Monthly Archives: May 2017

यसरी निशुल्क प्राप्त गर्न सकिन्छ वानप्लस ५ स्मार्टफोन

काठमाडौं, १७ जेठ । चर्चित स्मार्टफोन ब्राण्ड वानप्लसको नयाँ स्मार्टफोन आउने तयारीमा छ । कम्पनीले वानप्लस ५ स्मार्टफोन केहि दिनमा सार्वजनिक गर्ने चर्चा चलिरहेको छ । यहिबिचमा कम्पनीेले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनको क्यामराका लागि निकै सतर्क रहेको बताईएको छ । कम्पनीले वानप्लस ५ स्मार्टफोनलाई फोटोग्राफीका लागि विशेष फोनको रुपमा ल्याउन चाहेको छ । त्यसैले कम्पनीले मोबाइल फोटोग्राफर्सका लागि विशेष अफर ...

Read More »

अमेरिकी राष्ट्रपतिले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षा चिन्ता

वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम बढ्नासाथ राष्ट्रपति ट्रम्प जो कोहीलाई पनि सीधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउँदैनन् । झट्ट हेर्दा राष्ट्रपति ट्रम्पको यस्तो उदारतालाई निष्कपट र ...

Read More »

कोरियाली भाषा परीक्षाको तयारी गराउने निःशुल्क मोबाइल एप

काठमाडौं, १७ जेठ । कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी ‘उरी इपिएस टपिक टेस्ट (Woori EPS TOPIK Tes)’ नामक निःशुल्क मोबाइल एप तयार भएको छ। यहि जेठ २६ र २७ गते भाषा परीक्षा हुँदैछ । उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा ...

Read More »

मोबाइल बैंकिङ संचालन गर्न केएमजी र एफ–वान सफ्टबीच साझेदारी

काठमाडौं, १७ जेठ । मोबाइल फोनमा आधारित विद्युतीय आर्थिक कारोबारलाई अझ सर्वसुलभ बनाउने उद्देश्यले कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले ‘एफ–वान सफ्ट’ कम्पनीमा लगानी गरेको छ । एफ–वान सफ्टले ई–सेवालगायत मोबाइल/इन्टरनेट बैंकिङजस्ता वित्तिय प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ । यसका सेवाहरु नेपालका सबैजसो, करिब ९५ प्रतिशत प्रमुख बैंक एवम् वित्तिय संस्थाहरुले प्रयोग गर्ने गरेका छन्, जसमार्फत ५० लाखभन्दा बढी ग्राहकहरु ...

Read More »

आईएमई अटोमोटिभ्सले गर्यो ‘रेनगेट स्पोर्ट’ मोटरसाइकल र्याली

काठमाडौं, १६ जेठ। आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसरमा ‘रेनगेट स्पोर्ट’ मोटरसाइकल र्याली आयोजना गरेको छ । अटोमोटिभ्सले सोमबार विहान ११ बजे जमलबाट सुरु गरेको र्याली घण्टाघर, सुन्धारा, टेकु, कलंकी, बालाजु, महाराजगंज, बानेश्वर, शंखमुल, पाटन दरवार स्क्वायर, थापाथली, न्युरोडहुँदै पुन जमल स्थित ‘यूएम एक्सक्यिुसिप’ मा आएर समापन भएको कम्पनीले जानकारी दिएको छ । र्यालीमा रेनगेट सिरिजका स्पोर्टस र कमाण्डो बाइकका ५० ...

Read More »

१०० जना बिद्यार्थीले पाए आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति

काठमाडौं, १६ जेठ । ग्लोबल बैंक र आईएमई रेमिट्यान्सले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति योजनामा सहभागि मध्येबाट छात्रवृत्ति पाउने बिद्यार्थी छनोट गरेको छ । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र–२०७३ “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” १०० जना बिद्यार्थीले प्राप्त गरेका छन् । छात्रवृत्ति सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष ...

Read More »

अब इ–पेमेण्टबाट भुक्तानी गर्न पाईने, मोबाइल वालेट पनि आउँदै

काठमाडौं, १६ जेठ । सरकारले अन्तराष्ट्रिय कारोबारका लागि इ–पेमेण्टको माध्यमबाट व्यापारको भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७४।७५ को बजेट पेश गर्दै अर्थमन्त्री कृष्ण बहादुर महराले अन्तर्राष्ट्रिय कारोबारका लागि इ–गेटवे प्राप्त गरी अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी इ–पेमेण्टको माध्यमबाट गर्ने व्यवस्था मिलाउने बताएका छन् । हालसम्म नेपाल र अन्य मुलुकबिच इ–पेमेण्टको व्यवस्था हुन नसक्दा विभिन्न विकल्पहरुमार्फत रकम ...

Read More »

अबैध मोबाइल आयात रोक्न आईएमईआई नम्बर दर्ता अनिवार्य

काठमाडौं, १५ जेठ । सरकारले अबैध मोबाइल आयातलाई रोक्न इन्टरनेशनल मोबाइल इक्वीपमेण्ट आइडेन्टिफिकेशन (आईएमईआई) IMEI नम्बर दर्ता गर्न अनिवार्य गर्ने भएको छ । अर्थमन्त्री कृष्ण बहादुर महराले आगामी आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गर्दै आईएमईआई नम्बर अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था ल्याएका छन् । अबैध मोबाइल पैठारी नियन्त्रण गर्न इन्टरनेशनल मोबाइल इक्वीपमेण्ट आइडेन्टिफिकेशन (आईएमईआई) नम्बर दर्ता गर्ने व्यवस्था अनिवार्य गरिनेछ, ...

Read More »

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

काठमाडौं, १५ जेठ । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरुमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको जनाएको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सकिने बताईएको छ । यो योजना यही मई २८ तारिखदेखि ...

Read More »

गूगलले नेपालको गणतन्त्र दिवस डूडल बनाएर मनायो

काठमाडौं, १५ जेठ । सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवस मनाएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्र दिवसको जानकारी दिने डुडल बनाएर राखिएको छ । गूगलको मुख्य पेजमा नेपालको गणतन्त्रको डुडलमा क्लिक गर्दा नेपालको झण्डा फरफराईरहेको देख्न सकिन्छ । मुख्य पेजमा क्लिक गरेर नेपाल रिपब्लिक डेको बारेमा जानकारी हेर्न सकिन्छ । जसमा अाइतवार मे २८ मा नेपालको गणतन्त्र लेखिएको ...

Read More »