Monthly Archives: September 2015

एप्पलको आईफोन सिक्स एस तथा सिक्स एस प्लसले सबै बिक्री रेकर्ड तोड्यो

काठमाडौं, १२ असोज । एप्पलले हालै सार्वजनिक गरेको नयाँ आईफोन सिक्स एस तथा सिक्स एस प्लसको किर्तिमानी बिक्री रेकर्ड कायम गरेको घोषणा गरेको छ । एप्पले यी दुबै फोनहरु एक हप्ता अगाडि मात्र सार्वजनिक गरेको छ । एप्पलले दुबै स्मार्टफोनहरु १३ मिलियन अर्थात १ करोड ३० लाख भन्दा बढि यूनिट पहिलो तिन दिनमा नै बिक्री गरेको दाबी गरेको छ । ...

Read More »

जियोनी म्याराथन एम ५ स्मार्टफोन बजारमा, ६ हजार एमएएच ब्याट्री क्षमता

काठमाडौं, १२ असोज । स्मार्टफोन निर्माता कम्पनी जियोनीले आईतबारदेखि नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन जियोनी म्याराथन एम ५ (Marathon M5) ल्याएको छ । जियोनीको एमसिरिज विशेषत ब्याट्रीमा केन्द्रित रहेको छ । म्याराथन एम ५ यहि सिरिजको सबै भन्दा नयाँ मोडेल हो । यो जियोनीको एक मात्र डुअल ब्याट्री मोडेल हो । यो फोनमा दुई ओटा ब्याट्री रहेको छ जसको कुल ...

Read More »

रज शुजको साँवा भन्दा व्याज ठुलो रिलोडेड योजना

काठमाडौं, १२ असोज । रन शुज ई. प्रा.लि.ले नेपालीहरुको महान चाड दशै र तिहारको अवसर पारेर उपहार योजना ल्याएको छ ।  ‘‘साँवा भन्दा व्याज ठुलो रिलोडेड’’ नामक उपहार योजना अघिल्लो वर्ष कम्पनीले ल्याएको योजनाको निरन्तरता हो । यस उपहार योजनालाई उपभोक्ताले अत्यन्त रुचाएको तथा यो योजनाले कम्पनीको बिक्रि वितरणमा समेत उल्लेख्य भुमिका खेलेको हुँदा यसै उपहार योजनालाई निरन्तरता दिइएको कम्पनीको ...

Read More »

गेमिंग नोटबुकको बजारमा आसुटेक कम्प्यूटर पहिलो स्थानमा

काठमाडौं, ८ असोज । आसुटेक कम्प्यूटर सन् २०१५ को पहिलो अर्ध वार्षिक अवधिसम्म सबैभन्दा बढि गेमिंग नोटबुक बिक्री गर्ने बिक्रेता भएको छ । आसुटेकले सन् २०१५ को पहिलो अर्धवार्षिक अवधिसम्ममा विश्व बजारमा ढुवानीको आधारमा गेमिंग नोटबुकको कुल ४० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । आपूर्ति चेनबाट आएको समाचार स्रोत अनुसार आसुटेकले भीभीड जिओ फोर्स जीटीएक्स ९५० एम, ९६० एम ...

Read More »

नेपाल वित्तिय संस्था संघमा नयाँ कार्यसमिति

 नेपाल वित्तिय संस्था संघको १९औं साधारणसभाबाट नयाँँ कार्यसमिति निर्वाचित भएको छ । संघमा गुडविल फाइनान्सका कार्यकारी अधिकृत सरोजकाजी तुलाधारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो । संघमा प्रथम उपाध्यक्ष सगरमाथा फाइनान्सका कार्यकारी अधिकृत मनवाहिङ्ग राई, द्धितीय उपाध्यक्षमा नारायणी नेशनल फाइनान्सका नरेशसिंह बोहरा, महासचिवमा रिलायन्स लोटस फाइनान्सका अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल एक्सप्रेस फाइनान्सका सुनिल नारायण श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै ...

Read More »

एनआरएनको लगानीमा पानस ब्राण्डको रेस्टुरेन्ट

काठमाडौं, ९ असोज । नयाँ बानेश्वरको मीनभवनमा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित रेस्टुरेन्टले सेवा शुरु गरेको छ । शनिवारदेखि सेवा सुरु गरेको रेस्टुरेन्टलाई चेन रेस्टुरेन्टको अवधारणाअनुसार अघि बढाइने लगानीकर्ताको भनाई छ । स्वाद, मूल्य, सत्कार, सरसफाइ सबै हिसाबले यसलाई उपत्यकाको उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्दै पानसको चेन नै बनाउने उद्देश्य रहेको रेस्टुरेन्टका व्यवस्थापक धर्म पौडेलले बताए । रेस्टुरेन्टको सरसफाईप्रति ग्राहकलाई आश्वस्त पार्न ...

Read More »

माइक्रोम्याक्सको सस्तो मूल्यका फोरजी फोनहरु

काठमाडौं, ८ असोज । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले तीन वटा फोरजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा क्यानभास सिरिजका क्यानभास ब्लेज फोरजी, क्यानभास फायर फोरजी तथा क्यानभास प्ले फोरजी स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले भारतीय दूरसंचार सेवा प्रदायक एयरटेल नेटवर्कका साथमा ६ महिनाको लागि फोन खरिदकर्तालाई फारजी डाटा उपलब्ध गराउनेछ । कम्पनीले ल्याएको क्यानभास ब्लेज फोरजीमा ...

Read More »

सामसुंगको नयाँ भर्च्यूअल रियालिटी ग्लास ‘गियर भिआर’ आउँदै

काठमाडौं, ८ असोज । इलेक्ट्रोनिक्स डिभाइस मेकर कम्पनी सामसुंग र ओकुलसले कन्ज्यूमर भर्सनको नयाँ गियर भिआर ग्लास (Gear VR Glass) घोषणा गरेको छ । कम्पनीले ल्याएको नयाँ भर्च्यूअल रिआलिटी ग्लास सामसुंगका स्मार्टफोनहरु ग्यालेक्सी नोट फाइभ, एस सिक्स, एज तथा एज प्लसका साथमा काम गर्दछ । सामसुंले नयाँ मोडलको गियर भिआर यसअघिको इनोभेटर एडिशन (Innovator Edition) भन्दा २२ प्रतिशत हलुका भएको बताएको ...

Read More »

यस्तो छ २३ लाख रुपैंया पर्ने भर्टुको ‘सिग्नेचर टच’ स्मार्टफोन

काठमाडौं, ८ असोज । विश्वको महंगो र लक्जरीयस फोन बनाउने कम्पनी भर्टुले (Vertu) स्मार्टफोनको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले सिग्नेचर टच (Signature Touch) स्मार्टफोन नाममा नयाँ फोन विश्व बजारमा ल्याएको हो । कम्पनीले ल्याएको नयाँ स्मार्टफोनमा क्वालकमको स्न्यापड्रयागन ८१० चीपसेट प्रयोग गरिएको छ । यो स्मार्टफोनमो ५.२ इन्चको १०८० पिक्सेलको डिस्प्ले प्रयोग गरिएको छ भने यसलाई सापिरे क्रिष्टल ...

Read More »

बजेट खर्च गर्न नसक्ने निकायबाट बजेट फिर्ता गरिने

काठमाडौं, ८ असोज । चालू आर्थिक बर्षलाई बजेट कार्यान्वयनको बर्ष घोषणा गरिएको भएपनि हाल सम्म पुँजीगत तर्फ जम्मा २ प्रतिशत मात्रै बजेट खर्च भएको अर्थ मन्त्रालयले जानकारी गराएको छ । यो तथ्याङकलाई आधार मान्दा बजेट कार्यान्वयनमा समस्या आउने देखिन्छ । अर्थ मन्त्रालयले समयमा नै बजेट विनियोजन गरेको भएतापनि अन्य मन्त्रालय तथा विभागीय प्रशासनहरुको ढिलासुस्तीका कारण बजेट परिचलन हुन नसकेको अर्थ ...

Read More »