Monthly Archives: February 2017

ह्वावे पी १० र पी १० प्लसको घोषणा, फ्रन्ट क्यामरामा पनि लाइकाको लेन्स

काठमाडौं, १७ फागुन । ह्वावे कन्ज्यूमर बिजनेस ग्रुपले ह्वावे पी १० र पी १० प्लस सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसमा आफ्नो फ्ल्यागशिप फोन सार्वजनिक गरेको हो । यो स्मार्टफोन आविश्कारिक तथा स्टायलिस रहेको कम्पनीको दाबी छ, जसमा लेन्स निर्माता कम्पनी लाइकासँग सहकार्य गरिएको छ । यसमा पहिलो पटक लाइकाको लेन्स फ्रन्ट क्यामरामा प्रयोग गरेको छ भने फोटोग्राफीका ...

Read More »

जिओनी ए सिरिजका स्मार्टफोन विश्वमै सबैभन्दा पहिले नेपाली बजारमा आउने

काठमाडौं, १७ फागुन । जिओनीले ए सिरिजका पहिलो स्मार्टफोनहरु जिओनी ए वान (Gionee A1) तथा ए वान प्लस (Gionee A1 Plus) सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक ए सिरिजमा नयाँ स्मार्टफोनहरु ल्याएको हो । यी दुबै स्मार्टफोनहरु सबैभन्दा पहिले नेपाल र भारतीय बजारमा सार्वजनिक हुनेछन् । नेपालमा भने यो मार्चको १५ तारिखको हाराहारी अर्थात चैतको शुरुवातीमा बजारमा उपलब्ध हुने ...

Read More »

जिओनीका सर्भिस सेन्टर पाँच स्थानमा, क्षेत्रियरुपमा सेवा बिस्तारको उद्धेश्य

काठमाडौं, १७ फागुन । जिओनीले आफ्ना ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नका लागि आधिकारिक सर्भिस सेन्टरहरु बिस्तार गरेको छ । कम्पनीले पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र विरगंजमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु स्थापना गरेको छ । जिओनीले पोखरामा यहि फागुन १३ गते, नारायणघाटमा फागुन १५ गते तथा नेपालगंजमा फागुन १७ गते मंगलवार स्थापना गरेको हो । यसैगरि कम्पनीले इटहरी र विरगंजमा पनि ...

Read More »

नेपाल-केन्याबिचको क्रिकेट खेलको टिकट इसेवाबाट किन्न सकिने

काठमाडौं, १७ फागुन । अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यहि फागुन २८ गते शनिबार र ३० गते सोमबार आयोजना हुने नेपाल र केन्याबीचको खेलकोे टिकट विक्री तथा व्यवस्थापनका लागि आइसीसीले इसेवालाई नियुक्त गरेको छ । आईसीसीले टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । विगतमा जस्तै यसपटक ...

Read More »

गोल्डस्टार जुत्ता अब भाटभटेनीमा

काठमाडौं, १७ फागुन । गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरण शुज म्यानुफ्याक्चरर्सले भाटभटेनीको शाखाहरुमा गोल्डस्टार जुत्ता उपलब्ध गराउने भएको छ । पहिलो चरणअन्तर्गत, गोल्डस्टार जुत्ताहरु महाराजगंज र नकसाल अवस्थित भाटभटेनीको शाखाहरुमा उपलब्ध गराइएको जानकारी दिएको छ । कम्पनीको योजना अनुरुप, गोल्डस्टार जुत्ता आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै, चाडै नै हरेक भाटभटेनी शाखाहरुमा उपलब्ध गराउने बताईएको छ । वि.सं. २०४६ साल देखि ...

Read More »

केस मेसिनमा २ वर्षको वारेन्टी तथा पार्टसको मूल्यमा समायोजन

काठमाडौं, १७ फागुन । फोर्स कन्स्ट्रक्शन एण्ड एशोसिएट्स प्रा.लि.ले विगत १० वर्ष देखि नेपालमा बिक्री गर्दै आएको निर्माण उपकरण मध्ये केस कन्स्ट्रक्सनले उत्पादन गर्ने केस ब्याकहो लोडर, केस कम्प्याक्टर रोलरलगायतका उपकरण बिक्रि वितरण गर्दै आएको छ । कम्पनीले केस ब्याकहो लोडर, केस कम्प्याक्टर रोलरमा हालको एक वर्षको वारेन्टीलाई थप गरेर २ वर्ष बनाएको छ । त्यसैगरि निर्माण उपकरणमा लाग्ने पार्टसको ...

Read More »

बडी विल्डिङ स्टोरको चौथो शोरुम लाजिम्पाटमा

काठमाडौं, १७ फागुन । बडी विल्डिङ शोरुमले राजधानीको लाजिम्पाटमा चौथो शाखा बिस्तार गरेको छ । अमेरिकामा उत्पादित न्युट्रिसनको बिक्री बितरणमा नेपालमा अग्रणी स्थानमा रहेको स्टोरको नयाँ शाखाको उद्घाटन अभिनेत्री प्रियंका कार्कीले गरिन् । शारिरिक सुगठन, खेलाडी तथा व्यायामकर्ताहरुलाई लक्षित गर्दै उक्त शोरुम बिस्तार गरिएको हो । सामान्य व्यक्तिका लागि पनि आकर्षक शरिर बनाउन स्टोरले सोही अनुसारको न्युटिर्सन बिक्री बितरण गर्ने ...

Read More »

एम्बुलेन्स सेवालाई स्तरीय तथा सुलभ बनाउन नयाँ निर्देशिका

काठमाडौं, १७ फागुन । नेपाल एम्बुलेन्स सर्भिस (एनएसी)ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुको दोस्रो ब्याजबाट ४८ जनालाई तालिम प्रदान गरेको छ । स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४८ जना स्वास्थ्यकर्मीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले एम्बुलेन्स सेवालाई स्तरीय तथा सुलभ बनाउन नयाँ निर्देशिका बनाउने प्रक्रियामा सरकार रहेको बताए । ...

Read More »

जेडटिईले बनायो गिगाफोन, विश्वको पहिलो ५जी सपोर्ट गर्ने फोन

काठमाडौं, १६ फागुन । चीनियाँ टेलिकम कम्पनी जेडटिईले विश्वको पहिलो गिगाबाइट फोन सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेस २०१७मा जेडटिई गिगाबाइट (ZTE Gigabit) फोन सार्वजनिक गरेको हो । जेडटिईको यो स्मार्टफोनले ५जी सपोर्ट गर्दछ । कम्पनीले यो स्मार्टफोनलाई विश्वको पहिलो सुपर स्पीड ५जी नेटवर्क सपोर्ट गर्ने स्मार्टफोनको रुपमा चित्रित गरेको छ । तर अहिलेसम्म विश्वमा ५जी नेटवर्क छैन् ...

Read More »

सामसंगको ग्यालेक्सी ट्याब एस३, ९.७ इन्चको डिस्प्लेसहित ‘एस’ पेन

काठमाडौं, १६ फागुन । सामसंगले मोबाइल वल्र्ड कंग्रेस २०१७ मा नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले यो पटक तीनवटा हाइ इण्ड प्रोडक्टिभ ट्याबलेट सार्वजनिक गरेको हो । कम्पनीले तीनवटा ट्याबलेटमध्ये ग्यालेक्सी ट्याब एस थ्री (Galaxy Tab S3) पनि घोषणा गरेको हो । सामसंगको ग्यालेक्सी एस ३ ९.७ इन्चको डिस्प्ले राखिएको छ भने यो ट्याब एस टूको नयाँ भर्सन हो ...

Read More »