अर्घाखाँची सिमेन्टद्वारा कर सम्बन्धि तालिम

Technology Khabar १६ श्रावण २०७४, सोमबार

अर्घाखाँची सिमेन्टद्वारा कर सम्बन्धि तालिम

काठमाडौं ।

काठमाडौं, १६ साउन । अर्घाखाँची सिमेन्ट प्रा. ली. ले काठमाडौं उपत्यकाका हार्डवेयर व्यवसायी र व्यवसायीका लेखापाल अडिटरहरुलाई आयकर र मुल्य अभिवृद्धि कर सम्बन्धि चेतनामुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा सहभागी १५० भन्दा बढीलाई चार्टर्ड एकाउन्टेन्ट प्रमोद स्वर्णकारले तालिम प्रदान गरेका थिए ।

तालिममा व्यवसायीहरुले आफ्नो व्यवसायमा आईपरेका कर सम्बन्धि विभिन्न जिज्ञासाहरु मेटाउने अवसर प्राप्त गरे भने नेपाल सरकारको नियमानुसार व्यवसायको खातापाता चुस्त दुरुस्त राख्ने कुरामा अर्घाखाँची सिमेन्ट विश्वस्त रहेको जनाएको छ ।

easy care

प्रकाशित: १६ श्रावण २०७४, सोमबार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार