Monthly Archives: May 2016

नेपालमा दिगोपनासहितको कृषि विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं, १३ जेठ । नेपालमा कृषिको दिगो विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु काठमाडौंमा भेला हुने भएका छन् । नेपालमा दिगो र तिब्रतर कृषिको वृद्धिका लागि नयाँ संभावनाको खोजी गर्नका लागि इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट (इफ्री), नेपाल इकोनोमिक एशोसियसन (एनईए) र ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस) ले सँयुक्तरुपमा काठमाडौंमा मई २९ र ३० तारिख ...

Read More »

एनसेलको दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक

काठमाण्डौं, १३ जेठ । एनसेलले एक्जियटा ग्रुप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने  आफ्ना ग्राहकहरुलाई ध्यानमा राखि आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ । बिहिबारबाटै लागु हुने यो योजना अन्र्तर्गत ग्राहकले बङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित रु १,५०० मा प्याक खरिद गरी दैनिक अनलिमिटेड डेटा सेवाको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । यो योजना अन्र्तर्गत ...

Read More »

नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्षमा गिरीको उम्मेदवारी

काठमाडौं, १२ जेठ । लघु, घरेलु तथा साना उद्योगसँग सम्बद्घ उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको आगामी निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद गिरीले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । आगामी जेठ २४ गते देखि काठमाडौंमा आयोजना हुन लागेको महासंघको २३ औं महाधिवेशन तथा २० औं महिला उद्यमी सम्मेलनसँगसँगै हुने नयाँ नेतृत्व छनौटका लागि गिरीले आज आफ्नो उम्मेदवारी ...

Read More »

ह्वावेद्धारा सामसुंग विरुद्ध प्याटेन्ट उल्लंघनको आरोप, नगद क्षतिपूर्तिको दाबी

काठमाडौं, १२ जेठ । ह्वावेले मोबाइल डिभाइस तथा सेल्यूलर कम्यूनिकेसन्स टेक्नोलोजीको प्याटेन्टको उल्लंघन गरेको भन्दै अदालतमा मुद्धा दिएको छ । ह्वावेले सामसुंग इलेक्ट्रोनिक्सको विरुद्ध अमेरिका तथा चीनमा प्याटेन्ट उल्लंघन गरेको भन्दै मुद्धा दायर गरेको हो । त्यसैगरी ह्वावेले अमेरिकाको क्यालिफोर्नियाको जिल्ला अदालत तथा सेन्जेनको मध्यमवर्ती जन अदालतमा पनि नालिस दिएको जनाएको छ । उक्त उजुरीमा ह्वावेको बौद्धिक सम्पत्तिको उल्लंघन सामसुंगले ...

Read More »

ट्वीटरमा नाईट मोड आउने, रातीको समयमा ट्वीटर हेर्न सजिलो

काठमाण्डौं, ११ जेठ । ट्वीटर (Twitter) राती धेरै प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि खुशीको खबर आएको छ । अधिक मात्रामा ट्वीटर प्रयोग गर्नेहरुले रातीको समयमा चहकिलो ब्याकग्राउण्ड लाइटबाट मुक्त हुने भएका छन् । ट्वीटरले नाईट मोडको (Night Mode) परिक्षण गरिरहेको छ र यो फीचर छिटै सबै प्रयोगकर्तालाई उपलब्ध गराईने भएको छ । नाईट मोड प्रयोग गरिने सोसियल साइट वा माध्यम ट्वीटर ...

Read More »

एप्पलको आईफोन सेभेन प्लसमा ड्यूल क्यामरा, अडियो ज्याक हटाईयो

काठमाण्डौं, ११ जेठ । एप्पलले  यहि वर्ष ल्याउने आईफोन सेभेन (iPhone 7) सिरिजको बारेमा विभिन्न समाचारहरु आउने क्रममा हालै आईफोन सेभेन तथा आईफोन सेभेन प्लसको मोल्डको तस्वीर सार्वजनिक भएको छ । हालै सार्वजनिक भएको उक्त तस्वीर हेर्दा आईफोन सेभेन प्लसमा (iPhone 7 Plus) दुईवटा रियर क्यामरा भएको देखिन्छ । तर आईफोन सेभेनमा भने एउटा क्यामरा मात्र रहेको देखिन्छ । यदि ...

Read More »

भारतीय कम्पनीको हाईब्रिड ल्यापटप सार्वजनिक, ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिने

काठमाण्डौं, ११ जेठ । भारतीय स्टार्टअप कम्पनी स्मार्ट्रोनले (Smartron) निकै सस्तो मूल्यको हाईब्रिड कम्प्यूटर सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा टी.बूक (t.book) नामक ल्यापटप कम ट्याबलेट सार्वजनिक गरेको छ । यो पोर्टेबल कम्प्यूटर बोक्न चाहनेका लागि थप अप्सन हो । माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टममा आधारित टी.बूकमा १२.२ इन्चको डब्लूक्यूएसजीएको आईपीएस स्क्रीन राखिएको छ, जसको रिजोल्यूशन २५६०x१६०० पिक्सेल छ ...

Read More »

एन्ड्रोयड एप्स तथा प्ले स्टोर अब क्रोममा आउँदै

काठमाण्डौं, १० जेठ । अब गूगलको एन्ड्रोयडका विभिन्न एप्स वेब ब्राउजर क्रोममा उपलब्ध हुने भएका छन् । गूगलले हालै आधिकारिकरुपमा प्ले स्टोरको माध्यमबाट क्रोममा एन्ड्रोयड एप्स उपलब्ध हुने घोषणा गरेको छ । गूगलले यो घोषणा हालै कम्पनीले आयोजना गरेको आई । ओ २०१६ कन्फ्रेन्सको समयमा आएको हो । यो जानकारी यसअघि भएपनि संचारमाध्यममा भने आएको थिएन । जानकारीअनुसार पहिलो ५० ...

Read More »

माइक्रोम्याक्सको इन्ट्रि लेभलको स्मार्टफोन ‘बोल्ट सुप्रीम’ तथा ‘बोल्ट सुप्रीम टू’

काठमाण्डौं, १० जेठ । माइक्रोम्याक्सले भारतीय बजारमा दुईवटा निकै सस्तो स्मार्टफोनहरु बोल्ट सुप्रीम (Bolt Supreme) तथा बोल्ट सुप्रीम २ (Bolt Supreme 2) सार्वजनिक गरेको छ । भारतीय कम्पनी माइक्रोम्याक्सले सार्वजनिक गरेको दुबै स्मार्टफोनमा थ्रीजी कनेक्टिभिटी राखिएको छ । माइक्रोम्याक्सको सस्तो नयाँ स्मार्टफोनहरुलाई कम्पनीले इन्ट्रि लेभलको स्मार्टफोनको रुपमा सार्वजनिक गरेको हो । माइक्रोम्याक्स बोल्ट सुप्रीममा ३.५ इन्चको डिस्प्ले राखिएको छ भने ...

Read More »

सामसुंगको सि सिरीजको सि ५ र सि ७ फोन आउँदै, ४ जीबी र्याम र फिंगरप्रिन्ट स्क्यानर

काठमाण्डौं, १० जेठ । सामसुंगले ग्यालेक्सी सिरिजको नयाँ स्मार्टफोन सि ५ (Galaxy C5) तथा सि ७ (C7) यहि २६ तारिखमा लन्च गर्ने तयारीमा रहेको छ । कम्पनीले नयाँ सिरिजको ग्यालेक्सी सि ५ तथा सि ७ स्मार्टफोन चीनमा आयोजना गरिने इभेन्टमा सार्वजनिक गर्न लागिएको विभिन्न एजेन्सीहरुले जानकारी दिएका छन् । यसअघि यो सि सिरिजको स्मार्टफोन क्यानाडाका लागि मात्र भनेर आउन लागेको ...

Read More »