Monthly Archives: August 2016

महिन्द्राको सुप्रो भ्यान र म्याक्सिट्रक सार्वजनिक

काठमाडौं, १५ भदौ । नाडा अटो शो २०१६ मा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले आफ्ना कमर्शियल श्रेणीका गाडीहरुको प्रदर्शन गरिरहेको छ । नाडा अटो शो मा महिन्द्राले दुई नयाँ गाडीहरु सुप्रो भ्यान र सुप्रो म्याक्सिट्रक सार्वजनिक गरेको छ । सुप्रो भ्यान आकर्षक स्टाइल र प्रसस्त स्पेश भएको आठ सीटयुक्त प्यासेञ्जर गाडी हो । सुप्रो म्याक्सिट्रक एक अत्याधुनिक सामान ढुवानी गर्ने साधन ...

Read More »

फियाट पुन्टो प्युअर सार्वजनिक

काठमाडौ, १५ भदौ । इटालियन ब्रान्ड फियाट कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नाडा अटो शोमा फियाट पुन्टो प्युअर सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले विशेष समारोहबीच नाडा अटो शोमा फियाट्को नयाँ कार सार्वजनिक गरेका हुन् । पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभलको ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका ...

Read More »

यामाहाको ‘स्पोर्टी स्कुटर’ रे जेडआर सार्वजनिक

काठमाडौं, १५ भदौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटो शोमा नयाँ सिग्नस रे जेडआर सार्वजनिक गरेको छ । ‘स्पोर्टी र हेभी’ स्कुटरमा बलियो फ्रन्ट मास्क, सीधा रेखाहरु र गतिको आभाष दिलाउने ग्राफिक्स कोरिएका छन् । नयाँ मोडेलले व्यवहारिकता र सुविधालाई जोड दिएको कम्पनीको भनाई छ । रे जेडआरमा एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी, सीभीटीजडित ११३ सीसी ...

Read More »

सुजुकीको भिटारा ब्रेजा सार्वजनिक, स्टलमार्फत लिमिटेड अप्सनको बुकिङ

काठमाडौं, १५ भदौ । सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भइरहेको नाडा अटो शो–२०१६ मार्फत कम्पनीले भिटार ब्रेजा सार्वजनिक गरेको हो । नाडा मार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न संस्करण उपलब्ध गराएको छ । कम्पनीले नाडा अवधिभर ब्रेजाको लिमिटेड अप्सनपनि उपलब्ध ...

Read More »

ललितपुरमा मोबाइल एक्स्पो-२०७३ हुने, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट

काठमाडौं, १५ भदौ। ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्स तथा मलले यहि भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सवको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको कम्प्लेक्सले ललितपुर मोबाइल कम्प्लेक्स ...

Read More »

जियोनिको नयाँ सेल्फी मास्टर—एस सिक्स एस नेपाली बजारमा

काठमाडौं, १४ भदौ । जियोनिले आफ्नो सेल्फी मास्टर लाईनअपमा नयाँ स्मार्टफोन जियोनि एस सिक्स एस (Gionee S6s) ल्याएको छ । विशेषगरी फोटो खिच्ने सौखिनहरु तथा सेल्फी प्रेमीलाई ध्यानमा राखेर सार्वजनिक भएको एस सिक्स एसमा १३ मेगापिक्सेलको सोनी आइएमएक्स २५८ रियर क्यामेरा र फ्रन्ट एलईडि फ्ल्यास र स्क्रिन फ्ल्यास सहितको फ्रन्ट क्यामेरा छ जसबाट मधुरो प्रकाशमा पनि उज्यालो सेल्फी खिच्न सकिन्छ ...

Read More »

रेनो ब्राण्ड नेपाल भित्रियो, क्विड र डस्टर सार्वजनिक

काठमाडौं, १४ भदौ । फ्रान्सेली बहुदेशीय अटोमोबाइल उत्पादक, रेनो, नेपाली बजारमा प्रवेश गरेको छ । एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ । काठमाडौंमा आयोजित रेनो सार्वजनिक कार्यक्रममा रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेको र त्यहि रुपमा नेपालमा ...

Read More »

फिंगरप्रिन्ट सेन्सरसहितको स्मार्टफोन ८ सय रुपैंयामा पाईने

काठमाडौं, १३ भदौ । केहि समयअघि रिंगिंग बेल्स नामक कम्पनीले विश्वको सबैभन्दा सस्तो स्मार्टफोनको रुपमा फ्रिडम २५१ सार्वजनिक गरेर निकै चर्चा कमायो । तर कम्पनीले उक्त स्मार्टफोन बजारमा ल्याउन नसकेपछि यो विषय धोकाधडी भएको भन्दै निकै आलोचना भयो । अब फेरी भारतीय बजारमा यस्तै सस्तो स्मार्टफोनको रुपमा उच्चतहको स्पेशिफिकेसनसहितको स्मार्टफोनको घोषणा भएको छ । हाल भारतीय बजारमा अधिक विशेषताहरुसहितको स्मार्टफोन ...

Read More »

वन प्लसको स्मार्टफोन चार्ज गरिरहेको समयमा पड्कियो

काठमाडौं, १२ भदौ । चीनको चर्चित स्मार्टफोन कम्पनी वन प्लसले केहि वर्षअघि बजारमा सार्वजनिक गरेको वन प्लस वन (One Plus 1) स्मार्टफोन चार्ज गरिरहेको बेलामा पड्किएको छ । वान प्लसको पुरानो मोडल वन प्लस वान स्मार्टफोन चार्जको समयमा पड्किएर जलेको तस्विर प्रयोगकर्ताले आफ्नो ट्विटरमा राखेका छन् । ट्वीटर यूजर दीपक गोसेनले आफ्नो वन प्लस वान स्मार्टफोन यहि अगस्ट २२ तारिखमा ...

Read More »

वान प्लसको नयाँ इयरफोन ‘बूलेट भि२’

काठमाडौं, १२ भदौ । वान प्लसले नयाँ इयर हेडफोन सार्वजनिक गरेको छ । कम्पनीले वान प्लस सिल्भर बुलेट्स २०१४ को नयाँ संस्करणको रुपमा बूलेट्स भि टू (Bullets V2) नामक इयर हेडफोन ल्याएको हो । नयाँ इयरफोन वान प्लसको आधिकारिक अनलाइन स्टोरमा यसअघि नै सार्वजनिक भईसकेको थियो । तर सार्वजनिक भएपछि मात्र यो खरिदका लागि उपलब्ध भएको छ । नयाँ इयरफोन ...

Read More »