Monthly Archives: November 2017

ब्लूटूथ जडित स्मार्ट कण्डम यस्तो छ, यौनकार्यको सम्पूर्ण जानकारी राख्ने

काठमाडौं, १३ मंसिर । विश्वको पहिलो स्मार्ट कण्डम निर्माण कम्पनीले आफ्नो पहिलो स्मार्ट कण्डमको फोटो सार्वजनिक गरेको छ । ब्रिटेनको कम्पनीले उत्पादन गरेको आई डट कन (i.Con) नामक स्मार्ट कण्डम ब्लूटूथ युक्त रहेको छ, जसले तपाईँको बेडमा हुने परफरमेन्सलाई बताउन सक्दछ । कम्पनीले यो कण्डमले यौनजन्य रोगहरु पत्ता लगाउने, प्रयोगकर्ताको कार्यक्षमता देखाउने र तपाईँले यौन कार्यको समयमा कति क्यालोरी घटाउनुभयो ...

Read More »

ग्लोबल आइएमई बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गरिने

काठमाडौं, १२ मंसिर । ग्लोबल आइएमई बैंक, जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत के.एफ.डब्लु डेभलपमेन्ट बैंक, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच दिगो तथा ग्रामिण बिकास कार्यक्रमअन्र्तगत नेपालका ग्रामिण भेगको जनताको जीबनस्तर सुधार्नका लागि ग्लोबल आइएमई बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात के.एफ.डब्लु डेभलपमेन्ट बैंकको बित्तीय तथा प्राविधिक सहयोग ...

Read More »

कोकाकोलाले ल्यायो किन्ले ब्रान्डको पानी, ८ चरणसम्मको प्रोसेसिङ

काठमाडौं, १२ मंसिर । कोकाकोला नेपालले नेपाली बजारमा किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला ...

Read More »

सिजीका वासिङ्ग मेसिनहरुमा १० वर्षे वारेन्टी

काठमाडौं, १२ मंसिर । सिजी इलेक्ट्रोनिक्सले १० वर्षे वारेन्टी भएको वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ । सिजीले आफ्ना ग्राहकको माग र चाहनालाई ध्यानमा राख्दै विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको वासिङ्ग मेसिन ल्याएको हो । कम्पनीले मोटरमा १० वर्ष वारेण्टीसहित सिजी वासिङ्ग मेसिनहरु बजारमा ल्याएकाे हाे । यी वासिङ्गमेसिनहरुमा वाटर म्याजिक क्युब, वासर तथा ड्रायर जस्ता विशेष सुविधाहरु रहेको ...

Read More »

प्रविधि प्रतिस्थापन गर्दै टेलिकम, भ्वाइस र डाटा दुवै सेवा उपलब्ध गराउने

काठमाडौं, १२ मंसिर । नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको जनाएको छ । हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बिटिएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन ...

Read More »

भिभो ब्राण्ड नेपाली मोबाइल बजारमा, यस्तो छ ‘भि सेभेन’ स्मार्टफोन

काठमाडौं, १२ मंसिर । चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो (VIVO) नेपाली बजारमा भित्रिएको छ । कम्पनीले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गर्ने रणनीतिअनुसार नै बजारमा आएको हो । कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बजारमा उपस्थित भएको घोषणा गरेको छ । कम्पनीले सोहि अवसरमा भिभो भि सेभेन (Vivo V7) स्मार्टफोन पनि सार्वजनिक गर्यो । कार्यक्रममा भिभोका नेपालका प्रमुख कार्यकारी निर्देशक पिटर ...

Read More »

एनसेलको चार नयाँ भ्वाइस प्याक, एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा

काठमाडौं, ११ मंसिर । एनसेल प्रालिले प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । नयाँ भ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्ने बताएको छ । नयाँ भ्वाइस प्याकहरु यहि बिहीवारदेखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक ...

Read More »

सूचना प्रविधि सम्मेलन ‘एनपिएनओजी–३’ आयोजना मंसिर २३ गतेदेखि हुने

चितवन, ११ म‌ंसिर । चितवनमा मंसिर २३ गतेदेखि सूचना प्रविधि सम्मेलन आयोजना हुने भएको छ । इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले आउँदो मंसिर २३ देखि २५ गते सम्म एनपिएनओजी–३ नामक तीन दिने कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा ...

Read More »

६३ हजार रुपैयाँ पर्ने ‘नोकिया ८’ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, ११ मंसिर । नोकियाले नोकिया ८ स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसनको स्मार्टफोन हो । जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको नोकिया ८ मा लाईभ स्ट्रीमिङ्गको लागि ड्यूल साईट मोड र स्प्लिट स्क्रिन भिजुअल पनि राखिएको छ । नोकिया ...

Read More »

क्लासिकटेकले ल्यायो ‘झट्का अफर’, ६९९ रुपैयाँमै ६ एमबिपिएस इन्टरनेट

काठमाडौं, १० मंसिर । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले नयाँ इन्टरनेट अफर ‘क्लासिकटेकको झड्का अफर, यति सस्तो कि कन्ट्रोल हुँदैन‘ सञ्चालनमा ल्याएको छ । अफरअन्तरगत ६ एमबिपिएस इन्टरनेट प्रतिमहिना ६९९ रूपैयाँ, १२ एमबिपिएस इन्टरनेट प्रतिमहिना ९२५ रूपैयाँ, ३० एमबिपिएस इन्टरनेट प्रतिमहिना ११११ रूपैयाँ र ६० एमबिपिएस इन्टरनेट प्रतिमहिना २१५० रूपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ। अफर अवधिभर बार्षिक जडानमा फाईबर राउटर र ...

Read More »