जिअाेनिकाे माेबाइल फाेन मर्मतमा हाेम डेलिभरी सेवा शुरू

Technology Khabar १४ पुष २०७३, बिहीबार

जिअाेनिकाे माेबाइल फाेन मर्मतमा हाेम डेलिभरी सेवा शुरू

काठमाडौं ।

काठमाडाैं, १४ पुस । माेबाइल कम्पनी  जिअाेनिले आफ्ना ग्राहकलाई सुविधा पुगोस भन्ने उद्देश्यले मोबाईल फोन मर्मतमा होम डेलिभरी सर्भिसको व्यवस्था शुरू गरेकाे छ ।

जिओनिको कुनै पनि मोबाईल फोन मर्मत गर्नुपरेमा ताम्राकार कम्प्लेक्स् अवस्थित जिओनि सर्भिस सेन्टरबाट रु १३०/- मा ३ घण्टाभित्र सर्भिस लिन सकिने कम्पनीले जनाएको छ ।

१ सय ७५ रुपैयाँमा १ घण्टामा चक्रपथभित्र घरमै पुर्याइदिने व्यवस्था गरेको जानकारी कम्पनीले दिइएको छ ।

यदि सोही मोबाईल सेटमा पुन सोही समस्या देखा परेमा निशुल्क लिन आउने र पुर्याउने ब्यबस्था गरेको समेत कम्पनीले जानकारी दिएको छ ।

easy care

प्रकाशित: १४ पुष २०७३, बिहीबार