Monthly Archives: March 2017

विशेष संस्करणको रेड आइफोन सेभेन अब नेपाल आउँदै

काठमाडौं, १८ चैत । अब नेपाली आइफोन प्रेमीहरुले पनि एप्पलले हालै उत्पादन गरेको आइफोनको विशेष संस्करण रेड आइफोन किन्न पाउने भएका छन् । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले नेपाली बजारमा आइफोनको हालै सार्वजनिक गरिएको विशेष संस्करण उपलब्ध गराउने भएको छ । कम्पनीले केहि दिनमा नै रेड आइफोन नामबाट सार्वजनिक भएको विशेष संस्करणका आइफोन सेभेन तथा सेभेन प्लस ...

Read More »

ट्वीटरमा अब धेरै शब्द लेख्न पाइने, १४० शब्दमा तपाईँको यूजरनेम गणना नहुने

काठमाडौं, १८ चैत । तपाई ट्वीटर प्रयोग गर्नुहुन्छ भने ट्वीटर प्रेमीहरुलाई खुशीको खबर आएको छ । यसअघि ट्वीटरमा आफ्नो विचारहरु राख्नको लागि १४० अक्षरको बन्देज रहेकोमा त्यसलाई ट्वीटरले केहि परिमार्जन गरेको छ । कम्पनीले हालको १४० अक्षरको सिमिततालाई केहि परिमार्जन गर्दै बिहिवारदेखि नयाँ नियम लागू गरेको छ । कम्पनीले अब ट्वीटरमा कुनैपनि ट्वीटमा यूजरनेमलाई गणना नगर्ने भएको छ । अर्थात ...

Read More »

मुक्तिनाथ विकस बैंकको ५६ औं शाखा सितापाईलामा

काठमाडौं, १७ चैत । मुक्तिनाथ विकस बैंकले काठमाडौंको सितापाईलामा ५६ औं शाखा विस्तार गरेको छ । नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराले गरे । जबराले बैंकले एकैसाथ सञ्चालन गरेको आधुनिक बैंकिङ्ग,सीमित बैंकिङ्ग र लघुवित्त सेवा उत्कृष्ट भएको बताए । साथै बैँकले वित्तीय सेवाको अलावा सामाजिक सेवाभाव पनि देखाएको उनको भनाई छ । बैँकको कुल निक्षेप १५ ...

Read More »

लौ हेरौं ड्यूल रियर क्यामरा भएको माइक्रोम्याक्सको पहिलो स्मार्टफोन ‘ड्यूल ५’

काठमाडौं, १७ चैत । माइक्रोम्याक्सले बुधवार नयाँ स्मार्टफोन ड्यूल ५ (Micromax Dual 5) सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक ड्यूल रियर क्यामरासहितको स्मार्टफोन बजारमा ल्याएको हो । यो स्मार्टफोनमा २.५ डी फूल मेटल बडि रहेको छ भने यसमा ५.५ इन्चको फूल एचडी सूपर एमोलेड डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १०८० १९२०  पिक्सेल रहेको छ । यसको स्क्रीनलाई गोरिल्ला ग्लास ...

Read More »

रेमिट टु नेपालले पायो रेमिटान्स कारोबारको अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट टु नेपाललाई ट्रान्सफर सेवा सम्बन्धी कारोबार गर्ने अनुमति प्रदान गरेको छ । विदेशबाट पठाएको रकम छिटो, छरितो र सरल ढंगबाट आफन्तले प्राप्त गर्न सकुन भनेर विभिन्न बैंक वित्तीय संस्था, सहकारी संस्था, ट्राभल एजेन्सी र व्यवसायीक संस्थाहरुलाई सेवा प्रदान गर्ने सम्बन्धि संझौता गरिसकेको कम्पनीले जानकारी दिएको छ । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको कम्पनीको कार्यकारी ...

Read More »

हुन्डाईको ‘२०१७ ग्राण्ड आइ१०’ गाडी सार्वजनिक

काठमाडौं, १७ चैत । हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नयाँ गाडी सार्वजनिक गरेको छ । यसअघि बजारमा निकै रुचाईएको हुन्डाई आई टेनको नयाँ संस्करण ‘२०१७ ग्राण्ड आइ१०’ सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ गाडीमा एक्टेरियरमा परिवर्तन गरिएको छ भने हाईटेक फिचरहरु थप गरिएको छ । यो गाडी सुविधाजनक, आरामदायी र उच्च प्रविधिको समिश्रणयुक्त ...

Read More »

हुण्डाई गाडिमा नयाँवर्ष २०७४ योजना

काठमाडौं, १७ चैत । हुण्डाई मोटर्सका नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली नयाँवर्ष २०७४ लक्षित योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्र नै शुन्य प्रतिशत ब्याजमा फाइनान्सीङ्ग सुबिधा पाउनेछन् । यो योजनाले ग्राहकहरु माझ राम्रो प्रतिकृया प्राप्तगर्ने बारे कम्पनी विश्वस्त रहेको प्रेस बिज्ञप्तिमा जनाइएको छ । सम्पूर्ण हुण्डाई गाडीहरु ४ वर्ष ...

Read More »

सामसंग ग्यालेक्सी एस ८ तथा एस ८ प्लस सार्वजनिक, हेरौं यसका विशेषताहरु

काठमाडौं, १७ चैत । सामसंगले बहुप्रतिक्षित आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ सार्वजनिक गरेको छ । कम्पनीले न्यूयोर्क र लण्डनमा एकैपटक कार्यक्रम आयोजना गरेर नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गरेको हो । सामसंगले बहुप्रतिक्षित स्मार्टफोनका साथमा विभिन्न एसेसरिज पनि सार्वजनिक गरेको छ । सामसंगले एस ८ का साथै एस ८ प्लस पनि ल्याएको छ । सामसंगले सार्वजनिक गरेका दुबै मोडलका ...

Read More »

बजाजको नयाँ सोरुम स्याङ्जाको वालिङमा संचालन

स्याङ्जा, १६ चैत । । बजाजको सोरुम स्याङ्जाको वालिङ संचालनमा आएको छ । सन्तोषी स्पेयर पार्टसले स्याङ्जाको वालिङ–१० मा बजाजको सोरुम संचालनमा ल्याएको हो । शोरुमको उद्घाटन गर्दै बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले आफ्ना ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । शोरुमको सुरुवातसँग शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरिने जानकारी दिएको छ ।

Read More »

केन्टकाे म्याजिक कार एयर प्युरिफायर बजारमा

काठमाडौं, १६ चैत । चौधरी ग्रुपको इओएल प्रालीले बजारको बढ्दो प्रदुषणलाई मध्यनजर गर्दै केन्ट म्याजिक कार प्युरिफाइर बजारमा ल्याएको छ । यसले कारभित्र शुद्ध र स्वच्छ हावा पाउन मद्धत गर्ने कम्पनीले जानकारी दियो । यो खासगरी कारको क्याविनका लागि डिजाइन गरिएको छ । यसमा प्रदुषणयुक्त हावालाई नियन्त्रण गर्न जापानको हेपा HEPA (High Efficiency Particular Arrestor) प्रविधि प्रयोग गरिएको छ । ...

Read More »