Monthly Archives: October 2015

सामाजिक संजालमा जथाभावी पोस्ट गर्ने होसियार, ५ वर्षसम्मको कैद र रु१ लाख जरिवाना हुनसक्ने

काठमाडौं, १३ कात्तिक । भारतीय नाकाबन्दी र तराई क्षेत्रमा भईरहेको आन्दोलनको बारेमा सामाजिक संजाल (Social Sites) मा विभिन्न किसिमका टिका टिप्पणी भईरहेका छन् । कसैले यो आन्दोलनको समर्थनमा त कसैले यसको विरोधमा विभिन्न किसिमका विचार, भनाई, तस्विरहरु प्रकाशन तथा प्रदर्शन गर्ने क्रम पछिल्ला दिनहरुमा दैनिक जसो हुने गरेको छ । तर यहि गतिविधिका बिचमा केहि मानिसहरुले भने सामाजिक सदभाव नै ...

Read More »

सामसुंगको १८.५ इन्चको सबैभन्दा ठूलो ट्याब, विशेषगरी भिडियो हेर्न उपयुक्त

काठमाडौं, १३ कात्तिक । सामसुंगले अहिलेसम्मकै सबैभन्दा ठूलो साइजको ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी सिरिजको ग्यालेक्सी भ्यू (Galaxy View) ट्याबलेट सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको यो ट्याबलेट आईएफए २०१५ (IFA 2015 event) मा देखाईएको थियो । सामसुंगको नयाँ ट्याबलेट ग्यालेक्सी भ्यूमा १८.६ इन्चको स्क्रीन राखिएको छ, जुन बजारमा अहिलेसम्मका ट्याबलेटमध्ये सबैभन्दा ठूलो एन्ड्रोयड ट्याबलेट हो । ...

Read More »

माइक्रोसफ्टको एन्ड्रोयडका लागि नयाँ लन्चर, चाहे अनुसारको आइकन बनाउनुहोस्

काठमाडौं, १३ कात्तिक । माइक्रोसफ्टले एन्ड्रोयड अपरेटिंग सिस्टमका लागि बनाएको विशेष लन्चर एरो (Arrow) अब सबैको लागि सार्वजनिक गरेको छ ।  माइक्रोसफ्टको यो एप अब गूगलको प्ले स्टोरबाट निशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । यो लन्चरमा एन्ड्रोयडलाई कस्टमाइज गर्नका लागि अनेकौं अप्शनहरु दिएको छ, जसले गर्दा प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार परिवर्तन गर्न सक्दछ । यो लन्चरमा पाँच वटा विण्डो राखिएको ...

Read More »

इनफोकसको बजेट फोन ‘एम२६०’

काठमाडौं, १३ कात्तिक । मोबाइल फोन निर्माता कम्पनी इनफोकसले बजेट रेन्जको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इनफोकश एम२६० (InFocus M260) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोनमा ४.५ इन्चको डिस्प्ले रहेको छ । यो फोन बजेट फोनको रुपमा कम्पनीले बजारमा ल्याएपनि यसको अपरेटिंग सिस्टम एन्ड्रोयडको ललीपप ५.१ भर्सन रहेको छ । यो फोनमा १.३ गीगाहर्जको ...

Read More »

हुवावेको फिंगरप्रिन्ट सेन्सरसहितको अनर फाइभ एक्स स्मार्टफोन

काठमाडौं, १२ कात्तिक । हुवावेले अनर सिरिजको नयाँ स्मार्टफोन होम कन्ट्रि चीनमा सार्वजनिक गरेको छ । हुवावेले चीनमा अनर फाइभ एक्स (Honor 5X) सार्वजनिक गरेको हो । कम्पनीले यसअघि अनर फोर एक्स सार्वजनिक गरेको थियो । अनर फाइभ एक्समा ५.५ इन्चको डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १०८०X१९२० पिक्सेल रहेको छ । यो फोनमा ६४ बिटको अक्टा-कोर स्न्यापड्रयागन ६१६ चीप ...

Read More »

केबल ९ हजार रुपैंयामा किन्न सकिने पोर्टेबल कम्प्यूटर

काठमाडौं, १२ कात्तिक । स्मार्टफोनको समयमा विश्वभर अझै कम्प्यूटर प्रयोगकर्ताहरु रहेका छन् । अहिलेको समय स्मार्ट प्रविधिको भएको हुँदा बजारमा अहिले आउने कम्प्यूटरहरु अझै स्मार्ट र पोर्टेबल रहेका छन् । समयका साथ साथ कम्प्यूटरको साइजमा पनि परिवर्तन भईरहेको छ । बजारमा अहिले कयौं पोर्टेवल कम्प्यूटर बिक्रीमा रहेका छन् । तर हालै एक अमेरिकी कम्पनीले विश्वको सबैभन्दा सानो डेस्कटप कम्प्यूटर सार्वजनिक ...

Read More »

विश्वका सबैभन्दा धेरै नगद मौज्दात भएका टेक कम्पनीहरु

काठमाडौं, ११ कात्तिक । पछिल्लो समय सुचना प्रविधि तथा स्मार्ट प्रविधि निर्माण गर्ने कम्पनीहरुको संख्या बढिरहेको छ । हरेक क्षण विश्वमा कुनै न कुनै नयाँ प्रविधिको बारेमा चर्चा परिचर्चा हुने गरेको छ । यसै सन्दर्भमा विश्वका प्रमुख टेक कम्पनीहरुमध्येका केहि कम्पनीहरुसँग भने कति रकम छ भन्ने सबैको जिज्ञासाको विषय हुनसक्दछ । विश्वभरका लाखौं टेक कम्पनीहरुमध्ये केहि सिमित कम्पनीहरुसँग अर्बौंको नगद ...

Read More »

आसुसको विण्डोज १० भर्सनमा आधारित नयाँ ल्यापटप

काठमाडौं, १० कात्तिक । विण्डोज अपरेटिंग सिस्टमको नयाँ भर्सनमा आधारित विभिन्न डिभाइसहरु बजारमा सार्वजनिक भईरहेका छन् । यहि श्रृंखलामा आसुसले विण्डोज १० भर्सनमा आधारि नयाँ डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले भिभोबुक फोर के नामको नयाँ ल्यापटप सार्वजनिक गरेको छ । विण्डोज १० अपरेटिंग सिस्टममा आधारित यो ल्यापटपमा विभिन्न किसिमका हाइटेक फीचर्स रहेको छ । आसुसको नयाँ ल्यापटपमा फोर के ...

Read More »

जियोनीको नयाँ स्मार्टफोन इलाईफ एस सिक्स आउँदै

काठमाडौं, १० कात्तिक । जियोनीले आफ्नो इलाईफ एस सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारी गरेको छ । कम्पनीले भर्खरै मात्र इलाईफ इ एट सार्वजनिक गरेको थियो भने अब जियोनीले इलाईफ एस सिक्स (Elife S6) ल्याउन लागेको हो । जियोनीको नयाँ स्मार्टफोनको बारेमा विभिन्न किसिमका तस्विरहरु सार्वजनिक भएका छन जसले इलाईफ एस सिक्स स्मार्टफोनको बारेमा जानकारी दिन्छ । कम्पनीको यो फोन आगामी ...

Read More »

नेपाल टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका

काठमाडौं, २ कात्तिक । नेपाल टेलिकमले यही कार्तिक १ गतेदेखि लागु हुनेगरी इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स आईभिआर (IVR) १४१२ मार्फत सिआरबिटी (CRBT) र सिएस सिस्टमबाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार आईभिआर १४१२ मार्फत तेस्रो पक्ष रिचार्ज सेवा कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभिन्न सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ...

Read More »