Monthly Archives: November 2016

ओप्पो ‘ईमर्जिङ् ब्राण्ड अवार्ड २०१६’ द्वारा सम्मानित

काठमाडौं, १५ मंसिर । ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पोलाई भारतमा आयोजित वल्र्ड मार्केटिङ कंग्रेस ग्लोबल ब्राण्ड एक्सिलेन्सि अवार्ड् २०१६ मा इमर्जिङ ब्राण्ड अवार्डद्वारा सम्मानित गरिएको छ । सन् २०१६मा सेल्फी एक्स्पर्ट स्मार्टफोनको सफल प्रमोशन तथा यूवा उपभोक्तासँग कायम गरेको उत्कृष्ट सम्बन्धका लागि ओप्पोलाई यो अवार्डद्वारा सम्मानित गरिएको कम्पनीले जानकारी दिएको छ । सम्मान स्विकार्दै ओप्पो ईन्डियाका ब्राण्ड डिरेक्टर विल याङ्ले अवार्डले ...

Read More »

असुसले ‘जेनफोन ३ म्याक्स’ भारतमा उत्पादन गर्ने

काठमाडौं, १४ मंसीर । ताइवानी स्मार्टफोन निर्माता कम्पनी असुसले भारतमा स्मार्टफोन निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले केहि महिना अघि सार्वजनिक गरिएको जेनफोन ३ म्याक्स (Zenfone 3 Max) स्मार्टफोन भारतमा उत्पादन गर्ने मंगलवार घोषणा गरेको हो । कम्पनीले यो स्मार्टफोन यहि डिसेम्बरदेखि उत्पादन गर्ने जानकारी दिएको छ । भारतको मेक इन इण्डियाको अभियान अन्तर्गत कम्पनीले यो फोन उत्पादन गर्न ...

Read More »

हस्तकला मेलामा १० करोड रुपैंयाको कारोबार,उत्कृष्ट व्यवसायीलाई सम्मान

काठमाडौं, १४ मंसिर । नेपाल हस्तकला महासंघले मंसिर १० गते देखि आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगितामा १० करोड बराबरको आर्थिक कारोबार भएको छ । मेलाको अन्तिम दिन आजसम्म प्रत्यक्ष र अप्रत्यक्ष १० करोड रुपैंया बराबरको आर्थिक कारोबार भएको छ भने करिब २ लाख अवलोकनकर्ताले मेलाको अवलोकन गरेको महासंघले जानकारी दिएको छ । समापन ...

Read More »

नेपाल एसबिआई बैंकले १० कित्ता शेयर वराबर ४ कित्ताका दरले हकप्रद शेयर दिने

काठमाडौं, १४ मंसिर । नेपाल एसबिआई बैंक लि. को संचालक समितिको बैठकले बैंकको २२ औँ साधारण सभाले तय गरेको अधिकतम सीमा तथा संचालक समितिलाई प्रत्यायोजन गरेको अख्तियारी भित्र रही एक अरब उनान्नसय करोड उन्नाइस लाख बयालिस हजार तीन सय साठी रुपैंया बराबर हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी दिएको छ । हाल निष्काशनको क्रममा रहेको ६७,७६७.८७ शेयरको थप ...

Read More »

शिवम् सिमेन्टद्वारा प्राविधिक सहितको भ्यान सेवा शुरु

काठमाडौं, १४ मंसिर । शिवम् सिमेन्ट कम्पनीले प्राविधिकसहितको भ्यान सेवा संचालनमा ल्याएको छ । निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी सोको रिर्पोटको सेवा समेत उपलब्ध गराउने गरि प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरिएको जानकारी दिएको छ । उक्त प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ...

Read More »

नविन सोच र अवधारणामा लगानी गर्न स्टार्टअप फण्ड स्थापना

काठमाडौं १४ मंसिर । व्यवसाय गर्नका लागि नविन सोच र अवधारणामा लगानी गर्नेगरि ‘स्टार्टअप फण्ड’ शुरु भएको छ । सरकारी र निजी संयुक्त लगानीमा स्टार्ट अप फण्ड शुरु भएको हो । सरकार र निजी व्यवसायीक कम्पनीहरुको संयुक्त लगानीमा स्थापना भएको इमर्जिङ नेपालले स्टार्टअप फण्ड सुरु गर्दै नयाँ आइडियामाथि लगानी गर्ने योजना ल्याएका छन् । अर्थ मन्त्रालयसहित व्यवसायीक घराना विशाल समूह, ...

Read More »

सामसंग ‘ग्यालेक्सी एस ८’ मा ६ जीबी र्याम तथा २५६ जीबी स्टोरेज हुनसक्ने

काठमाडौं, १३ मंसीर । सामसंगको नयाँ आउने फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस ८ (Galaxy S8) को बारेमा विभिन्न रिपोर्टहरु आईनै रहेका छन् । यो फोन यसअघिको भन्दा पूर्ण नयाँ डिजाइनमा आउने अपेक्षा गरिएको छ । सामसंगले ग्यालेक्सी एस ८ लाई अल-स्क्रीन (All Screen) फोनको रुपमा ल्याउन लागेको अनुमान गरएको छ, जून आगामी वर्ष आउने आइफोन ८ (iPhone 8) मा पनि एप्पलले ...

Read More »

ओप्पोको नयाँ स्मार्टफोन ‘ए५७’ सार्वजनिक, गोल्ड तथा रोज गोल्ड कलरमा उपलब्ध

काठमाडौं, १३ मंसीर । ओप्पोको नयाँ हाइ एण्डको स्मार्टफोन फाइण्ड नाइनको (Find 9) चर्चा भईरहेको बेलामा कम्पनीले नयाँ मिडरेन्जको स्मार्टफोन सार्वजनिक गरेको छ । ओप्पोले ए सिरिजको नयाँ स्मार्टफोन ए५७ (A57) सार्वजनिक गरेको हो । यो स्मार्टफोन यसअघिका ओप्पोका फोनहरुभन्दा केहि पनि विशेष फरक छैन्। ओप्पो ए ५७ स्मार्टफोनमा १.४ गीगाहर्जको अक्टा कोर क्वालकम स्न्यापड्रागन ४३५ चीपसेट छ भने एड्रेनो ...

Read More »

दुबै क्यामरा २२ मेगापिक्सेल भएको सार्पको स्मार्टफोन, ‘स्टार वार’ थिममा

काठमाडौं, १३ मंसीर । सार्पले (Sharp) जापानको सफ्ट बैंकको लागि विशेष नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्टार वारको थिममा रहेको नयाँ स्मार्टफोन रोग वान बनाएको हो । विशेषगरि बृहत किसिमका डिजाइन भएकाे फोनहरु बनाउने कम्पनीको रुपमा परिचित सार्पले स्टार वारको नयाँ सिरिज रोज वानः अ स्टार वार्स स्टोरी (Rogue One: A Star Wars Story)को थिममा फोन ल्याएको हो ...

Read More »

ओप्पो ‘ए३७’ स्मार्टफोनको मूल्य घट्यो, अब रु.२०,४९०/- मा उपलब्ध

काठमाडौं, १२ मंसीर । ओप्पो डिएस प्रालिले आफ्नो स्मार्टफोन मोडल ‘ए३७’को (A37) मूल्य घटाएको छ । कम्पनीको ५ ईञ्च आईपीएस डिस्प्ले सहितको ओप्पो ‘ए३७’ रु.२० हजार ४ सय ९० मा खरिद गर्न सकिनेछ । कम्पनीले फोनको पछिल्लो मूल्य रु.२२ हजार ६ सय ९० मा रु.२ हजार २ सय कटौती गर्दै नयाँ मूल्यमा फोन उपलब्ध गराएको जानकारी दिएको छ । ५ ...

Read More »