हिमालयन बैंकलाई एडिबिको टिएफपी अवार्ड

२३ भाद्र २०७३, बिहीबार

काठमाडौं, २३ भदौ । एशियाली विकास बैंकले हिमालयन बैंक लिमिटेडलाई TFP Award 2016- Leading Partner Bank in Nepal प्रदान गरेको छ । सेप्टेम्बर ७ तारिखमा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स […]

रनको रणपति अफर

२३ भाद्र २०७३, बिहीबार

काठमाडौं, २३ भदौ । रन शुज ईण्डष्ट्रिज प्रा.लि.ले दशै र तिहारको अवसर पारेर ग्राहकहरुको लागि ‘रनको रणपती, न लखपती न करोडपती आफुले बोक्न सके जती’ शिर्षकको उपहार योजना ल्याएको छ […]

ह्वावे स्मार्टफोनको दशैं लक्षित योजना

२३ भाद्र २०७३, बिहीबार

काठमाडौं, २३ भदौ । ह्वावे उपभोक्ता व्यवसाय समूहले आफ्नो २०७३ दशैं अफरको घोषणा गरेको छ । बम्पर उपहारमा मात्र केन्द्रित नभई यस वर्ष ह्वावेले धेरै भन्दा धेरै ग्राहकहरुलाई उपहार दिने […]

एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस सार्वजनिक, नयाँ एप्पल वाच पनि घोषणा

२३ भाद्र २०७३, बिहीबार

काठमाडौं, २३ भदौ । एप्पलले बहुप्रतिक्षित आईफोन सेभेन सिरिजका फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमका बिच अमेरिकाको सानफ्रान्सिस्कोमा आईफोन सेभेन तथा आईफोन सेभेन प्लस सार्वजनिक गरेको हो […]

भाइबरबाट ५२ देशहरुमा कुनै पनि फोन नम्बरमा फ्रि कलको सुविधा

२२ भाद्र २०७३, बुधबार

काठमाडौं, २२ भदौ । भाइबरले नेपाली ग्राहकहरुका लागि ५२ देशहरुमा कुनै पनि फोन नम्बरमा फ्रि कलको अफर ल्याएको छ । यस अफर अन्तर्गत नेपाली फोन नम्बर दर्ता गरेका भाइबर प्रयोगकर्ताहरुले […]

एलजीको भी २० स्मार्टफोन, एन्ड्रोयड नुगटमा आधारित पहिलो स्मार्टफोन

२२ भाद्र २०७३, बुधबार

काठमाडौं, २२ भदौ । एलजीले आफ्नो नयाँ स्मार्टफोन भी २० (LG V20) सार्वजनिक गरेको छ । यो स्मार्टफोन कम्पनीले अघिल्लो वर्ष सार्वजनिक गरेको भी १० को सफल संस्करण हो । […]

सामसंग ग्यालेक्सी नोट सेभेन हवाईजहाज यात्रामा बोक्न प्रतिबन्ध लाग्नसक्ने

२२ भाद्र २०७३, बुधबार

काठमाडौं, २२ भदौ । सामसंगले ग्यालेक्सी नोट सेभेन (Samsung galaxy S7) सार्वजनिक गरेपछि यसले निकै राम्रो प्रतिकृयाहरु पायो । यो वर्षको विश्वको सबैभन्दा उत्कृष्ट स्मार्टफोनहरुमध्येमा परेको ग्यालेक्सी नोट सेभेन बारेमा […]

सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना

२२ भाद्र २०७३, बुधबार

काठमाडौं, २२ भदौ । सेञ्चुरी कमर्सियल बैंकले रु. ५ मा बचत खाता खोल्ने गरी नयाँ बचत खाता योजना भदौ १२ गतेबाट शुरु गरेको छ । सो खातामा वार्षिक ३% का […]

एलोकाकोक ब्राण्डका उत्पादनहरु नेपालमा, क्यान कमटेकमा हरेक सामाग्री किन्दा छुटैछुट

२२ भाद्र २०७३, बुधबार

काठमाडौं, २२ भदौ । विभिन्न इलेक्ट्रीक डिभाइसहरु उत्पादन गर्दै आएको अन्तराष्ट्रिय कम्पनी एलोकाकोकले (Allocacoc) ब्लगर्स मिट गरेको छ । कम्पनीले नेपाली ब्लगरहरुसँग एलोकाकोक ब्राण्डको उत्पादनहरु, यसका विशेषताहरु, उपलब्धतालगायतको बारेमा छलफल […]

मेगा बैंकको ‘नानीमा लागेको बानी’ अभियान घोषणा

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । मेगा बैंक नेपालले सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानको घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका […]

परिसंघले नवनियुक्त राजदुतहरुसँग छलफल गर्यो

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । नेपालको प्रतिनिधित्व गर्दै जर्मनी, अस्ट्रीया र ब्राजिलका लागि सिफारिस भई जाने क्रममा रहेका राजदुतहरु क्रमशः रमेश खनाल, प्रकाश सुवेदी र तारा प्रकाश पोखरेलले सोमवार नेपाल उद्योग […]

एनएमबि हाईब्रिड फण्ड एल–१ को धितोपत्र निष्काशन हुने

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । एनएमबि बैंक कोष प्रवर्धक रहेको एनएमबि म्यूचुअल फण्ड अन्र्तगत संचालन हुने एनएमबि हाईब्रिड फण्ड एल १ को धितोपत्र निष्काशन आगामी भदौ २६ गतेबाट हुने भएको छ […]

पोखराको फेवातालको सरसफाईमा नेपाल एसबिआई बैंक सहभागी

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । नेपाल एसबिआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच पोखराको फेवातालको सौन्दर्यकरण तथा सरसफाई सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरामा आयोजित एक कार्यक्रमका बीच बैंकको तर्फबाट नायव […]

एभरेष्ट बैंकको ८६औं एटिएम कुपन्डोल, ललितपुरमा

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । कुपन्डोल, ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले गुरुद्धारा कुपन्डोलमा आफ्नो ८६औं एटिएम सेवा प्रारम्भ गरेको छ । उक्त […]

अर्थमन्त्री महराद्धारा आन्तरिक राजस्व विभागको निरीक्षण

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आन्तरिक राजस्व विभागको निरीक्षण गर्दै कर प्रणालीमा सुधारका लागि कार्यस्थलमा आइपरेको समस्याहरुको पृष्ठपोषण नीति निर्माणका लागि कर्मचारीलाई निर्देश दिएका छन् । […]

एप्पलको नयाँ आईफोनमा ड्यूल क्यामरा, हेडफोन ज्याक नराखिने

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । एप्पलको नयाँ आईफोन सार्वजनिक हुन केहि दिन मात्र बाँकी हुँदा नयाँ आईफोनको बारेमा विभिन्न चर्चाहरु शुरु भएका छन् । एप्पलको नयाँ फोन आईफोन सेभेनको (iPhone 7) […]

मोजो ब्राण्डका बाइक नेपाली बजारमा

२० भाद्र २०७३, सोमबार

काठमाडौं, २० भदौ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्सले आफ्नो प्रिमियम ३०० सि.सि. बाइक महिन्द्रा मोजोको नेपालमा अनावरण गरेको छ । सोही कार्यक्रमको लागि दुईजना राइडर्सहरुले भारतको पुनेबाट मोजो […]

सामसंगको ‘रिफर्बिस्ड’ स्मार्टफोनहरुको बिक्री शुरु, अमेरिकी वेबसाइटमा लिस्टेड

१९ भाद्र २०७३, आईतवार

काठमाडौं, १९ भदौ । सामसंगले आफ्ना विभिन्न मोडलका पुन मर्मत गरेर तयार गरिएका ग्यालेक्सी स्मार्टफोन बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नो आम्दानीलाई बढाउन तथा खर्चमा मितव्ययी हुनका लागि ग्यालेक्सी […]

एसरले बनायो विश्वको सबैभन्दा पातलो ल्यापटप, स्विफ्ट सेभेनको मोटाई ९.९ मिलिमिटर मात्रै

१९ भाद्र २०७३, आईतवार

काठमाडौं, १९ भदौ । एसरले विश्वको सबैभन्दा पातलो ल्यापटप स्विफ्ट सेभेन (Swift 7) सार्वजनिक गरेको छ । ताइवानी कम्पनी एसरले आईएफए २०१६ मा एक सेन्टिमिटरभन्दा पनि पातलो ल्यापटप सार्वजनिक गरेको […]

सामसंगका स्मार्टफोनहरुमा छुटैछुट, एस सेभेन सिरिजमा पनि रु.१२ हजारको क्यासब्याक

१९ भाद्र २०७३, आईतवार

काठमाडौं, १९ भदौ । सामसंगले दशैंको अवसरमा बजार बढाउने रणनीतिअन्तरगत हरेक जसो सामसंग स्मार्टफोनहरुका छुट योजना ल्याएको छ । कम्पनीले प्रिमियम फ्ल्यागशिपदेखि इन्ट्रि लेभलसम्मका सामसंगका फोनहरुमा छुट दिएको हो । […]

सोनीको ‘एक्सपेरिया एक्सजेड’ तथा ‘एक्सपेरिया एक्स कम्प्याक्ट’ स्मार्टफोन सार्वजनिक

१९ भाद्र २०७३, आईतवार

काठमाडौं, १९ भदौ । सोनीले आफ्नो पहिलो फ्ल्यागशिप स्मार्टफोनहरु एक्सपेरिया एक्सजेड तथा एक्सपेरिया एक्स कम्प्याक्ट सार्वजनिक गरेको छ । कम्पनीले बर्लिनमा जारी आईएफएमा एक्स सिरिजका नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको हो […]

सामसंगको टाइजेनमा आधारित जेड टू स्मार्टफोन नेपाली बजारमा

१९ भाद्र २०७३, आईतवार

काठमाडौं, १९ भदौ । टाइजेनमा आधारित सामसंग जेड टू (Samsung Z2) इन्ट्रि स्मार्टफोन नेपाली बजारमा उपलब्ध भएको छ । कम्पनीले सस्तो स्मार्टफोन बजारलाई ध्यानमा राखेर सार्वजनिक गरेको जेड टू बजारमा […]

सामसंगको ग्यालेक्सी नोट सेभेन नेपाल आउँदै, क्यान कमटेकमा पहिलो प्रदर्शनी

१७ भाद्र २०७३, शुक्रबार

काठमाडौं, १७ भदौ । सामसंगको प्रिमियम फ्ल्यागशिप फोन ग्यालेक्सी नोट सेभेन नेपालमा आउने भएको छ । सामसंगले नेपाली बजारमा करिब एक महिना ढिलो गरि फोन ल्याउने भएको हो । विश्वको […]

सामसंगको ग्यालेक्सी जे सेभेन प्राइम, ३ जीबी र्याम र ३२ जीबी स्टोरेज

१७ भाद्र २०७३, शुक्रबार

काठमाडौं, १७ भदौ । सामसंगले ग्यालेक्सी जे सेभेनको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले भियतनाममा पहिलो पटक ग्यालेक्सी जे सेभेनको नयाँ भर्सन ग्यालेक्सी जे सेभेन प्राइम (Galaxy J7 Prime) […]

शिओमीको एमआई रोबोट भ्याकुम क्लिनर

१७ भाद्र २०७३, शुक्रबार

काठमाडौं, १७ भदौ । शिओमीले एमआई इको सिस्टम बनाउने उदेश्यअनुसार नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले एमआई रोबोट भ्याकुम (Mi Robot Vacuum) सार्वजनिक गरेको छ । शिओमीले सार्वजनिक गरेको […]