Monthly Archives: March 2016

शिओमीले भारतमा एमआई ५ सार्वजनिक गर्यो, ३२ जीबी भर्सन मात्र उपलब्ध हुने

काठमाडौं, १८ चैत । शिओमीले आफ्नो फ्ल्यागशिप एमआई ५ (Mi5) भारतीय बजारमा सार्वजनिक गरेको छ । शिओमीले निकै चर्चामा रहेको एमआई ५ आज चीनपछि भारतमा सार्वजनिक गरेको हो । शिओमीको यो स्मार्टफोन यसअघिको एमआई फोरको सक्सेसरको रुपमा आएको हो । यो फोन भारतीय बजारमा ३ जीबी र्याम भेरियन्टमा सार्वजनिक भएको छ भने केबल सिल्भर कलरमा मात्र भारतमा उपलब्ध हुनेछ । ...

Read More »

एसरको १४ घण्टासम्म ब्याकअप दिने नोटबुक, मूल्य केबल २९९ अमेरिकी डलर

काठमाडौं, १८ चैत । एसरले १४ घण्टासम्मको ब्याकअप भएको क्रोमबुक घोषणा गरेको छ । एसरको क्रोमबुक १४ (Cromebook 14) को दुईवटा भर्सन सार्वजनिक गरेको छ । एसरको यो नोटबुक क्रोमको पछिल्लो अपरेटिंग सिस्टममा आधारित रहेको छ भने यो १.६ गीगाहर्जको ड्यूल कोर इन्टेल सेलेरोन ए३०६० मा आधारित रहेको छ । यो नोटबुकमा ४ जीबीको र्याम राखिएको छ । एसरको क्रोमबुक ...

Read More »

माइक्रोम्याक्सको क्यानभास स्पार्क ३ स्मार्टफोन, ८ मेगापिक्सेल क्यामरा भएको बजेट फोन

काठमाडौं, १८ चैत । हालै माइक्रोम्याक्सको वेबसाइटमा लिस्टेड नयाँ फोन क्यानभास स्पार्क ३ (Canvas Spark 3/Q385) वुधवार कम्पनीले आधिकारिकरुपमा घोषणा गरेको छ । माइक्रोम्याक्सको यो स्मार्टफोन ७ अप्रिलदेखि ई कमर्श साइट स्न्यापडिलमा बिक्रीका लागि उपलब्ध हुनेछ । माइक्रोम्याक्स क्यानभास स्पार्क ३ स्मार्टफोनमा ५.५ इन्चको डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन ७२०x१२८० पिक्सेल रहेको छ । यसमा १.३ गीगाहर्जको क्वाड-कोर प्रोसेसर ...

Read More »

ट्विटरमा अब फोटोसहित त्यसको बिवरण पनि शेयर गर्न सकिने

काठमाडौं, १८ चैत । ट्विटरले फोटो पोस्टलाई महत्वपूर्ण मान्दै नयाँ अपडेट जारी गरेको छ । सोशल नेटवर्किंग साइट ट्विटरले पोस्ट गरिएका फोटो अन्यलाई पनि शेयर गर्नु सबैको लागि महत्वपूर्ण भएको भन्दै त्यसमा शब्दहरुसहित शेयर गर्न सकिने सुविधा ल्याएको छ । ट्विटरले अब कुनैपनि फोटोको बारेमा बर्णन गर्न (description) तथा वैकल्पिक टेक्स्ट (alternative text) सहितको फोटो पोस्ट गर्ने सुविधा ल्याएको हो ...

Read More »

इन्स्टाग्राममा अब ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सकिने

काठमाडौं, १८ चैत । सोशल नेटवर्किंग एप इन्स्टाग्राम (Instagram) ले अब भिडियो पोस्टको लम्बाई अवधिलाई बढाएको छ । कम्पनीले भिडियो पोस्ट सेगमेन्टमा परिवर्तन गर्दै अब प्रयोगकर्ताले ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सक्ने बनाएको छ । इन्स्टाग्रामले अब कुनैपनि ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सक्ने गरि नयाँ नियम ल्याएको हो । यसअघि इन्स्टाग्राममा भिडियो पोस्ट शुरु हुँदा सन् २०१३ मा १५ ...

Read More »

सामसङ डिजिटल प्लाजा अब महेन्द्रपुल,पोखरामा

काठमाडौँ, १५ चैत । सामसङ्गको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ्ग डिजिटल प्लाजालाई अझ स्तरिय तथा बढी सुविधा सम्पन्न बनाई महेन्द्रपुल पोखरामा सुरुवात गरेको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सामसङ डिजिटल प्लाजा पोखरामा खोलिएको कम्पनीले जानकारी दिएको छ । नयाँ सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका उत्पादनहरु एलईडी ...

Read More »

बिक्यूको उबन्टूमा आधारित नयाँ ट्याबलेट, १०.१ ईन्च डिस्प्ले र ८ मेगापिक्सेल क्यामरा

काठमाडौं, १७ चैत । विश्वभर एन्ड्रोयडमा आधारित स्मार्टफोन तथा ट्यालबेटहरु अधिक प्रयोगमा रहेका छन भने त्यसपछि आईओएस र विण्डोजमा आधारित डिभाइसहरुको सूची आउँछ । तर बिक्यू (BQ) कम्पनीले उबन्टूमा आधारित रहेर पहिलो पटक ट्याबलेट बजारमा ल्याएको छ । उबन्टू अपरेटिंग सिस्टममा आधारित पहिलो ट्याबलेट अब प्रि-अर्डरका लागि उपलब्ध भएको छ, जुन यहि फ्रेब्रुअरीमा सार्वजनिक गरिएको थियो । उबन्टूमा आधारित यो ...

Read More »

जियोनीको प्रिमियम फ्लीप फोन यस्तो छ, दुईवटा डिस्प्लेसहित ४ जीबी र्याम

काठमाडौं, १७ चैत । जियोनीले आफ्नो नयाँ फ्लीप फोन डब्लू ९०९ (W909) सार्वजनिक गरेको छ । कम्पनीले प्रिमियम भर्सनमा ल्याएको यो पहिलो फ्लीप फोन (क्लामशेल स्मार्टफोन) हो । जियोनीको पहिलो फ्लीप स्मार्टफोनमा दुईवटा स्क्रीन रहेको छ । यो फोनमा ४.२ इन्चको आईपीएस एलसिडी स्क्रीन राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १२८०x७२० पिक्सेल रहेको छ । जियोनी डब्लू ९०९ फोन मिडिया टेकको ...

Read More »

सामसुंग ग्यालेक्सी एस सेभेनको पहिलो अनुभवः निकै आकर्षक र प्रयोग गर्न सहज

काठमाडौं, १७ चैत । सामसुंगले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एज (S7 edge) स्पेनको बार्सिलोनामा मोबाइल वल्र्ड कंग्रेसको (MWC 2016) अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको थियो । सामसुंग ग्यालेक्सी एस सेभेन फोन नेपालमा पनि यहि मार्च ९ तारिखमा सार्वजनिक गरियो भने बजारमा यसको निकै राम्रो प्रतिकृया पाएको कम्पनीले जानकारी दिएको छ ...

Read More »

आईफोन एसईलाई शिओमीको नयाँ स्मार्टफोनले टक्कर दिने, ‘एम टू एसई’ फोन आउँदै

काठमाडौं, १६ चैत । एप्पलले भर्खरै मात्र आफ्नो नयाँ फोनको रुपमा आईफोन एसई सार्वजनिक गरेको छ । एप्पलले मिड रेन्जको फोनको सिरिजमा ४ इन्च स्क्रीन भएको आईफोन सार्वजनिक गरेपछि मोबाइल संसारमा यसलाई पछ्याएर विभिन्न कम्पनीहरुले नयाँ फोन ल्याउने भएका छन् । एप्पलको आईफोन एसईलाई पछ्याउँदै चीनियाँ कम्पनी शिओमीले पनि नयाँ ४ इन्चको स्मार्टफोन ल्याउने तयारी गरेको छ । एप्पलले ४ ...

Read More »