Monthly Archives: April 2017

हिमालय एअरलाईन्सको हवाई सेवा अब दुबई सम्म

काठमाडौँ, १७ वैशाख । नेपालको निजी वायुसेवा कम्पनी, हिमालय एअरलाईन्सले मध्यपूर्व क्षेत्रमा आफनो उपस्थितिलाई कायम राख्दै काठमाण्डौँ र दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सम्पन्न गरेको छ । हिमालयको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १०:४० (स्थानिय समय) मा प्रस्थान गरि दुबईको अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा १३:२५ (स्थानिय समय) मा अवतरण गरेको कम्पनीले जानकारी दियो। हप्ताको ३ दिन, सोमवार, बुधवार र शुक्रवार ...

Read More »

बजाज आरईको शोरुम अब हेटौंडामा

काठमाडौं, १७ वैशाख । नेपालमा बजाज आरई थ्री ह्वीलर (टेम्पु) विक्री गर्नेे अधिकृत विक्रेता हंसराज हुलासचंदले अब आफ्नो नयाँ शोरुम होराईजन अटो प्रा लि हेटौंडामा स्थापना गरेको छ । नयाँ शोरुमले बजाज आर्रईका स्पेयर पार्टस तथा एसेसरिजका लागि सहजता प्रदान गर्ने बताईएको छ । नेपालमा स्वरोजगार सिर्जना गर्न, विश्वको नम्बर १ थ्री ह्वीलर ब्राण्ड, बजाज आरई नेपालभर बिक्रीहुँदै आएको छ, ...

Read More »

गरिमा विकास बैंकको केन्द्रिय कार्यालय काठमाडौंको लाजिम्पाटमा

काठमाडौं, १७ वैशाख । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सोही अवसर पारेर लाजिम्पाटमा सरसफाई तथा चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरग बैंकले शनिबार लाजिम्पाटस्थित होटल एम्बेसडरदेखि पानीपोखरी सडक खण्डमा सरसफाई कार्यक्रम गरेको हो । बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न ...

Read More »

फेसबुक मेसेन्जरको लाइट भर्सन, सस्ता स्मार्टफोनमा पनि चलाउन सकिने

काठमाडौं, १५ वैशाख । साथीभाई तथा आफन्तहरुबिचमा कुराकानी गरेर च्याट गर्नका लागि निकै प्रयोग हुँदै आएको फेसबुक मेसेन्जरको लाइट भर्सन (Facebook Messenger Light) अब सबैको लागि उपलब्ध भएको छ । गत अक्टोबरमा सार्वजनिक गरिएको मेसेनजरको लाइट भर्सन सबैले प्रयोग गर्न पाएका थिएनन् । यो केहि देशहरुमा मात्र उपलब्ध रहेको थियो । अब भने मेसेन्जर विश्वका अधिकांश मुलुकहरुमा सार्वजनिक भएको छ ...

Read More »

हुण्डाई गाडिको बिराटनगरमा थ्रीएस सेन्टर

काठमाडौं १५ वैशाख । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले एकै स्थानमा सेल्स, सर्भिस र स्पेर पार्ट्सको सुविधा प्रदान गर्ने उद्देश्य सहित बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वल्र्ड प्रालिको संयोजकत्वमा नयाँ थ्रीएस सेन्टर खोलेको छ । बिराटनगर र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजरमा राखी सो डिलरसिपको स्थापना गरिएको हो । थ्रीएस सेन्टरको उद्घाटन रोयल ...

Read More »

साओमीको रेडमी फोर एक्स बजारमा, १८ हजार ४ सय ९९ रुपैयाँमा किन्न सकिने

काठमाडौं, १४ वैशाख । चिनियाँ कम्पनी साओमीले नयाँ स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ । कम्पनीको आधिकारिक विक्रेता वत्सल इम्पेक्सले हालै बजारमा साओमी रेडमी सिरिज अन्तरगतको रेडमी फोर एक्स (Redmi 4X) ल्याएको छ । यो स्मार्टफोनमा ५ इन्चको एलसिडी डिस्प्ले रहेको छ भने मेटल बडी प्रयोग गरिएको छ । यसमा १.५ गीगाहर्जको क्वालकम स्न्यापड्रागन ४३५ प्रोसेसर राखिएको छ । त्यस्तै यसमा ...

Read More »

बच्चाले अश्लिल तस्वीर हेर्दा अभिभावकलाई सूचना दिने मोबाइल एप

काठमाडौं, १४ वैशाख । पछिल्लो समय इन्टरनेटमा बालबालिकालाई अश्लिल तस्वीर र भिडियोबाट कसरी बचाउने भन्ने विषय सबैको टाउको दुखाई भएको छ । इन्टरनेटको बढ्दो पहुँच र स्मार्टफोनको बढ्दो प्रयोगले बालबालिकाहरुलाई अश्लिल सामाग्रीहरुको नजिक पुर्र्याएको बेला त्यसबाट रोक्न नयाँ एप आएको छ । यदि कुनै बालबालिकाले फोन प्रयोग गरेर अश्लिल तस्वीर हेरे वा त्यस्तो सामाग्रीहरुमा क्लिक गरिरहेका छन भने यो एपले ...

Read More »

गर्ल्स इन आइसिटी डे मनाइयो,आइसिटीमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड

काठमाडौँ, १४ वैशाख। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना,सञ्चार र प्रविधि (आइसिटी) को क्षेत्रमा महिलाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् । ‘इन्टरनेसनल गर्ल्स इन आइसिटी डे १०१७’ को अवसर पारेर नेपाल दूरसञ्चार प्राधिकरणले विहिबार आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले आइसिटी क्षेत्रमा महिलाको सहभागिता र पहुँच न्यून भएकाले त्यसलाई बढाउनुपर्ने बताएका हुन् । ‘बौद्धिक सम्पत्ति माथि महिलाको अधिकार नभएसम्म महिलाको मुक्ति ...

Read More »

नोकियाका फोन अब नेपालमै किन्न पाइने, यस्तो छ नोकियाको मूल्य योजना

काठमाडौं, १३ वैशाख । नोकिया भन्ने बित्तिकै धेरैजसो मोबाइल प्रयोगकर्ताहरुको मनमा निकै कौतुहलता हुने गर्दछ । कुनै समय मोबाइल बजारमा एक छत्र राज गरेको नोकिया (Nokia) पुन बजारमा छाउने तयारीमा रहेको छ । पछिल्लो दिनमा नोकियाका फोनहरु एचएमडी ग्लोबलले उत्पादन गर्दै बजारीकरण गरिरहेको छ । जून विश्व बजारमा हाल सार्वजनिक भएपछि चीनमा मात्र उपलब्ध रहेको छ । नोकियाका सार्वजनिक भएका ...

Read More »

वानप्लस ५ मा ड्यूल रियर क्यामरा, शक्तिशाली फोनको रुपमा आउने तयारी

काठमाडौं, १३ वैशाख । चीनियाँ स्मार्टफोन निर्माता वानप्लसले नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । केहि समय अघि मात्रै वानप्लस ३टी सार्वजनिक गरेको कम्पनीले नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस ५ (OnePlus 5) ल्याउन लागेको छ । कम्पनीले ल्याउने नयाँ फ्ल्यागशिप स्मार्टफोनमा ड्यूल रियर क्यामरा राख्ने भएको छ । कम्पनीले यो स्मार्टफोन छिटै सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारीहरु बाहिर आएका छन् । ...

Read More »