Monthly Archives: May 2016

स्मार्टफोन २० मिनेटमा नै चार्ज हुने, मिडिया टेकको पम्प एक्सप्रेस ३.० प्रविधि

काठमाण्डौं, १८ जेठ । आफ्नो स्मार्टफोन ढिलो चार्ज भएर समस्या हुनेहरुलाई खुशीको खबर छ । अब स्मार्टफोन छिट्टै चार्ज हुने प्रविधिको विकास भएको छ । विभिन्न डिभाइसहरु तथा चीपसेट बनाउने कम्पनी मिडिया टेक (MediaTek) ले २० मिनेटमा नै ७० प्रतिशतसम्म चार्ज गर्ने प्रविधिको विकास गरेको छ । मिडिया टेकले पम्प एक्सप्रेस ३.० ( Pump Express 3.0) नामक उत्पादन सार्वजनिक गरेको ...

Read More »

गुराँस लाइफको शाखा सुदुरपश्चिमको अत्तरियामा

काठमाडौं, १८ जेठ । गुराँस लाइफ इन्स्योरेन्सले कैलालीको अत्तरियामा शाखा कार्यालय स्थापना गरेको छ ।  बीमा समितिका अध्यक्ष प्रा.डा. फत्तबहादुर के.सी.ले उक्त कार्यालयको उदघाटन गर्दै नेपालमा जीवन र निर्जीवन बीमा गराउने प्रचलन निकै कम रहेकोले बिमा कम्पनीहरुले बीमा सेवालाई देशभर विस्तार गर्नुपर्ने कुरामा जोड दिए । देशको कुल जनसंख्याको करिब ६/७ प्रतिशत मात्रै अहिले जीवन बीमा गरेको उल्लेख गर्दै अध्यक्ष ...

Read More »

अर्घाखाँची ओ.पि.सि. सिमेन्टद्वारा निर्माणकर्मीलाई तालिम प्रदान

काठमाडौं, १८ जेठ । अर्घाखाँची ओ.पि.सि. सिमेन्टले पेप्सीकोला, तिनकुने क्षेत्रका निर्माणकर्मीहरुलाई निर्माण सामाग्रीको सही छनौट र भुकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी विशेष तालिम दिएको छ । साथै, कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुको निःशुल्क स्वास्थ परिक्षण पनि अर्घाखाँची ओ.पि.सि. सिमेन्टद्धारा गराइएको छ । उक्त कार्यक्रममा कम्पनीका ईन्जिनियरहरु अभिनय जयसवाल र विकास भट्ठराईद्धारा तालिम प्रदान गरिएको थियो भने उद्योगका सिनियर मेनेजर रमेश थापाले उच्च गुणस्तरको ...

Read More »

एप्पलले आईफोनबाट १६ जीबी स्टोरेज हटाउने, आईफोन सेभेनमा न्यूनतम ३२ जीबी स्टोरेज

काठमाण्डौं, १८ जेठ । एप्पलले नयाँ आउने आईफोनबाट १६ जीबी स्टोरेज भर्सन हटाउने भएको छ । कम्पनीले अब आउने कुनैपनि आईफोनबाट १६ जीबी स्टोरेजलाई आईफोनको लाइनअपबाट नै हटाउने भएको हो । अहिले बजारमा अधिकांश स्मार्टफोन उत्पादक कम्पनीहरुले ३२ जीबी स्टोरेजलाई न्यूनतम स्टोरेजको आधार तोकेका छन् । यो आधारमा धेरै कम्पनीहरुले प्रिमियम सेटहरु बजारमा ल्याएका छन् । तर एप्पलले ३२ जीबी ...

Read More »

ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एजमा गेमप्ले रेकर्ड गर्न सकिने

काठमाण्डौं, १८ जेठ । सामसुंगले ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) का लागि गेम टूल्समा अपडेट गरेको छ । सामसुंगले दुबै फोनमा रहेको गेम टूल्स (Game Tools) तथा गेम लन्चर (Game Launcher) को अपडेट जारी गरेको हो । अपडेट गरिएको नयाँ भर्सन ०.०.२६ ले प्रयोगकर्तालाई टूल्समा हेल्प सेक्सन राखेको छ भने नयाँ भर्सनको ...

Read More »

विदेशी दातृ निकायको लगानी र हाम्रो आवश्यकता मेल खाएनः कृषि मन्त्री गजुरेल

काठमाडौं, १७ जेठ  । नेपालमा दिगो कृषिको विकासः चुनौतीहरु, संभावनाहरु र विकल्पहरु विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा सम्मान्न भएको छ । इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट(इफ्प्री) द्धारा ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस) र नेपाल इकोनोमिक एशोसियसन (एनईए) को सह संयोजनमा आयोजित सम्मेलनको उदघाट्न गर्दै कृषि विकास मन्त्री हरिबोल गजुरेलले नेपालमा दातृ निकायको लगानी र नेपाली कृषिको आवश्यकता मेल ...

Read More »

एभरेष्ट बैंकको शाखा लमहीमा शुरु

काठमाडौं, १७ जेठ । एभरेष्ट बैंकले दाङ्गको लमहीमा आफ्नो शाखा औपचारिकरुपमा शुरु भएको घोषणा गरेको छ । उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा दाङ्गका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले गरेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक भिष्म प्रसाद उप्रेती तथा जिल्ला स्थित सरकारका सुरक्षा विभागका उच्च अधिकारीहरु, च्याम्बर लगायत बैंकका अन्य वरिष्ठ ...

Read More »

स्मार्ट टेलीकमले काठमाडौंमा सेवा बिस्तार गर्ने

काठमाडौं, १६ जेठ । स्मार्ट टेलिकम प्रा.लि.ले काठमाडौं लगायतका प्रमुख शहरहरुमा सेवा बिस्तारको तयारी गरेको छ । देशका अधिकांश भूभागमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले टावर विस्तारको काम गरिरहेको जनाएको छ । ३४ जिल्लाहरुमा आफ्नो सेवा पुर्याएको स्मार्टले केही साताभित्रै नयाँ टावर काठमाडौं, पोखरा, नेपालगञ्ज, बिरगञ्ज र चितवनमा थपिरहेको जानकारी स्मार्ट टेलिकम कर्पोरेट कम्युनिकेशनका प्रमुख पवन शाक्यले दिए । उनले ...

Read More »

स्काईपको नयाँ भर्सनको एप, ट्याबलेटका लागि विशेष अपडेट

काठमाण्डौं, १४ जेठ । स्काईपले एन्ड्रोयड एपमा नयाँ अपडेट गरेको छ । स्काईपले एन्ड्रोयडका लागि ७.० भर्सन सार्वजनिक गरेको छ, जसमा ट्याबलेट यूजर इन्टरफेस राखिएको छ । गत वर्ष कम्पनीले एन्ड्रोयड फोनहरुका लागि म्याटेरियल डिजाईन सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले स्काईप ७.० भर्सन एन्ड्रोयडका लागि ल्याएको हो । नयाँ परिवर्तनमा ट्याबलेट यूआईलाई सतहबाट नै पुरै परिवर्तन गरेको छ । ...

Read More »

ग्यालेक्सी एस सेभेन एजको ‘इनजस्टीज एडिसन’, गेमका शौखिनमा केन्द्रित

काठमाण्डौं, १४ जेठ । सामसुंगले आधिकारिकरुपमा लिमिटेड एडिसनको ग्यालेक्सी एस सेभेन एज (Galaxy S7 Edge) घोषणा गरेको छ । कम्पनीले ग्यालेक्सी एस सेभेन एजको इनजस्टीस एडिसन ल्याएको हो । इनजस्टीस एडिसनको स्मार्टफोन पूर्णरुपमा ब्ल्याक कलरमा ल्याईएको छ भने डिभाइसमा गोल्ड डिटेल राखिएको छ । यसका साथै यसको पछाडिको भागमा ब्याटम्यानको लोगो राखिएको छ । सामसुंगले जारी गरेको विज्ञप्तिअनुसार वार्नर ब्रोज. ...

Read More »