Monthly Archives: December 2015

शिओमीको ७० इन्चको टिभीमा फोर के डिस्प्ले तथा २ जीबी र्याम

काठमाण्डौं, १६ पुस । चीनियाँ कम्पनी शिओमीले (Xiaomi) टेलिभिजन क्षेत्रमा पनि आफ्नो पहुँच बिस्तार गर्ने उदेश्यका साथ ७० इन्चको नयाँ टेलिभिजन सार्वजनिक गरेको छ । कम्पनीले फोर के स्क्रीन भएको एमआई टिभी थ्री (Mi TV 3) लन्च गरेको हो । शिओमीको एमआई टिभी थ्रीमा फोर के डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन ३८४०X२१६० पिक्सेल रहेको छ । यो टेलिभिजनमा १७८ ...

Read More »

कार्बनका दुई बजेट स्मार्टफोन टाइटानियम मोगुल तथा टाइटानियम एस२०५

काठमाण्डौं, १६ पुस । कार्बनले दुईवटा बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । भारतीय ब्राण्ड कार्बनले टाइटानियम मोगुल(Titanium Moghul) तथा कार्बन टाइटानियम एस २०५ (Titanium s205 2gb) लन्च गरेको हो । कार्बनले सार्वजनिक गरेको टाइनानियम मोगुलमा ५ इन्चको क्यूएचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ५४०X९६० पिक्सेल रहेको छ । यसको स्क्रीनलाई ड्यागनट्रेल ग्लासद्धारा सुरक्षित पारिएको छ । यसमा १ जीबीको र्याम ...

Read More »

सामसुंगको ग्यालेक्सी एस सेभेनमा ५.१ इन्चको स्क्रीन, तीन भिन्न साइजको फोनहरु आउनसक्ने

काठमाण्डौं, १६ पुस । सामसुंग ग्यालेक्सीको नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) कस्तो हुन्छ भन्ने अझैपनि स्पष्ट भएको छैन् । ग्यालेक्सी एस सेभेनको स्क्रीन कस्तो हुने र कति साईजको हुन्छ भन्ने उत्सुकता रहेपनि त्यसको बारेमा कुनै ठोस जानकारी आएको छैन् । सामसुंग ग्यालेक्सी एस सेभेनको स्क्रीन साइज कति हुने, कर्भ्ड हुने वा नहुने बारेमा त्यसको सबैभन्दा नजिकको कम्पनी ...

Read More »

व्यवसायीको समस्या समाधानका लागि तयार प्रतिबेदन अर्थमन्त्रीलाई हस्तान्तरण

काठमाण्डौं, १६ पुस । भूकम्पपछि आपुर्ती व्यबस्थामा आएको असहज परिस्थितीमा उद्योगी व्यवसायीका समस्याहरुलाई सम्बोधन गर्न गठीत कार्यदलले अर्थमंत्री विष्णुप्रसाद पौडेललाई प्रतिबेदन बुझाएको छ । राजस्व सचिव राजन खनालको संयोजकत्वमा गठीत सो कार्यदलमा उद्योग, बाणिज्य मंत्रालयका प्रतिनिधि तथा नीजि क्षेत्रका नेपाल उद्योग वाणिज्य महासंघका,उद्योग परिसंघ तथा चेम्बर अफ कमर्सका अध्यक्ष अध्यक्षहरु समेत सदस्य रहेका थिए । उक्त प्रतिबेदन बुझ्दै अर्थमंत्री पौडेलले ...

Read More »

एप्पल आईफोन सेभेन सीको उत्पादन जनवरी देखी

काठमाण्डौं, १५ पुस । केहि दिनदेखि एप्पलले सानो स्क्रीन साइजको आईफोन पुन उत्पादन गर्ने जानकारी सार्वजनिक भएको थियो । एप्पलको ४ इन्च स्क्रीन भएको यो आईफोन आगामी सेप्टेम्बरमा सार्वजनिक हुने संभावना रहेको चर्चा आईरहेको छ । यसैबिचमा चाइना मोबाइल (China Mobvile) कम्पनीको रोडम्यापको तस्विर बाहिर सार्वजनिक भएसँगै यो फोन अप्रिलमा सार्वजनिक हुने दाबी हुँदै आएको छ । तर अझैपनि यसको ...

Read More »

माइक्रोम्याक्सको क्यानभास निट्रो थ्री नेपाली बजारमा, स्मार्टफोन खरिदमा १६ जीबीको कार्ड

काठमाडौँ १५ पुस । माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले ई सिरिजको इ ३५२ क्यानभास निट्रो थ्री (Canvas Nitro 3) स्मार्टफोन बजारमा ल्याएको हो । माइक्रोम्याक्स क्यानभास निट्रो थ्रीमा ५ इन्चको आइपीएस एलसीडि डिस्प्ले राखिएको छ, जसको पिक्सेल रिजोल्यूशन ७२०X१२८० रहेको छ । यो स्मार्टफोनमा १३ मेगापिक्सेलको एलईडी फ्ल्याशसहितको अटोफोकस रियर क्यामरा राखिएको छ भने ५ मेगापिक्सेलको ...

Read More »

सरकारका सचिवलाई नै आफ्नो मन्त्रालयको नाम थाहा छैन

काठमाण्डौं, १४ पुस । पछिल्लो दिनमा सरकारले मन्त्रालय टुक्रयाउँदा कर्मचारीहरुमा पनि अन्यौल बढेको छ । सरकारले आफू सत्तामा रहनको लागि मन्त्रालयहरु टुक्र्याउने गरेको हुँदा सूचना तथा संचार प्रविधि मन्त्रालयका कर्मचारीहरु पनि अलमलिएका छन् । यहि मेसोमा तत्कालिन सूचना तथा संचार प्रविधि मन्त्रालयका सह सचिव तथा निमित्त सचिवको जिम्मेबारी पाएका कविराज खनालले मन्त्रालय टुक्र्याएपछि आफ्नो मन्त्रालयको नाम के हुने भने अलमलमा ...

Read More »

सामसुंग ग्यालेक्सी एस सिक्स मिनि स्मार्टफोन लिस्टेड, फिंगरप्रिन्ट सेन्सर फीचर

काठमाण्डौं, १२ पुस । सामसुंगले ग्यालेक्सी एस सिक्स (Galaxy S6) को मिनि भर्सन ल्याउने चर्चा केहि समय अघिदेखि नै चलिरहेको बेलामा त्यसको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भएको छ । यो नयाँ स्मार्टफोनको अनुमानित लाइभ फोटोहरु पनि सार्वजनिक भएका थिए तर मिनि भर्सनको बारेमा कुनै स्पष्ट र आधिकारीक जानकारीहरु थिएनन् । तर अन्तत सामसुंग ग्यालेक्सी एस सिक्सको मिनि भर्सन (Galaxy S6 ...

Read More »

सफ्टवेयर उत्पादन र निर्यातमा समस्या रहेको सरोकारबालाहरुको गुनासो

काठमाडौं, १२ पुस । सफ्टवेयरको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित ‘योमरी क्यान सफ्टवेयर समिट २०१५ इन एसोसिएसन विथ योङमाइन’ सम्पन्न भएको छ । सुचना संचार तथा प्रविधि मन्त्रालयका सचिव सुनिल बहादुर मल्लले नेपालमा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै सफ्टवेयरको प्रबद्र्धन तथा विकासका लागि सफ्टवेयर समिटलाई निरन्तरता दिनुपर्ने बताए । साथै उनले सूचना तथा ...

Read More »

२ लाख ६१ हजार मूल्य भएको ब्ल्याकबेरीको स्मार्टफोन यस्तो छ

काठमाण्डौं, १२ पुस । यदि तपाई ब्ल्याकबेरीको नयाँ स्मार्टफोन पोर्चे डिजाइन पी९९८३ (Porsche Design P’9983) किन्ने तयारीमा हुनुहुन्छ भने तपाईले गोल्ड प्लेटेड फोन पनि खरिद गर्ने अवसर आएको छ । ब्ल्याकबेरीको पोर्चे डिजाइन फोन अब सुनको कभरसहित उपलब्ध भएको छ । भियतनामी कम्पनी कारालक्सले ब्ल्याकबेरी पोर्चे डिजाइन पी९९८३ स्मार्टफोन गोल्ड प्लेटेडको मूल्य भियतानामी डलर ५५ लाख अर्थात २,४४० अमेरिकी डलर ...

Read More »