Monthly Archives: May 2016

सामसुंग ग्यालेक्सी नोट सिक्समा यूएसबी टाइप सी पोर्ट, ६ जीबी र्याम पनि हुने

काठमाडौं, २२ वैशाख । सामसुंगले ग्यालेक्सी एस सेभेन (Galaxy S7) र एस सेभेन एजको (S7 Edge) सफलतापछि नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले केहि महिनामा ग्यालेक्सी नोट सिक्स (Galaxy Note 6) ल्याउने तयारी गरिरहेको छ । यसअघि सामसुंगले ल्याएको ग्यालेक्सी नोट फाइभको सक्सेसरको रुपमा ल्याउन लागेको ग्यालेक्सी नोट सिक्सको बारेमा विभिन्न समाचारहरु आउने क्रम जारी नै छ । ...

Read More »

रिभ्यूः फोटोका लागि उपयुक्त बजेट स्मार्टफोन ‘जियोनी पी ५ डब्लू’ (भिडियो रिभ्यूसहित)

काठमाडौं, २१ वैशाख । जियोनीले नेपाली बजारमा ल्याएको बजेट स्मार्टफोन हो जीयोनी पी ५ डब्लू  (Gionee P5W) । जियोनीको यो स्मार्टफोनमा ५ इन्चको आईपीएस एचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ७२०x१२८० पिक्सेल रहेको छ । यो फोन हेर्दा निकै स्टायलिस र अाकर्षक छ । हातमा समाउँदा स्लीम फोन भएको अनुभव दिन्छ भने गाेजीमा पनि सजिलै अटाउँछ । जियोनीको यो ...

Read More »

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाईयो, नेपाल सर्टको स्थापना

काठमाडौं, २१ वैशाख ।  सूचना तथा संचार प्रविधि दिवसका अवसरमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र सूचना प्रविधि विभागको आयोजनामा बेस्ट प्राक्टिस कार्यशाला सम्पन्न भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुनले कार्यशाला उद्धघाटन गर्दै सबै नागरिकमा प्रविधिको पहुँच पुग्न नसकेको बताए । उपराष्ट्रपति पुनले सूचना प्रविधिको पंहुच पुगेका र नपुगेका नागरिकहरुबीचको दुरी घटाउनुपर्ने धारणा राखेका थिए । ई-गभर्नेन्सलाई ग्रामिण ...

Read More »

बालबालिकाका लागि शिओमीको ‘एमआई बन्नी’ स्मार्टवाच, मोबाइलमा अलर्ट पठाउन सकिने

काठमाडौं, १९ वैशाख । पछिल्ला दिनहरुमा विश्व बजारमा स्मार्टवाचको प्रयोग निकै हुन थालेको छ भने प्रयोगकर्ताहरुले आफ्नो चाहनाअनुसारको स्मार्टवाचको माग गर्न थालेका छन् । यहि विषयलाई ध्यानमा दिएर शिओमीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । शिओमीले सार्वजनिक गरेको यो स्मार्टवाच भने निकै सस्तो रहेको छ । यसको मूल्य केबल २९९ चीनियाँ यूआन अर्थात करिब ४६ अमेरिकी डलर तोकिएको छ । ...

Read More »

लुम्बिनि जनरल इन्स्योरेन्सद्धारा एकदिने अभिकर्ता तालिम प्रदान

काठमाडौं, १९ वैशाख । लुम्बिनि जनरल इन्स्योरेन्सले कृषि बाली तथा पशुपंक्षी बीमा सम्बन्धि एकदिने अभिकर्ता तालिम सिराहा जिल्लाको लाहानमा सम्पन्न गरेको छ । उक्त तालिमको उदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन पि प्रधानले गरेका थिए । कृषि बाली तथा पशुपंक्षी बीमाको लागि बीमा समितिद्धारा लुम्बिनि जनरल इन्स्योरेन्सका लागि भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर र सिराहा जिल्लाहरु तोकिएकोमा सोहि जिल्लाहरुलाई लक्षित गरि ...

Read More »

ट्राफिक प्रहरीको सूचना तथा जानकारी अब मोबाइलबाटै थाहा पाउन सकिने

काठमाडौं, १९ वैशाख । बढ्दो यातायात व्यवस्थित गर्न र त्यसको सूचना दिन ट्राफिक प्रहरीले मोबाइल एप तयार पारेको छ । ट्राफिक प्रहरीको गतिबिधिलाई मोबाइलमार्फत जानकारी दिने उद्धेश्यका साथ मोबाइल एप तयार पारिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘ट्राफिक पुलिस, नेपाल’ (Traffic Police, Nepal) नाममा बनाईएको यो एपमा ट्राफिकसँग सम्बन्धित विभिन्न गतिबिधि र सूचनाहरु हेर्न सकिन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका ...

Read More »

ढुंगा वा ईँटामा झर्दा पनि नफुट्ने स्मार्टफोन ‘डिवाल्ट एमडि५०१’

काठमाडौं, १९ वैशाख । स्मार्टफोन झरेपछि फुट्ने वा पानीमा झर्दा बिग्रने चिन्ता भएका स्मार्टफोन प्रयोगकर्ताको चिन्ता अब हट्ने भएको छ । विशेष गरी उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने मजदूरहरुका लागि ब्रिटेनको एक कम्पनीले ‘टफ फोन’ निर्माण गरेको छ । निर्माण सामाग्रीहरु उत्पादन गर्ने कम्पनी डिवाल्टले (DeWALT) पानीमा झर्दा वा कंक्रीटमा झर्दा पनि केहि नहुने स्मार्टफोन एमडि ५०१ (MD501) सार्वजनिक ...

Read More »