Monthly Archives: January 2016

१३ सय रुपैंयामा नै अरुण ब्राण्डका पावर व्यांक उपलब्ध

काठमाडौं, १७ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको बिग सेलमा मोबाइल एसेसरिजको मूल्यमा ५० प्रतिशतसम्म कटौती गरेको छ । कम्प्लेक्सले बिग सेलको अवसरमा विभिन्न किसिमका पावर ब्यांक, मोबाइल ग्याजेट्स, एसेसरिजमा ५० प्रतिशतसम्मको छुट दिईएको जनाएको छ । कम्प्लेक्समा अन्तराष्ट्रिय कम्पनी अरुणको (ARUN) प्रिमियम पावर ब्यांकहरु १३ सय रुपैंयामा नै ग्राहकहरुलाई भारी छुटका साथ बिक्री ...

Read More »

सुबिसुको सेवाहरुमा ग्राण्ड अफर, क्यान इन्फोटेकको अवसरमा विशेष छुट

काठमाडौं, १७ माघ । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा लिले  हाल आयोजना भईरहेको क्यान इन्फोटेक २०१६ (CAN-Infotech 2016) लाई लक्षित गरी आफ्ना ग्राहकहरु समक्ष ग्राण्ड अफर “Grand Offer” प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत कम्पनीले नयां रिटेल ग्राहकका लागि इन्टरनेट तथा क्लियर टिभी सेवामा सेवामा ३ प्याकेजहरु ल्याएको कम्पनीले जानकारी ...

Read More »

एलजीको नयाँ शोरुम सिभिल मलमा, १५ दिनसम्म प्रबद्र्धनात्मक स्कीम

काठमाडौं, १५ माघ । नेपालका लागि एलजी ब्राण्डको आधिकारी बितरक सिजी इलेक्ट्रोनिक्सले सिभिल मलमा नयाँ शोरुम संचालनमा ल्याएको छ । एलजीको रिटेल स्ट्याडण्र्डलाई पुन परिभाषित गर्दै एलजीको लाइफ स्टाईल शोरुम संचालनमा आएको हो । नयाँ शोरुम एलजी इलेक्ट्रोनिक्स ईंक सिंगापुरका प्रबन्ध निर्देशक यून चूल पार्क तथा चौधरी समूहका प्रबन्ध निर्देशक निर्भाणा चौधरीले एक कार्यक्रमका बिच उदघाटन गरे । शोरुम उदघाटन ...

Read More »

क्यान इन्फोटेक शुरु, नेपाललाई सुचना प्रविधिको युगमा लानुपर्ने प्रधानमन्त्रीको भनाई

काठमाडौं, १५ माघ । क्यान इन्फोटेक २०१६ राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको ईन्फोटेकको २२ औं संस्करण प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच उद्घाटन गरे । सरकारले आधुनिक विज्ञान प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाललाई अगाडि बढाउन विज्ञान प्रविधिलाई महत्वका साथ अगाडि बढाउन सरकार संकल्पित रहेको दृढता समेत व्यक्त गरे ...

Read More »

आईफोन सेभेन प्लसमा ड्यूल रियर क्यामरा, प्रिमियम सेटहरुमा विशेष प्रविधि प्रयोग

काठमाडौं, १४ माघ । एप्पलको आगामी नयाँ स्मार्टफोनमा दुई वटा रियर क्यामरा हुनसक्ने संभावना रहेको छ । एप्पलले ल्याउन लागेको आईफोन सेभेन प्लसमा (iPhone 7 Plus) संभवत अप्टिकल इमेज स्ट्याबलाइजेशन र जूमसहितको दुई वटा क्यामरा कन्फिगरेशन हुने एप्पलको बारेमा जानकारी सार्वजनिक गर्ने केजिआईका (KGI) विश्लेषक मिंग ची कुओले खुलासा गरेका छन् । यहि वुधवार लगानीकर्ताहरुलाई जारी गरिएको नोटअनुसार एप्पलले आईफोन ...

Read More »

मोबाइल मेलामा आज विभिन्न मोडलहरुमा ८ देखि ३० प्रतिशतसम्मको छुट

ललितपुर, १४ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरिरहेको मोबाईल मेला २०१६मा आज विशेष छुटसहित विभिन्न ब्राण्डका स्मार्टफोनहरु बिक्री गर्ने भएको छ । सातौं दिन मेलामा उत्कृष्ट फोनहरुमा ८ देखि ३० प्रतिशतसम्मको छुट दिईने कम्प्लेक्सले जनाएको छ । मेलामा सामसुंग, हुवावे, माइक्रोसफ्ट, लाभा, डिटिसी ब्राण्डले ग्राहकहरुको अत्यधिक मागका कारण रुचाईएका मोडलका फोनहरुमा छुट दिएको छ । कम्पनीले सामसुंगको ...

Read More »

जियोनिले ल्यायो पी फाइभ डब्लु स्मार्टफोन, एचडी डिस्प्ले र २ जीबी र्याम

काठमाडौं, १२ माघ । जियोनिले नेपालमा जियोनि पी फाइभ डब्लु (Gionee P5W) स्मार्टफोन ल्याएको छ । पी फाइभ डब्लु स्मार्टफोनमा ५इन्चको एचडी डिस्प्ले राखिएको छ । यो स्मार्टफोनमा १६ जीबीको आन्तरिक र २ जीबी र्याम रहेको छ । अन्तर्राष्ट्रिय बजारमा १ जीबी र्याममा उपलब्ध पी फाइभ डब्लु नेपाली बजारमा भने २ जीबी र्याम भएको मोडेलमा उपलब्ध हुनेछ । दुईवटा सिम ...

Read More »

एप्पलको ४ इन्चको फोन ‘आईफोन ५ एसई’ हुने, ए नाइन चीपसहित एप्पल पे र थ्रीडी टच फीचर

काठमाडौं, ११ माघ । एप्पलले छिटै चार इन्चको डिस्प्ले भएको आईफोनको घोषणा गर्ने भएको छ । कम्पनीले आईफोन सिक्स सिरिजका फोनहरु ठूला साइजका डिस्प्लेहरुमा ल्याएपनि पुनः ४ इन्चको डिस्प्ले भएका आईफोन ल्याउने तयारी गरिरहेको हो । कम्पनीले यहि मार्च महिनाको मध्यमा नयाँ आईफोनको घोषणा गर्ने अनुमान गरिएको छ । एप्पलको चार इन्चको डिस्प्ले भएको आईफोनको नाम संभवत आईफोन फाइभ एसई ...

Read More »

क्यान महासंघको प्रोजेक्ट म्यानेजमेन्ट ट्रेनिङ्ग शुरु

काठमाडौं, ११ माघ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले सूचना प्रविधि प्रोजेक्ट म्यानेजमेन्ट ट्रेनिङ्ग शुरु गरेको छ । क्यान महासंघ र दि ओभरसिज ह्यूमान रिसोर्सेज एण्ड इन्डस्ट्रि डेभलपमेन्ट एसोशिएसन (एचआइडिए), जापानको संयुक्त आयोजनामा तालिमको सुरुवात भएको हो । एचआइडिएको सहकार्यमा क्यान महासंघले नेपालमा रहेका सफ्टवेयर कम्पनीहरुको जनशक्तिको क्षमता अभिवृद्धि र सफ्टवेयर कम्पनीहरुको स्तर उन्नतिको लागि यो सहकार्यको सुरुवात ...

Read More »

मोबाइल मेलामा ग्राहकहरुको भिड, तीनजनाले जिते स्मार्टफोन

काठमाडौं, १० माघ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले शुभारम्भको अवसर पारेर आयोजना गरेको मोबाईल मेलाको दोस्रो दिन ग्राहकहरुको निकै भिड देखिएको छ । मोबाइल मेलाका गरिएको हरेक दिनको लक्की ड्र अन्तरगत तीन जनाले स्मार्टफोन उपहार प्राप्त गरेका छन् । शनिवार निकालिएको लक्की ड्र अन्तरगतको भाग्यशाली विजेताहरुमा यायोमी राई, ललितपुर, रमेश बिष्ट, लोकन्थली, सुरेन्द्र राज गौली, ...

Read More »