Monthly Archives: August 2015

शिओमीको कर्ब्ड स्मार्टफोन आउँदै, ग्यालेक्सी एस सिक्स एज जस्तै दुबैतिर कर्ब्ड स्क्रीन

काठमाडौं, १४ भदौ । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले छिटै कर्ब्ड स्क्रीनसहितको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । चीनियाँ कम्पनीको नयाँ स्मार्टफोनको बारेमा लीक भएको समाचारअनुसार कम्पनीले मिडरेन्जको स्मार्टफोन एमआई फोर आईको राम्रो बजार प्रतिकृयापछि नयाँ फ्ल्यागशिपमा काम गरिरहेको छ । सार्वजनिक भएका समाचारअनुसार कम्पनीको यो स्मार्टफोनमा सामसुंगको ग्यालेक्सी एस सिक्स एजको जस्तै दुबैतिर कर्ब्ड स्क्रीन प्रयोग हुनेछ । कम्पनीले कर्ब्ड स्क्रीनसहितको ...

Read More »

१ लाख २७ हजार रुपैंया पर्ने एलजीको ‘लक्जरी’ स्मार्टवाच

काठमाडौं, १४ भदौ । एलजीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । कोरियाली कम्पनी एलजीले २३ क्यारेट गोल्डजडित स्मार्टवाच सार्वजनिक गरेको हो । कम्पनीले सोमबार स्पेशल एडिशनअन्तरगतको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारीत स्मार्टवाच सार्वजनिक गरेको हो । कम्पनीले यो स्मार्टफोन एलजी वाच अर्वान लक्जे (LG Watch Urbane Luxe) नाममा सार्वजनिक गरेको हो । यो स्मार्टवाच अमेरिकी कम्पनी रीड्स ज्वेलर्ससँगको सहकार्यमा बनाएको हो ...

Read More »

‘एडिएस’ किसानमुखिभन्दा दातृ निकायमुखि भएको दावी

काठमाडौं, १४ भदौ । एक महिनाअघि मात्रै मन्त्रीपरिषदबाट स्वीकृत भएको दश बर्षे कार्य योजनासहितको बीस बर्षे दीर्घकालिन कृषि रणनीति (एडीएस) को चर्को विरोध भएको छ । सरोकारवाला निकायले एडीएस किसानमुखिभन्दा  दातृनिकायमुखि बनेको भन्दै बिरोध जनाएका हुन् । राजधानीको कृषि उपभोक्ता डबलीमा आइतबार आयोजित नागरिक समिक्षा कार्यक्रममा सहभागी भएका कृषि बिज्ञ, कृषि अभियानकर्ता तथा किसानसम्बद्ध महासंघले एडीएसको बिरोध गरेका हुन् । ...

Read More »

इन्टेक्सको फोरजी स्मार्टफोन एक्वा टर्बो

काठमाडौं, १४ भदौ । भारतीय स्मार्टफोन मेकर कम्पनी इन्टेक्सले आफ्नो फोरजी सपोर्ट स्मार्टफोन रेन्जमा नयाँ हेडसेट एक्वा टर्बो फोरजी लन्च गरेको छ । इन्टेक्सको यो फोन रिटेल तथा अनलाईन स्टोरमा बिक्रीका लागि उपलब्ध छ । फोरजी एलटिईमा ५ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ । यो क्यामेरामा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट ...

Read More »

नेपाल-भारत सीमा स्तम्भमा जीपीएस प्रविधि लगाईने

काठमाडौं, १४ भदौ । नेपाल-भारतबिचको सीमामा रहेका हरेक स्तम्भमा ग्लोबल पोजिशनिंग सिस्टम लगाईने भएको छ । नेपाल भारत सीमा कार्यकारी समूह (बीडब्ल्यूजी) को बैठकले सीमामा रहेका स्तम्भहरुमा ग्लोबल पोजिशनिंग सिस्टम (जीपीएस) लगाउने निर्णय गरेको हो । यो निर्णय नेपाल-भारत सीमा कार्यकारी समूहको अगस्ट २६/२७ तारिखमा देहरादूनमा बसेको बैठकले जीपीएस लगाउने निर्णय गरेको हो । बैठकले दुबै देश आफ्नो १ हजार ...

Read More »

माइक्रोसफ्टको ‘विण्डोज १०’ साढे सात करोड भन्दा बढि डिभाइसमा प्रयोग

काठमाडौं, १० भदौ । माइक्रोसफ्ट कर्पोरेशनको हालै सार्वजनिक भएको नयाँ अपरेटिंग सिष्टम विण्डोज १० (Windows 10 OS) ७ करोड ५० लाख (75 million) भन्दा बढि डिभाइसहरुमा पुगेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका विण्डोज एण्ड डिभाइसेजका मार्केटींग चीफ यूसुफ मेहन्दीकाअनुसार सार्वजनिक भएदेखि एक महिनाको अवधिमा विण्डोज १० ओएस साढे सात करोड भन्दा बढि पर्सनल कम्प्यूटरहरुमा पुगेको हो । त्यसैगरी यसमा ...

Read More »

यस्तो छ २४ क्यारेट सुनद्धारा बनाईएको ग्यालेक्सी नोट५ तथा एस६ एजप्लस

काठमाडौ, १० भदौ । अहिले बजारमा भएका स्मार्टफोनहरु मध्ये भर्खरै सार्वजनिक भएका सामसुंगका ग्यालेक्सी नोट फाईभ (Galaxy Note 5) तथा ग्यालेक्सी एस सिक्स एज प्लस (Galaxy S6+) सबैभन्दा रुचीपूर्ण स्मार्टफोनहरु हुन भन्दा फरक पर्दैन् । तर यी फोनहरुको बारेमा यती जानकारीले मात्र अब पुग्दैन् । भियतनाममा रहेको गोल्ड प्लेटिंग कम्पनी कारालक्सले २४ क्यारेट सुनद्धारा बनाईएको सामसुंगका नयाँ फ्ल्यागशिप फोनहरुका मोडलहरु ...

Read More »

गोजीमा बोक्न मिल्ने कीबोर्ड, स्मार्टफोन तथा ट्याबलेटका लागि उपयोगी

काठमाडौ, १० भदौ । एलजीले स्मार्टफोन प्रयोगकर्ताको समस्यालाई ध्यानमा राखेर फुल साइजको कीबोर्ड ल्याएको छ । कम्पनीले स्मार्टफोनमा टाइप गर्ने समस्याको समाधान गर्न तथा सहजरुपमा टाइप गर्नका लागि पकेटमा नै अट्ने कीबोर्ड ल्याएको छ । एलजीले ल्याएको यो फुल साइजको कीबोर्ड तपाईँले आफ्नो गोजी वा ब्यागमा नै राखेर हिँड्न सक्नुहुनेछ । कोरियन कम्पनीले भर्खर मात्रै फुल साइजको क्वेर्टि कीबोर्ड (QUERTY) ...

Read More »

एलजीको फोर के ओएलईडी टिभी सार्वजनिक

काठमाडौं, १० भदौ । एलजी इलेक्ट्रोनिक्सले विश्वको पहिलो फोर के ओएलईडी टिभी भारतीय बजारमा सार्वजनिक गर्ने घोषणा गरेकोछ । कम्पनीले भारतमा भएका एलजीका केहि आउटलेट्समा मंगलवारदेखि नै यो टिभी उपलब्ध हुने जानकारी दिएको छ । कम्पनीका अनुसार फोर के अल्ट्रा हाइ डिफिनिशन तथा ओएलईडी टेक्नोलोजी एकै साथ फ्ल्याट प्यानल डिस्प्ले सिरिजमा बनाउनु एक नयाँ उपलब्धि हो । यो अनौठो समिश्रणका ...

Read More »

१ सय ७ रुपैंयामा सामसुंगको ग्यालेक्सी एस सिक्स एज तथा नोट फाईभ उपलब्ध

काठमाडौं, ८ भदौ । सामसुंगले आफ्नो सबैभन्दा नयाँ प्रीमियम स्मार्टफोन सामसुंग ग्यालेक्सी एस सिक्स एज र एज प्लस(Samsung Galaxy S6 Edge and Edge Plus) तथा नोट फाईभ (Samsung Galaxy Note 5) १ सय ७ रुपैंयामा नै उपलब्ध गराउने भएको छ । कम्पनीले एक अफरअन्तरगत आफ्ना नयाँ स्मार्टफोनहरु आईफोन प्रयोगकर्ताहरुका लागि केबल १ सय ७ रुपैंयामा नै उपलब्ध गराउने भएको छ ...

Read More »