृकुटीमण्डपमा जारी क्यानइन्फोटेक मेलाको अवधिभर डिजिकमको स्टलबाट सो छुट प्राप्तगर्न सकिने बताईएको छ । नेपालमा दुई दशक पूरा गरेको अवसरमा क्यानइन्फोटेकमा डिजिकमले एक विशेष कार्यक्रमको आयोजना ...

Read More »

एप्पलले चार मोडलका आइफोन उत्पादन गर्ने, सस्तो आइफोन ‘एसई’ पनि आउने

काठमाडौं, १२ माघ । एप्पलको नयाँ आइफोनको मोडलको बारेमा विभिन्न चर्चाहरुहरुले बजार निकै तताएको छ । केहि समय अघि केजीआईको रिपोर्ट सार्वजनिक भएको थियो भने हाल डिजिटाइम्सको नयाँ रिपोर्टले चर्चा बटुलेको छ । अमेरिकन टेक कम्पनी एप्पलले यो वर्ष ६.१ इन्चको कुनै ओएलईडी (OLED) डिस्प्लेसहितको आइफोन मोडल नल्याउने रिपोर्टमा उल्लेख छ । यसअघि एप्पलले जम्मा चारवटा आइफोन मोडल ल्याउने चर्चा ...

Read More »

केएल टावरमा सुरु भयो ‘दामी सेल’ मेला

काठमाडौं, १४ माघ । राजधानीको चाबहिलस्थित केएल टावरमा ‘दामी ‘सेल’ मेला सुरु भएको छ । ठूला किसिमका सेल मेलामध्ये एक मानिएको यस दामी सेल मेलामा ४५ वटा पसलहरू सहभागी छन् । तीन हजारभन्दा बढी सामानहरू डिस्प्लेमा राखिएको छ । ती सामानहरुको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । शनिबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ ...

Read More »

ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं, १४ माघ। ग्लोबल आइएमई बैंकले ११ औँ वार्षिकोत्सवको अवसरमा माघ १३ गते शनिबार वित्तिय साक्षरता जगाउने उद्धेश्यले बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” संचालन गरेको छ । बुर्तिबाङको बुद्ध सिनेमा हलमा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका तालिम तथा बैंक बिज्ञ पुर्णमान नापितले बुर्तिबाङ क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीयबासीहरुलाई ...

Read More »