सामसुंगले ३६० डिग्री एंगलमा फोटो खिच्ने क्यामरा ल्यायो, ‘गियर ३६०’ ले सेल्फी पनि खिच्ने

१७ बैशाख २०७३, शुक्रबार

काठमाडौं, १७ वैशाख । सामसुंगले आफ्नो पूर्व निर्धारित समय अनुसार नै गियर ३६० क्यामरा (Gear 360 Camera) सार्वजनिक गरेको छ । यो गियर ३६० क्यामरा यो वर्षको मोबाइल वल्र्ड कंग्रेसमा […]

हुवावे अनर ५ सी चीनमा उपलब्ध, ३,००० एमएएचको ब्याट्री क्षमता

१७ बैशाख २०७३, शुक्रबार

काठमाडौं, १७ वैशाख । हुवावेको अनर ५ सी (Honor 5C) स्मार्टफोन हालै चीनमा आधिकारिक रुपमा उपलब्ध भएको कम्पनीले घोषणा गरेको छ । हुवावेको सब ब्राण्ड सिरिजको नयाँ स्मार्टफोन पी नाइन […]

जियोनिको ‘एम फाईभ प्लस’ नेपाल भित्रँदै, ५ हजार एमएएच क्षमताको शक्तिशाली ब्याट्री

१६ बैशाख २०७३, बिहीबार

काठमाडौं, १६ वैशाख । जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस (Gionee M5 Plus) नेपालमा ल्याउने भएको छ । यो फोन जियोनिको अधिक क्षमताको ठुलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ […]

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र भन्सार विभाग बिच सम्झौता

१६ बैशाख २०७३, बिहीबार

काठमाडौं, १६ वैशाख । देशमा अनौपचारिक अर्थतन्त्रको कारणले राज्यको ढुकुटीमा जम्मा हुनु पर्ने रकम निश्चित व्यक्तिमा केन्द्रीत भै अस्वस्थ आर्थिक वातावरण सिर्जना हुने संभावना व्यापक भैरहेको सन्दर्भमा सम्पत्ती शुद्धीकरण अनुसन्धान […]

मिस नेपाल अस्मीलाई यामाहा फेसिनो प्रदान

१६ बैशाख २०७३, बिहीबार

काठमाडौं, १६ बैशाख । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता मोरङ अटो वक्र्सले मिस नेपाल २०१६ उपाधी विजेता अस्मी श्रेष्ठलाई यामाहा फेसिनो स्कुटर प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित यामाहा शोरुममा एमएडब्लुका प्रबन्ध […]

एभरेष्ट बैंक र मेटलाइफ नेपाल बिच बैंकासुरेन्स सम्झौता

१६ बैशाख २०७३, बिहीबार

काठमाडौं, १६ वैशाख । एभरेष्ट बैंक र मेटलाइफ नेपाल बिच बैंकासुरेन्स सम्झौता भएको छ । बैकको मुख्य कार्यालयमा भएको उक्त कार्यक्रममा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ए.के अहलुवालिया र मेटलाइफ […]

मोबाइलमा अब ‘फिजिकल प्यानिक बटन’ राखिने, भारतमा महिला हिंसा रोक्न प्रविधीको सहयोग

१५ बैशाख २०७३, बुधबार

काठमाडौं, १५ वैशाख । महिला हिंसाको बढ्दो समस्याबाट आक्रान्त भारतीय सरकारले प्रविधिको माध्यमबाट महिला हिंसा र दुव्र्यवहार कम गर्ने नीति ल्याएको छ । भारतमा बिक्री हुने सबै फोनहरुमा महिला हिंसा […]

शिओमी एमआई ५ को भारतमा खुला बिक्री, केहि सेकेण्ड भित्रै ‘आउट अफ स्टक’

१५ बैशाख २०७३, बुधबार

काठमाडौं, १५ वैशाख । शिओमीले भर्खर मात्र अन्तराष्ट्रिय बजारमा सार्वजनिक गरेको एमआई ५ (Mi 5) तथा रेडमी नोट ३ (Redmi Note 3) भारतीय बजारमा खुला बिक्री गरेको केहि सेकेण्डमा नै […]

मेगा बैंकमा पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभियो

१५ बैशाख २०७३, बुधबार

काठमाडौं, १५ बैशाख । रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपालमा गाभिएको छ । सोमबार बुटवलमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले आगामी […]

नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६को तयारी पूरा

१५ बैशाख २०७३, बुधबार

काठमाडौं, १५ वैशाख । हस्तकला, सुनचाँदी, रत्न तथा आभुषण क्षेत्रका सम्बन्धित तीन वटै छाता संगठनहरुद्धारा प्रवद्र्धित नेपाल जेम एण्ड ज्वेलरी काउन्सीलको आयोजनामा  आगामी जेठ ७ गतेदेखि काठमाडौंमा नेपाल इन्टरनेशनल जेम […]

त्रिचन्द्र कलेजमा ‘आइसिटी इन स्किल्स एण्ड एजुकेसन’ विषयक अन्तर्क्रिया

१० बैशाख २०७३, शुक्रबार

काठमाडौं, १० वैशाख । सूचना र सञ्चार प्रविधि समाज नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणको संयुक्त आयोजनामा ‘गल्र्स इन आईसीटी डे २०१६’ (Girls in ICT Day 2016) को अवसर परोर त्रिचन्द्र […]

मार्शमाल्लो ६.० मा आधारित ‘माइक्रोम्याक्स क्यानभास स्पार्क २ प्लस’, इन्ट्रि लेभलको स्मार्टफोन

१० बैशाख २०७३, शुक्रबार

काठमाडौं, १० वैशाख । भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले एन्ड्रोयडको पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लोमा आधारित सबैभन्दा सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मार्शमाल्लो ६.० भर्सनमा आधारित क्यानभास स्पार्क २ प्लस […]

फेसबुक म्यासेन्जरमा ग्रुप कलिंग फीचर, एकैपटक ५० जनासँग कुराकानी गर्न सकिने

९ बैशाख २०७३, बिहीबार

काठमाडौं, ९ वैशाख । सोसल नेटवर्किंग साइट फेसबुकले म्यासेन्जरमा ग्रुप कलिंग फीचर सार्वजनिक गरेको छ । यो फीचरको प्रयोगबाट एकै पटक धेरै व्यक्तिसँग कुराकानी गर्न सकिन्छ । विश्वको सबैभन्दा ठूलो […]

गूगल क्रोम मोबाइल एप प्रयोगकर्ता १० करोड भन्दा बढि, प्रति महिना ७७१ विलियन पेज लोड

९ बैशाख २०७३, बिहीबार

काठमाडौं, ९ वैशाख । सर्च इन्जिन कम्पनी गूगलको क्रोम (Crome) ब्राउजर मोबाइल एपको मासिक १ विलियन सक्रिय प्रयोगकर्ता रहेको सार्वजनिक गरेको छ । क्रोमको मोबाइल एपमा गूगलका अन्य एप्स गूगल […]

सामसुंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज अब ‘पिंक गोल्ड’ कलरमा

८ बैशाख २०७३, बुधबार

काठमाडौं, ८ वैशाख । सामसुंगले पिंक गोल्ड कलर संस्करणमा सबैभन्दा नयाँ फ्ल्यागशिपहरु ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (Galaxy S7 Edge) सार्वजनिक गरेको छ । पछिल्ला दिनहरुमा […]

एप्पलको आईफोनमा सामसुंगको ओएलईडी डिस्प्ले

६ बैशाख २०७३, सोमबार

काठमाडौं, ६ वैशाख । एप्पलले नयाँ आईफोनमा लागि ओएलईडी (OLED) डिस्प्ले प्रयोग गर्ने भएको छ । एप्पलले आगामी वर्ष ल्याउन सक्ने आईफोन सेभेन एसमा (iPhone 7S) मात्र ओएलईडी डिस्प्ले प्रयोग […]

जियोनी पी ५ मिनी स्मार्टफोन भारतमा सार्वजनिक, इन्ट्रि लेभलको बजेट स्मार्टफोन

६ बैशाख २०७३, सोमबार

काठमाडौं, ६ वैशाख । जियोनीले बजेट स्मार्टफोन पी ५ मिनी (P5 Mini) सार्वजनिक गरेको छ । भारतमा सार्वजनिक गरेको जियोनीको नयाँ स्मार्टफोनमा आधारभूत विशेषताहरु मात्र राखिएको छ । जियोनी पी […]

कलर्स इलिट इ-१५ स्मार्टफोन सार्वजनिक, ५ हजार एमएएचको ब्याट्री, १४५० घण्टासम्म निरन्तर चल्ने

५ बैशाख २०७३, आईतवार

काठमाडौं, ५ वैशाख । कलर्स मोबाइलले शक्तिशाली ब्याट्री क्षमतासहितको इलिट सिरिजमा नयाँ स्मार्टफोन इ–१५ नेपाली बजारमा ल्याएको छ । कलर्सको इ १५ स्मार्टफोनमा ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री एवं पावर […]

माइक्रोम्याक्सको क्यू ३२७ स्मार्टफोन बजारमा उपलब्ध

५ बैशाख २०७३, आईतवार

काठमाडौं, ५ वैशाख । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन क्यू ३२७ (Q327) ग्राहकहरु समक्ष ल्याएको छ । नयाँ स्मार्टफोन क्यू ३२७ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने […]

ललितपुर मोबाइल कम्प्लेक्समा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा

५ बैशाख २०७३, आईतवार

काठमाडौं, ५ वैशाख । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ मा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने भएको छ । मोबाइल हबको रुपमा परिचित ललितपुर […]

एलजीको नयाँ शोरुम गोंगबु र भक्तपुर ठिमीमा

५ बैशाख २०७३, आईतवार

काठमाडौं, ५ वैशाख । सिजी इलेक्ट्रोनिक्सले गोंगबु र ठिमीमा एलजीको नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले गोंगबुमा गोंगबु एलजी हाउस तथा ठिमीमा टिभी पोइन्ट नामक शोरुम संचालनमा ल्याएको हो […]

शिओमीको नयाँ फ्याबलेटमा ६.४ इन्च डिस्प्ले, शिओमी म्याक्समा स्न्यापड्यागन ८२० चीपसेट

५ बैशाख २०७३, आईतवार

काठमाडौं, ५ वैशाख । शिओमीको नयाँ आउने फ्याबलेटको चर्चा शुरु भएको छ । यो फ्याबलेटका विभिन्न जानकारीहरु सार्वजनिक हुन थालेको बेलामा यसको नाम शिओमी म्याक्स (Xiaomi Max) राखिएको जानकारी आएको […]

मेजूको प्रो सिक्समा २१ मेगापिक्सेलको रियर क्यामरासहित १० एलईडी ड्यूल टोन फ्ल्याश

२ बैशाख २०७३, बिहीबार

काठमाडौं, २ वैशाख । मेजुले आफ्नो फ्ल्यागशिप फोन मेजू प्रो ६ (Meizu PRO 6) सार्वजनिक गरेको छ । यो स्मार्टफोन यसअघिको मेजु प्रो ५ (Meizu PRO 5)भन्दा सानो डिस्प्लेसहित सार्वजनिक […]

सुबिसुको “नयाँ वर्षको बहार” योजना

३० चैत्र २०७२, मंगलवार

काठमाडौं, ३० चैत । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुबिसु केवलनेट प्रालिले नयाँ वर्ष २०७३ को शुभ अवसरमा “सुबिसु नयाँ वर्षको बहार” नामक ग्राहक योजना प्रस्तुत गरेको […]

पर्यटन सचिवद्वारा एभरेष्ट बैंकको २०७३ सालको क्यालेण्डर विमोचन

३० चैत्र २०७२, मंगलवार

काठमाडौं, ३० चैत । पर्यटन मन्त्रालयका सचिव प्रेम कुमार राईले एभरेष्ट बैंकद्वारा प्रकाशित नेपालको पर्यटकिय गतिबिधीसहितको २०७३ सालको क्यालेण्डरको बिमोचन गरेका छन् । एभरेष्ट बैंकले निरन्तर रुपमा बिभिन्न सांकृतिक तथा […]