Monthly Archives: May 2016

एनसेलको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान १२ विद्यार्थीलाई

काठमाडौं, १ जेठ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्ग संकाय अन्र्तगत स्नातक तहमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको छ । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले शुक्रबार एक कार्यक्रममा १२ वटा शिर्षक अन्तर्गत यी तीन संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान ...

Read More »

एक्सक्लूसिभ: वान प्लस ब्राण्ड नेपाल भित्रियो, वान प्लस एक्स स्मार्टफोनको बिक्री आईतवारदेखि

काठमाडौं, ३१ वैशाख । वान प्लस (One Plus/1+) ब्राण्डका स्मार्टफोनहरु अब नेपालमा आधिकारिकरुपमा नै किन्न सकिने भएको छ । वान प्लसले नेपाली बजारमा आफ्नो उपस्थिती जनाएसँगै वान प्लसको पहिलो औपचारिक स्मार्टफोनको रुपमा वान प्लस एक्सको (One Plus X) बिक्री शुरु भएको छ । अन्तराष्ट्रिय बजारमा चर्चित ब्राण्डको रुपमा रहेको वान प्लसको फोनहरु नेपाली बजारमा आई हब प्रालिले (I Hub Pvt. ...

Read More »

आइएमएस मोटर्स् अब साङयोङ मोटर्सको आधिकारिक वितरकमा नियुक्त

काठमाडौं, ३० वैशाख । आइएमएस ग्रुप अब कोरियाको अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालका लागि आधिकारिक बितरक बनेको छ । उत्तरढोकास्थित साङयोङ शोरुममा आयोजित एक कार्यक्रममा आइएमएस ग्रुप अन्तरगतको आइएमएस मोटर्सको औपचारिक घोषणा गरियो । नेपालमा आइएमएस मोटर्सले साङयोङका टिभोली, कोराण्डो, रेक्टन, क्रेयोन तथा एक्टियोन नाममा लक्जरी कार तथा एसयूभीका मोडलहरु बिक्री गर्दै आएको छ । सामसुंग मोबाइलको नेपालका लागि आधिकारिक ...

Read More »

सामसुंग ग्यालेक्सी नोट सिक्स अगस्टमा सार्वजनिक हुने

काठमाडौं, ३० वैशाख । सामसुंग ग्यालेक्सी नोट सिक्सको (Galaxy Note 6) चर्चा निकै समयअघिदेखि चलिरहेको छ । यसको फिचर र स्पेशिफिकेशनको बारेमा बेला बेलामा समाचारहरु आउने गरेका छन् । सामसुंगको ग्यालेक्सी नोट ५ (Galaxy Note 5) को सक्सेसरको रुपमा आउन लागेको नयाँ नोट फोन ग्यालेक्सी नोट सिक्स सार्वजनिक हुने जानकारी आएको छ । सामसुंगको ग्यालेक्सी नोट सिक्स अमेरिकामा सार्वजनिक हुने ...

Read More »

यू ब्राण्डको ‘यूनिकर्न’ आउँदै, सबै स्मार्टफोनहरुको रेकर्ड तोड्ने दाबी

काठमाडौं, ३० वैशाख । भारतीय कम्पनी यू टेलिभेन्चर्सले (Yu Televentures) छिटै नयाँ स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले यूनिकर्न (YUNICORN) नाममा भारतीय बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । ‘दि फोन दयाट वील रिडिफाईन फ्ल्यागशिप्स’ स्लोगनमा नयाँ स्मार्टफोन आउन लागेको हो । माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले स्थापना गरेको यू ब्राण्डको नयाँ स्मार्टफोनको बारेमा केहि समय अघि एउटा टिजर आईसकेको ...

Read More »

सामसुंगको २५६ जीबीको माइक्रोएसडी कार्ड, १२ घण्टासम्मको फोरके भिडियो स्टोरेज हुने

काठमाडौं, २९ वैशाख । सामसुंगले २५६ जीबी क्षमता भएको मेमोरी कार्ड सार्वजनिक गरेको छ । ईभीओ प्लस तथा प्रो प्लस माइक्रो एसडी कार्ड सिरिज सार्वजनिक गरेको करिब एक वर्षपछि कम्पनीले २५६ जीबीको माइक्रो एसडी कार्ड यूएचएस आई मोडलको (UHS-I) क्लास १० को कार्ड ल्याएको हो । यसअघि कम्पनीले १२८ जीबीको प्रो प्लस माइक्रो एसडी कार्ड सार्वजनिक गरेको थियो, स्मार्टफोन तथा ...

Read More »

एप्पलको आईफोन अब भारतमा उत्पादन हुनसक्ने, फक्सकनले उत्पादन प्लान्ट लगाउँदै

काठमाडौं, २८ वैशाख । एप्पलले आफ्ना विभिन्न डिभाइसहरु अब भारतमा उत्पादन गर्ने संभावना देखिएका छन् । एप्पलको डिभाइस उत्पादन गर्ने कम्पनी फक्सकनले (Foxconn) भारतमा नयाँ उत्पादन प्लान्टको लागि जग्गाको खोजीमा रहेको समाचारहरु बाहिर आएका छन् । एप्पलको लागि सबैभन्दा ठूलो उत्पादक कम्पनी फक्सकनले भारतको महाराष्ट्रमा राख्ने तयारी गरेको समाचार बाहिर आएको छ । रिपोर्टका अनुसार फक्सकन र भारतीय सरकारबिच सहमती ...

Read More »

शिओमीले एमआई म्याक्स सार्वजनिक गर्यो, ६.४४ इन्चको डिस्प्लेसहित तीन संस्करण

काठमाडौं, २८ वैशाख । चीनियाँ कम्पनी शिओमीले एमआई म्याक्स सार्वजनिक गरेको छ । ठूलो स्क्रीनभएको स्मार्टफोन मन पराउने तथा कम मूल्यमा खरिद गर्न चाहनेहरुका लागि शिओमीको एमआई म्याक्स (Xiaomi Mi Max) आएको हो । शिओमीको एमआई म्याक्समा ६.४४ इन्चको स्क्रीन राखिएको छ । यो स्मार्टफोनमा मेटल यूनिबडी रहेको छ जसले गर्दा यो फोनको मोटाई ७.५ मिलिमिटर छ । ठूलो स्क्रीन ...

Read More »

एप्पल आईफोन सेभेनको डिस्प्ले ४.७ इन्चको हुने, आईफोन सिक्स एसको साइज बराबर

काठमाडौं, २९ वैशाख । एप्पलले सार्वजनिक गरेको ४ इन्चको आईफोन एसईको चर्चाका बिचमा नै नयाँ आईफोन सेभेन (iPhone 7) को स्क्रीन साइजको बारेमा जानकारी बाहिर आएको छ । एप्पलले सानो स्क्रीन मन पराउने ग्राहकहरुलाई ध्यानमा राखेर ल्याएको ४ इन्चको आईफोन एसईले (iPhone SE) कम्पनीलाई त्यति उत्साहित बनाएन् । त्यसैले गर्दा आउन लागेको आईफोन सेभेनको स्क्रीन साइज पनि ठूलो हुने भएको ...

Read More »

सामसुंगको ग्यालेक्सी जे फाइभ तथा ग्यालेक्सी जे सेभेनको २०१६ संस्करण भारतमा

काठमाडौं, २७ वैशाख । सामसुंगले ग्यालेक्सी जे फाइभ (Galaxy J5) तथा ग्यालेक्सी जे सेभेनको (Galaxy J7) २०१६ एडिसन भारतीय बजारमा सार्वजनिक गरेको छ । सामसुंगले मिड रेन्जको दुई वटा स्मार्टफोनहरु यूरोपेली बजारपछि भारतीय बजारमा सार्वजनिक गरेको हो । सामसुंगले ग्यालेक्सी जे फाइभ तथा ग्यालेक्सी जे सेभेनको नयाँ एडिसन सबैभन्दा पहिले चीनमा गत महिना सार्वजनिक गरेको थियो भने त्यसपछि यूरोपेली मुलुकहरुमा ...

Read More »