अशोक लेलैण्डले शुरु गर्यो सर्भिस बाईक सेवा

Technology Khabar ११ श्रावण २०७४, बुधबार

अशोक लेलैण्डले शुरु गर्यो सर्भिस बाईक सेवा

काठमाडौं ।

काठमाडौं, ११ साउन । नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोर्टस्ले नेपालमा नै पहिलो पटक सर्भिस बाईकहरु पनि सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ ।

कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवादिन सकिने गरि सर्भिस बाईकहरुको सेवा संचालन गरेको हो ।

सर्भिस बाईकको प्रयोग भएसँगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनाएको जानकारी कम्पनीले दिएको छ । यसका साथै यसअघि देखि नै सर्भिस भ्यानहरु देशभर सञ्चालनमा रहेका छन् ।

सर्भिस बाईकको प्रयोग भएसँगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनाएको जानकारी कम्पनीले दिएको छ । यसका साथै यसअघि देखि नै सर्भिस भ्यानहरु देशभर सञ्चालनमा रहेका कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ११ श्रावण २०७४, बुधबार

ताजा समाचार