Monthly Archives: October 2017

साइबर आक्रमणबाट बच्न सूचना प्रविधिमा लगानी: इन्फोसेक नेपाल

काठमाडौं, १२ कात्तिक । नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीलाई संस्थाको विकासको आधारको रुपमा लिनुपर्नेमा खर्चको रुपमा लिने गरिएको र पर्याप्त मात्रामा लगानी नहुँदा नक्कली (पाईरेटेड) सफ्टवेयरहरु तथा उपकरणहरुको प्रयोगले साइबर आक्रमणको जोखिमलाई बढाएको इन्र्फमेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक नेपाल) ले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा भएको साइबर आक्रमणले नेपालको सूचना प्रविधिको क्षेत्र अझै ...

Read More »

विश्वको पहिलो रोबोट जसले देशको नागरिकता प्राप्त गरिन

काठमाडौं, १० कात्तिक । विभिन्न देशहरुमा अझै कतिपय नागरिकहरुले नागरिकता नपाएको अवस्था छ । तर विश्वमा यस्तो देश पनि रहेको छ, जसले रोबोटलाई आफ्नो देशको नागरिकता प्रदान गरेको छ । हालै मध्यपूर्वको देश साउदी अरबले ‘रोबोट सोफिया’लाई आफ्नो देशको नागरिकता प्रदान गरेको छ । मेशिनको रुपमा यस्तो नागरिकता लिने सोफिया पहिलो मानव रोबोट हो भने साउदी अरब पहिलो देश हो ...

Read More »

मोटोरोला ब्राण्ड नेपालमा भित्रियो, चार नयाँ मोडल बजारमा

काठमाडौँ । मोटोरोला कम्पनीले मोटो सी र मोटो ई मोडलका मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले एक कार्यक्रमका बीच मोटो सी र सी प्लस तथा मोटो इ फोर र इ फोर प्लस सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै मोटोरोला मोबिलिटी प्रालिका म्यानेजिङ्ग डाइरेक्टर सुधिन माथुरले सार्वजनिक गरिएका फोन हरेक तप्काका नेपालीहरुलाई लक्षित गरेर ल्याइएको बताए । ‘यी स्मार्टफोनमा ...

Read More »

माइक्रोम्याक्सको ‘भारत २ अल्ट्रा’ फोरजी स्मार्टफोन, १ हजार ६ सय रुपैयाँमा नै किन्न सकिने

काठमाडौं, ७ कात्तिक । पछिल्लो दिनहरुमा मोबाइल ब्राण्डहरुको छनौटमा रहेको भारतीय बजारमा विभिन्न कम्पनीहरुले सस्तो स्मार्टफोन ल्याउने क्रम तिब्र भएको छ । यसैबीचमा भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले निकै सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले भारतीय बजारका लागि टेलीकम कम्पनी भोडाफोनका साथमा मिलेर भारु ९ सय ९९ अर्थात नेपाली मूद्रामा १ हजार ५ सय ९८ रुपैयाँ ४ पैसामा ...

Read More »

हवाई यात्राको बीचमा नै सामसङको ग्यालेक्सी जे७ स्मार्टफोनमा आगो लाग्यो

काठमाडौं, ७ कात्तिक । सामसंगको ग्यालेक्सी जे ७ (Samsung Galaxy J7) स्मार्टफोनमा हवाई यात्राको बीचमा नै आगो लागेको घट्ना सार्वजनिक भएको छ । यसअघि केहि दिनअघि मात्र इण्डोनेशियामा सामसंगको एउटा पुरानो मोडलको ग्यालेक्सी डुओस फोनमा आगो लागेको समाचार भाइरल भएको थियो । हाल फेरी यसको मिड रेन्जको स्मार्टफोन ग्यालेक्सी जे ७ मा आगो लागेको हो । भारतको नयाँ दिल्लीबाट इन्दौरको ...

Read More »

ओपोको ‘एफ५’ स्मार्टफोन बजारमा आउँदै, एआई प्रविधि र फूल स्क्रीन भएको स्मार्टफोन

काठमाडौं, ६ कात्तिक । ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन एफ ५ (Oppo F5) नेपाली बजारमा ब्राण्डकै पहिलो फुल स्क्रिन मोडल हुनुका साथै यसमा नेपाली सेल्फीप्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ । एआई ब्यूटी रिकग्निसन प्रविधि: ‘क्याप्चरिङ दि रियल यू’ ...

Read More »

यस्तो छ सामसङको ११ लाख रुपैयाँ पर्ने ३६० डिग्री भिआर क्यामरा

काठमाडौं, ६ कात्तिक । कोरियन टेक्नोलोजी कम्पनी सामसङले हालै नयाँ ३६० डिग्री क्यामरा सार्वजनिक गरेको छ । यसअघि पनि सामसङले यस्तो प्रकारको क्यामरा ल्याएको थियो तर यो केहि फरक छ । यो नयाँ३६० डिग्री भच्र्यूअल रियालिटी क्यामरा हेर्दा निकै आकर्षक छ भने कुनै यूएफओ वस्तु जस्तो देखिन्छ । यो ३६० राउण्ड क्यामरामा १७ वटा लेन्स प्रयोग गरिएको छ । यो ...

Read More »

विश्व बजारमा बीटक्वाइनको कारोबार अहिलेसम्मकै रेकर्ड मूल्यमा

काठमाडौं, ५ कात्तिक । विश्वभर भच्र्युअल करेन्सीको रुपमा प्रचलित बीटक्वाईनले उच्च रेकर्ड कायम गरेको छ । नेपालमा बीटक्वाईनको कारोबारमा प्रतिबन्ध लागेको भएपनि अन्तराष्ट्रिय बजारमा यसको मूल्य अहिलेसम्मकै उच्च ६ हजार डलर प्रति बीटक्वाइन पुगेको छ । शुक्रवार यसको कारोबार उच्च हुँदै १०० बिलियन डलरको बजार पूँजीकरण एकै पटक भएको हो । यसको सिमित उपलब्धता र लगानीकर्ताहरुको निरन्तरको लगानीका कारण चर्चिच ...

Read More »

अब फेसबुक म्यासेन्जरमा पेपालबाट रकम पठाउन र लिन सकिने

काठमाडौं, ५ कात्तिक । अनलाइन पेमेन्ट गेटवे पेपालले फेसबुक प्रयोगकर्ताहरुका लागि म्यासेन्जरबाट पैसा पठाउने तथा लिने सुविधा शुरु गरेको छ । पेपालले फेसबुकसँगको सहकार्यको घोषणा गर्दै म्यासेन्जर एप्लिकेसनबाट पीयर २ पीयर (पी२पी) पेमेन्ट सुविधा संचालन उपलब्ध गराएको हो । पेपाल पी २ पी भुक्तानीमा बजारमा सबैभन्दा अगाडि रहेको छ र सन् २०१७ को तेस्रो त्रैमासिकमा यसको पी२पी भोल्यूम २४ अर्ब ...

Read More »

यस्तो छ ५ लाख रुपैयाँ पर्ने माइक्रोसफ्टको ‘सर्फेस बुक २’ ल्यापटप

काठमाडौं, ५ कात्तिक । माइक्रोसफ्टले सर्फेस सिरिजमा सर्फेस बुक २ (Surface Book 2) लन्च गरेको छ । कम्पनीले दुई वर्षअघि सन् २०१५ मा सार्वजनिक गरेको सर्फेस बुकको अपग्रेडड भर्सनमा सर्फेस बुक २ ल्याएको हो । यो सर्फेस बुक भन्दा ठूलो छ । माइक्रोसफ्टले सर्फेस बुक २ लाई दुईवटा भेरिएन्टमा ल्याएको छ जसमा एउटा १३.५ इन्च र अर्को १५ इन्चको डिस्प्ले ...

Read More »