Monthly Archives: December 2017

टिभिएसको जुपिटर क्लासिक नेपाली बजारमा, दुई मोडमा चलाउन सकिने

काठमाडौं, १६ पुस । टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल म्याचको दौरान यसको सार्वजनिक गरेको हो । एभरेष्ट प्रिमियर लिगको फाइनलमा भैरहवा ग्लाडिएटर र बिराटनगर वारियर बिच खेल भएको थियो । टिभिएस एभरेष्ट प्रिमियर लिगको मुख्य प्रायोजक रहेको थियो । ...

Read More »

एप्पलले माफी माग्यो आइफोन प्रयोगकर्तासँग, अब ब्याट्री फेर्न सस्तो पर्ने

काठमाडौं, १४ पुस । अमेरिकी टेक कम्पनी एप्पलले केहि साता अगाडि पुराना आईफोनहरुको कार्यक्षमतालाई कम गरेको विषय सार्वजनिक भएपछि त्यसले अहिले कम्पनीलाई समस्या भएको छ। पुराना आइफोनको परफरमेन्सलाई कमगर्न कम्पनीले विशेष फिचर राखेपछि त्यसले विश्वभर आइफोन प्रेमीहरु रिसाएका छन् । आइफोन प्रयोगकर्ताहरुले कम्पनीका विरुद्धमा निरन्तर मुद्धा दायर गरिरहेका छन् । जसले गर्दा कम्पनीले हालै आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको ...

Read More »

कोका-कोला सानो साइजको पेट बोतलमा, मूल्य ४० रुपैयाँ

काठमाडौं, १४ पुस। कोका-कोलाले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल) मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतलमा आएसँगै कोका-कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् । ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको जनाएको छ । जसको मूल्य ४० रुपैयाँ तोकिएको छ । नयाँ प्याक ...

Read More »

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा मोटरसाइकल उपहार पार्इने

काठमाडौं, १३ पुस । अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म सम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ । ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं भन्ने नारा सहित कम्प्लेक्सले यस्तो अफर ल्याएको जानकारी दिएको छ । कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरु मध्येबाट लक्की ड्र मार्फत एक जनालाई सुजुकीको मोटरसाइकल बितरण गर्न लागेको हो । जनवरी ...

Read More »

सुबिसुले नोकियाका उत्पादनहरु प्रयोग गर्ने

काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.ले आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि नोकियासँग गुणस्तरीय उत्पादनहरुका लागि सहकार्य गरेको छ । सुबिसु केबलनेटले आगामी दिनमा फाइबर टू होम सेवाको लागि नोकियाका उत्पादनहरु प्रयोग गर्ने गरि बुधवार एक कार्यक्रमकाबीच सम्झौता गरिएको छ । सो सम्झौतामा सुबिसुका तर्फबाट बिनय मोहन साउद र नोकियाका तर्फबाट बिनेस बाबाले हस्ताक्षर गरेको जानकारी दिईयो ...

Read More »

बजाज आरइ महा टेष्ट ड्राइभ मेलामा २० वटा बजाज आरइ बुकिंग

काठमाडौं, १२ पुस । बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिरगंज, पर्सा स्थित रातो बंगलामा बजाज आरई महा टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीय कलाकारहरुले बजाज आरइको बिषयमा जानकारी दिने उद्देश्यले सडक नाटकहरु प्रस्तुत गरेका थिए । वटा टेस्ट राइड प्रदान गरिएको थियो भने २० वटा बजाज आरइ बुकिंग ...

Read More »

जेसीबीका हेभी इक्विपमेन्ट २० प्रतिशत डाउनपेमेन्टमा किन्न पार्इने

काठमाडौं, १२ पुस। नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको एमएडब्लु अर्थमुभर्सले २० प्रतिशत डाउनपेमेन्टमा जेसीबी मेसिन खरिद गर्न सकिने योजना ल्याएको छ । यो योजना अनुसार ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् । यसअघि यस्तो मेसिन २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न पाउने योजना नरहेको कम्पनीको दाबी छ । जेसीबीको नयाँ अफरमा एनसीसी बैंकले ...

Read More »

सामसंग ग्यालेक्सी ए ८प्लस(2018) भर्सन नेपाल आउँदै, कति होला मूल्य ?

काठमाडौं, १२ पुस । सामसंगले आफ्नो सबैभन्दा पछिल्लो सार्वजनिक गरेको ए सिरिजको स्मार्टफोन नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीले ग्यालेक्सी ए ८ प्लस (२०१८) स्मार्टफोन बजारमा ल्याउन लागेको छ । सामसंगको ग्यालेक्सी ए ८ सिरिजमा हालै विश्व बजारमा सार्वजनिक भएको नयाँ स्मार्टफोन हो ए ८ प्लस (Galaxy A8+)। यसका साथमा सामसंगले ए ८ (Galaxy A8) पनि सार्वजनिक गरेको ...

Read More »

ह्वावे अनरको नयाँ ब्लूटूथ स्पीकर, स्पीकरबाटै फोन गर्न सकिने सुविधा

काठमाडौं, १२ पुस । ह्वावेले भर्खरै विश्व बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । पछिल्लो दिनमा ह्वावेले नयाँ नयाँ स्मार्टफोन लन्च गर्न व्यस्त भईरहेको बेलामा पनि कम्पनीले हालै नयाँ प्रोडक्ट बजारमा ल्याएको छ । ह्वावेले हालै चीनमा नयाँ पोर्टेबल ब्लूटूथ स्पीकर सार्वजनिक गरेको छ, जसको ना अनर एएम५१ राखिएको छ । अनर एएम५१ स्पीकरमा कम्पनीले नयाँ फीचरहरु समेत राखेको छ ...

Read More »

लक्ष्मी बैंकले भाइबरमार्फत सेवा शुरु गर्यो

काठमाडौं, ११ पुस । म्यासेजिङ्ग प्लेटफर्म– भाइबरमा लक्ष्मी बैंक हालै आबद्ध भएको छ । भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट” मा आबद्ध भएपछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । विशेषगरी लक्ष्मी बैंकका ग्राहकहरुले भाइबर सेवा अन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्टलगायत अन्य थुप्रै अत्यावश्यक सूचनाहरु जस्तै बैंकका शाखाहरु, बैंकका एटिएमहरु कहाँ ...

Read More »