Monthly Archives: December 2016

न्यूरोड मोबाइल महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोबार

काठमाडौं, १५ पुस । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा १० करोड रुपैंया भन्दा बढिको कारोबार भएको छ । मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिज बिक्री बितरणका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा ग्राहकहरुको ...

Read More »

सेञ्चुरी बैंकलाई प्राप्तिको लागि सैद्धान्तिक सहमति प्रदान

काठमाडौं, १५ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । बैंकले आ.व. २०७३÷७४ को असोज मसान्तसम्म कुल निक्षेप रु.३१.६८ अर्व र कर्जा रकम रु. २७.६० अर्व परिचालन गरी रु.१२.३१ करोड सञ्चालन मुनाफा र रु.७.४३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ...

Read More »

फुटवेयर विजनेश एक्स्पो–२०१७ शुरु

काठमाडौं, १५ । नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०१७ भृकुटी मण्डपको प्रदर्शनी स्थलमा शुरु भएको छ । नेपालको एक मात्र जुत्ता विशेष पसल चेन नेपाली जुत्ताघरको आयोजनामा शुरु भएको यस मेलाको उद्घाटन स्वास्थ्य मन्त्री गगन कुमार थापाले गरेका थिए । मन्त्री थापाले कच्चा पदार्थ निर्यात एवं कच्चा पदार्थ उत्पादनको क्षेत्रमा सहयोग गर्न सके मात्र पनि यस उद्योगले ठुलो ...

Read More »

जिअाेनिकाे माेबाइल फाेन मर्मतमा हाेम डेलिभरी सेवा शुरू

काठमाडाैं, १४ पुस । माेबाइल कम्पनी  जिअाेनिले आफ्ना ग्राहकलाई सुविधा पुगोस भन्ने उद्देश्यले मोबाईल फोन मर्मतमा होम डेलिभरी सर्भिसको व्यवस्था शुरू गरेकाे छ । जिओनिको कुनै पनि मोबाईल फोन मर्मत गर्नुपरेमा ताम्राकार कम्प्लेक्स् अवस्थित जिओनि सर्भिस सेन्टरबाट रु १३०/- मा ३ घण्टाभित्र सर्भिस लिन सकिने कम्पनीले जनाएको छ । १ सय ७५ रुपैयाँमा १ घण्टामा चक्रपथभित्र घरमै पुर्याइदिने व्यवस्था गरेको ...

Read More »

यामाहाको नयाँ वर्ष अफर, ‘फाइभबुलस २०१७’

काठमाडौं, १४ पुस । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०१७ को अवसरमा नयाँ अफर ल्याएको छ । एमएडब्लुले नयाँ वर्षको उत्सवलाई थप उल्लासमय बनाउन ‘फाइभबुलस २०१७’ अफर ल्याएको हो । यो अफर अन्तर्गत यामाहा ब्रान्डका जुनसुकै मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पाँच हजार रुपैयाँ नगद छुट पाउनेछन् । ‘यामाहाले सधैं आफ्ना ग्राहकलाई केन्द्रबिन्दुमा राखेर ...

Read More »

काठमाडौं, १४ पुस । नेपालको मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा न्यूरोड मोबाइल महोत्सव २०७३ शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि पुष १९ गतेसम्म ( डिसेम्बर २८ तारिखदेखि जनवरी ३ तारिख) आयोजना गरिरहेको मोबाइल महोत्सवको औपचारिकरुपमा माननीय सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले गरे। सूचना तथा संचार मन्त्री कार्कीले न्यूरोड व्यवसायीक केन्द्रको ...

Read More »

जिओनीकाे ‘फेसबुक सेल्फी’ बिजेतालाई एस ६ एस स्मार्टफोन

काठमाडौं, १२ पुस । जिओनी मोबाइलको फेसबुक सेल्फी प्रतियोगिताका बिजेताहरुलाई कम्पनीले पुरस्कार प्रदान गरेको छ । फेसबुक सेल्फी प्रतियोगितामा अरु सहभागीहरुलाई पछाडि पार्दै बिजेता भएका १० जना सहभागीहरुलाई जिओनीको स्मार्ट फोन, सेल्फी फ्ल्यास एस ६ एस (S6s) मोबाइल फोन बितरण गरिएको छ । मिस नेपाल अर्थ २०१६ रोशनी खत्री र मिस नेपाल अन्तर्राष्ट्रिय २०१६ वर्षा लेखीले क्रिसमसको अवसर पारेर ‘ब्राण्ड ...

Read More »

मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, १२ पुस । मेगा बैंक नेपाल र सम्सारा रेमिटबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । मेगा बैंकका तर्फबाट नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्यक्ष जीवनबाबु श्रेष्ठले मंगलबार रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतापछि सम्सारा रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, सम्सारा ...

Read More »

जुत्ताचप्पल प्रदर्शनीमा एक करोड रूपैंयाँको कारोबार

काठमाडौँ, १२ पुस । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा करिब रु एक करोडको कारोबार भएको छ । स्थानीय भृकुटीमण्डपमा ‘आत्मनिर्भरताको आधार,स्वदेशी वस्तुको प्रयोग’ भन्ने नाराका साथ यही पुस ५ देखि सेमबारसम्म जारी जुत्ताचप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी करिब ९० हजार दर्शकले अवलोकन गरेका छन् । प्रदर्शनीमा ३५ उद्योगका स्वदेशी जुत्ता तथा छालाजन्य वस्तु उत्पादक ...

Read More »

मर्चेन्ट बैंकरहरुलाई दुई दिने तालीम प्रदान

काठमाडौं, १२ पुस । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड एनबीआई र मर्चेन्ट बैंकर्श एशोसियसन अफ नेपाल एमबानले मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुको लागि दुई दिने तालीम प्रदान गरेको छ । “Technical Analysis Strategies & Profit Optimization Techniques” विषयक तालिम कार्यक्रम उद्घाटन गर्दै नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले यस्तो किसिमको तालीमहरुको महत्व प्रकाश पार्दै धितो पत्र वोर्डले पूँजी बजारको लागि ...

Read More »