कुलप्याडले तीनवटा स्मार्टफोनको मूल्य घटायो, यस्तो छ नयाँ मूल्य

२३ मंसिर २०७४, शनिबार

काठमाडौं, २३ मंसिर । क्रिसमस र नयाँ वर्ष बोन्नाजाको अवसरमा कुलप्याड नेपालले ३ वटा स्मार्टफोनका मोडलहरुको मूल्य घटाएको छ । यो अफर डिसेम्बर ४ तारिखदेखि कुलवान (Cool 1) को ४ […]

इण्डोनेशियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

२३ मंसिर २०७४, शनिबार

काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले मंसिर १९ गते आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकि छिन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष समारोहमा […]

एप्पलको नयाँ आइफोनहरुमा अधिक क्षमताका ब्याट्री राखिने

२२ मंसिर २०७४, शुक्रबार

काठमाडौं, २२ मंसिर । एप्पलले सन् २०१८ मा आउने आइफोनमा शक्तिशाली ब्याट्री प्रयोग गर्ने योजना राखेको छ । कम्पनीले आगामी वर्ष ल्याउने आइफोनको ब्याट्री एल आकारमा हुने आइफोनको बारेमा जानकारी […]

ओपोको एफफाइभ सिक्स जीबी ‘ब्ल्याक एडिशन’ र एफफाइभ यूथ बजारमा

२० मंसिर २०७४, बुधबार

काठमाडौं, २० मंसीर । ओपोले आफ्नो नयाँ मोडल ओपो एफ फाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गरेको छ । यसको साथमा लार्इट भर्सनको ओपो एफफाइभ यूथ पनि सार्वजनिक गरेको कम्पनीले […]

माइक्रोम्याक्सको फुल भिजन डिस्प्ले भएको पहिलो स्मार्टफोन यस्तो छ

२० मंसिर २०७४, बुधबार

काठमाडौं, २० मंसिर । माइक्रोम्याक्सले आफ्नो पहिलो १८.९ रेसियो भएको डिस्प्लेसहितको स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास इन्फिनिटी प्रो (Canvas Infinity Pro) भारतीय बजारमा सार्वजनिक गरेको हो । यो […]

टेलिकमद्धारा मुस्ताङ र दोलखाको दूर्गम क्षेत्रमा मोबाइल सेवा संचालन

१९ मंसिर २०७४, मंगलवार

काठमाडौं, १९ मंसिर । नेपाल टेलिकमले मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते […]

फेसबुकले बालबालिकाहरुका लागि ल्यायो ‘मेसेन्जर किड्ज’ एप

१९ मंसिर २०७४, मंगलवार

काठमाडौं १९ मंसिर । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकमा अब बालबालिकाको पहुँच सहज हुने भएको छ । १३ वर्षभन्दा कम उमेरका बालबालिकाले पनि फेसबुक चलाउन पाउने भएका छन् । […]

कलर्सको ‘एस १’ मोडलको स्मार्टफोन बजारमा, बजेट मूल्यमा प्रिमियम डिजाइन

१९ मंसिर २०७४, मंगलवार

काठमाडौं, १९ मंसिर । कलर्स मोबाइल नेपालले नयाँ एस सिरिजमा ‘एस १’ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ। कम्पनीले प्रिमियम स्मार्टफोनको अनुभव दिलाउन बजेट मूल्यमा नयाँ फोन ल्याएको हो । कम्पनीले […]

एप्पलले ९.७ इन्चको सस्तो आइप्याड उत्पादन गर्दै, सन् २०१८ मा आउने

१८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । आइफोनपछि एप्पलले अब आफ्नो आइप्याडको सेगमेन्टलाई तिब्ररुपमा अगाडी बढाउने योजनामा रहेको छ । यसको लागि एप्पलले बजेट रेन्जमा नयाँ आइप्याड सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरु बाहिर […]

भेनेजुएलाले भर्चुअल करेन्सी ‘पेट्रो’ प्रयोगमा ल्याउने

१८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले मुलुकलाई आर्थिक संकटबाट बचाउनका लागि भर्चुअल करेन्सी ल्याउने घोषणा गरेका छन् । भेनेजुएलाको तेल, ग्यास, सुन र हीरा उद्योगमा प्रयोग गर्न सकिने […]

डिभाइनको बहार हप्तै पिच्छे उपहार

१८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । श्री महाकाली वाईन प्रा. लि, डिभाईन वाईनको आधिकारीक विक्रेताले आफ्ना ग्राहकहरुकालाई यहि नयाँ वर्ष २०१८ को उपलक्ष्यमा न्यू इयर स्कीमको योजना बजारमा ल्याएको छन् । यो […]

आइफोन टेन नेपाली बजारमा उपलब्ध

१८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन टेन यहि मंसिर १५ गतेदेखि नेपालमा सार्वजनिक गरेको छ । आइफोन टेन नेपाली बजारमा ६४ जीबी र […]