Monthly Archives: July 2017

टाटाको एस हुपर टिपर नेपाली बजारमा

काठमाडौं, १६ साउन । सिप्रदी ट्रेडिङ प्रा. लि. ले टाटा मोटर्सको एस होपर टिपर नेपाली बजारमा ल्याएको छ । गाडी सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले बढ्दो शहरीकरण, जनसंख्याको चाप, पूराना तथा सांघुरा सडक गल्लीहरु भएको हाम्रो जस्तो देशमा फोहोरमैला सहज रुपमा संकलन गर्न र व्यवस्थापन गर्न टाटा मोटरको एस होपर टिपर एक मात्र विकल्प ...

Read More »

अर्घाखाँची सिमेन्टद्वारा कर सम्बन्धि तालिम

काठमाडौं, १६ साउन । अर्घाखाँची सिमेन्ट प्रा. ली. ले काठमाडौं उपत्यकाका हार्डवेयर व्यवसायी र व्यवसायीका लेखापाल अडिटरहरुलाई आयकर र मुल्य अभिवृद्धि कर सम्बन्धि चेतनामुलक तालिम कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा सहभागी १५० भन्दा बढीलाई चार्टर्ड एकाउन्टेन्ट प्रमोद स्वर्णकारले तालिम प्रदान गरेका थिए । तालिममा व्यवसायीहरुले आफ्नो व्यवसायमा आईपरेका कर सम्बन्धि विभिन्न जिज्ञासाहरु मेटाउने अवसर प्राप्त गरे भने नेपाल ...

Read More »

एडिएसएलको स्पीड १ एमबीपीएस सम्म, विदेशबाट फोन आउँदा बोनस पाईने

काठमाडौं, १५ साउन । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने भएको छ । यो अफर साउन १६ गते सोमबारदेखि लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुनेछ । ...

Read More »

कोकाकोलाको नयाँ अफर ‘‘बिर्को खोलौं–क्यास जितौं’’

काठमाडौं, १३ साउन । कोका–कोलाले नेपालमा नयाँ अफर बिर्को खोलौं क्यास जितौं संचालन गरिरहेको छ । यहि असार २३ गतेदेखि शुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म संचालन हुने वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । यो अफर कोका–कोला, फान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको फिर्ता हुने शिसा बोतलको खरिदमा लागू छ, जसमा रु. १ ...

Read More »

सामसङ स्मार्टफोन किन्दा विदेश भ्रमणको अवसर

काठमाडौं, १३ साउन । सामसङ कम्पनीले स्मार्टफोन ग्राहकहरुका लागि उत्सवमय योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना सार्वजनिक गरेको छ । दशैंमा विदेशमा रहेका आफन्तहरुलाई भेट्ने अवसर सिर्जना गर्नेगरि कम्पनीले नयाँ योजना ल्याएको हो । यहि साउन ३० गतेसम्म लागू हुने यो योजनामा सहभागी हुनको लागि सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्टफोन खरिद गर्नु पर्नेछ ...

Read More »

अशोक लेलैण्डले शुरु गर्यो सर्भिस बाईक सेवा

काठमाडौं, ११ साउन । नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोर्टस्ले नेपालमा नै पहिलो पटक सर्भिस बाईकहरु पनि सञ्चालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवादिन सकिने गरि सर्भिस बाईकहरुको सेवा संचालन गरेको हो । सर्भिस बाईकको प्रयोग भएसँगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनाएको ...

Read More »

अनलाईनमार्फत सिपमुलक अध्ययन गर्न पार्इने ई-ज्ञानकुञ्जको सुरुवात

काठमाडौं,  ११ साउन । नेपालमा पहिलो पटक अनलाईनमार्फत विभिन्न सिपमुलक अध्ययनका लागि ई-ज्ञानकुञ्जको सुरुवात गरिएको छ । ट्रान्स न्यूरोन टेक्नोलोजी बेग्लोरको सहकार्यमा ई-ज्ञानकुञ्ज इडियु सिस्टमले नेपालमा यसको सुरुवात गरेको हो । मंगलबार आयोजित एक कार्यक्रममा ट्रान्स न्यूरोन टेक्नोलोजी बेग्लोरका संस्थापक प्रमुख कार्यकारी अधिकत शिवम् शर्मा र ई-ज्ञानकुञ्ज इडियु सिस्टमका प्रमुख कार्यकारी अधिकृत सुवोध त्रिपाठीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । ...

Read More »

ह्याक गर्न नसकिने कम्युनिकेशन नेटवर्क चीनले बनायो

काठमाडौं, ११ साउन । विश्वभर पछिल्ला दिनहरुमा साइबर आक्रमणको बढिरहेको समयमा चीनले यस्तो कम्युनिकेशन नेटवर्कको विकास गरेको छ जसलाई कसैले पनि ह्याक गर्न सक्दैन्। चीनले बनाएको सो नेटवर्कमा कुनै पनि किसिमको ह्याकको प्रयास भएमा तत्काल पत्ता लगाउन सकिने छ। चीनले विकाश गरेको सो प्रविधिलार्इ क्वान्टम क्रिप्टोग्राफी भनेर नामाकरण गरिएको छ जसलार्इ परम्परागत क्रिप्टोग्राफी भन्दा फरक मानिएको छ । सो कम्युनिकेसन ...

Read More »

मोबाइल तातेर हैरान हुनुहुन्छ भने यी सरल उपायले दिन्छ समाधान

काठमाडौं, ११ साउन । मोबाइल फोन प्रयोगकर्ताहरु फोन चलाउँदा चलाउँदै तातेर हैरान हुनु कुनै नौलो विषय होईन् । कतिपय बेला फोन अधिक तातेर मोबाइल फोन नै पडकिने संभावना पनि रहेको हुन्छ । यस्तो बेलामा निकै होसियार हुनुपर्ने हुन्छ । तर तपाईँले मोबाइल फोनलाई तात्नै नहिने वा अधिक तात्नबाट रोक्न सकिने विभिन्न उपायहरु रहेका छन् । केहि सामान्य लाग्ने किसिमका उपायहरु ...

Read More »

पोलिस ब्राण्डको सोरुम दरवार मार्गमा संचालन

काठमाडौं, ९ साउन । सन १९८३ स्थापित विश्व प्रसिद्ध फेसन ब्राण्ड पोलिसका समाग्रीहरुको आधिकारिक बिक्री केन्द्र दरवार मार्गमा संचालनमा आएको छ । सो सोरुमको उदघाटन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एक कार्यक्रमका बिच गरिन् । विश्वको अग्रणी फेसन समाग्री उत्पादक राष्ट्र इटालीरथाईल्याण्डमा स्थापित पोलिस ब्राण्डका चश्मा, नाडी घडी, छालाका उत्पादन, जुत्ता चप्पल, टिसर्ट र प्यान्टहरु वयस्क तथा बालबालिकाहरुका ...

Read More »