Monthly Archives: June 2015

माइक्रोम्याक्सको ३ नयाँ मोबाइल फोन बजारमा

काठमाडौं, १५ असार । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ तीनवटा मोडलहरु माइक्रोम्याक्स बोल्ट डी २००, माइक्रोम्याक्स बोल्ट क्यू ३३५ तथा माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ (Micromax Bolt D200, Micromax Bolt Q335, Micromax Canvas Nitro E311) स्मार्टफोन बजारमा ल्याएको छ । माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ (Micromax Canvas Nitro E311) माइक्रोम्याक्स क्यानभास निट्रो ई ३११ मा ५ इन्चको एचडी आईपीएस स्क्रीन ...

Read More »

महिनामै अर्बौंको धान आयात, राइस मिलको शुल्क प्रमुख कारण: कृषि मन्त्री

काठमाण्डौ, १४ असार । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले नेपालका राइस मिलहरुको चर्को शुल्कको कारण चामल आयात बढेको विश्लेषण गरेका छन् । तराईका मिलहरुले धान कुटेको शुल्क निकै बढि लिने गरेको कारण सीमा क्षेत्रका किसानहरु भारतकै मिलमा पुग्ने हुँदा आयात बढी देखिएको उनको भनाइ छ । खासमा हामीलाई १४ अर्ब रुपैंयाँको धान मात्र अपुग भएको हो, उनले भने । हाल ...

Read More »

कार्बोनका ४ वटा नयाँ मोबाइल सेट बजारमा, एक स्मार्टफोन तथा ३ बारफोन भित्रियो

काठमाडौं, १४ असार । कार्बोन मोबाइलका नेपालका लागि आधिकारीक बितरक एलाईड ट्रेड लिंकले चारवटा नयाँ मोबाइल सेट भित्र्याएको छ । कम्पनीले के १५ मेटल, के ४०, के ६९५ प्लस तथा मच वान स्मार्टफोन बजारमा ल्याएको हो । यसमध्ये मच वान स्मार्टफोन हो भने अन्य तीनवटा बारफोन हुन् । कार्बोनको मच वान स्मार्टफोनको मूल्य १३ हजार ६ सय ४९ रुपैंया तोकेको ...

Read More »

जोलोको ‘ब्ल्याक’ ब्राण्डको स्मार्टफोन आउँदै, नयाँ फोनमा दुईवटा रियर क्यामरा

काठमाडौं, १४ असार । भारतीय स्मार्टफोन कम्पनी जोलोले दुईवटा क्यामरा भएको स्मार्टफोन ल्याउने भएको छ । जोलोले आफ्नो नयाँ ब्ल्याक ब्राण्डमा नयाँ स्मार्टफोन ल्याउन लागेको हो । कम्पनीले नयाँ स्मार्टफोनको बारेमा हालै टिजर भिडियो सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ३० सेकेण्डको टिजर भिडियोमा नयाँ स्मार्टफोनको विशेषताको बारेमा उल्लेख गरेको छ । भिडियोमा नयाँ मोबाइलको रियर पार्टको बारेमा जानकारी ...

Read More »

नेपाली लगानीमा बेल्जियममा होटल नेशनल संचालन

काठमाडौं, १४ असार । गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित बेल्जियमस्थित पीबीए गु्रुप र जापानको टीबीआई गु्रपको संयुक्त लगानीमा स्थापित होटल नेशनलको औपचारिक उद्घाटन भएको छ । बेल्जियमका उपप्रधानमन्त्री क्रिश पीटर्स, संसदका सदस्य नाहीमा लंगेरी तथा टीबीआईका अध्यक्ष भवन भट्टले आन्त्रोपेनस्थित सो होटलको समुद्घाटन गरेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । कार्यक्रममा उपप्रधानमन्त्री पीटर्सले बेल्जियमले सधै वाह्य लगानी प्रोत्साहित गर्दै आएको बताउँदै ...

Read More »

लाभा मोबाइल नेपालका लागि अम्बे समूहले लियो, साउन १ देखि बजार प्रबद्र्धन

अनुज राज काठमाडौं, १४ असार । भारतीय स्मार्टफोन कम्पनी लाभाले नेपालमा रिब्राण्डिंग गर्ने भएको छ । लाभाले नेपाली बजारमा आफ्नो उपस्थितिलाई पुनः ससक्त पार्न रिब्राण्डिंग गर्न लागेको हो । लाभाले नेपालमा अम्बे समूहलाई आधिकारीक बितरकको जिम्मा दिएपछि रिब्राण्डिंग गर्न लागेको हो । लाभा फोनले पहिलो पटक नेपालमा चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सलाई आधिकारीक बितरक तोकेको थियो तर विभिन्न कारणले लाभा र ...

Read More »

सामसुंगले १० लाखभन्दा बढि ‘जेड वान’ बिक्री गर्यो, नयाँ संस्करण अाउँदै

काठमाडौं, १४ असार । सामसुंगले टाइजेनमा आधारित पहिलो स्मार्टफोन जेड वान (Z1) दश लाख भन्दा बढि यूनिट बिक्री गरेको छ । कम्पनीले जेड वान स्मार्टफोन सार्वजनिक भएको ६ महिनाभित्र यो उपलब्धि हासिल गरेको हो । सामसुंगले टाइजेन (Tizen) अपरेटिंग सिष्टममा आधारित जेड वान स्मार्टफोन यहि जनवरीमा भारतमा लन्च गरेको थियो । बजेट फोनको रुपमा ल्याएको यो फोन भारतीय बजारलाई लक्षित ...

Read More »

इन्टेक्सको बजेट स्मार्टफोन ‘एक्वा एक्सट्रीम टू’ लन्च

काठमाडौं, १३ असार । भारतीय कम्पनी इन्टेक्सले एक्वा सीरीजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बजेट स्मार्टफोनको रुपमा एक्सट्रीम २ लन्च गरेको हो । इन्टेक्सको यो फोन अनलाईन इकर्मश साइटमा मात्र खरिद गर्न सकिन्छ । इन्टेक्सको एक्सट्रीम २ मा ५ इन्चको आपीएस स्क्रीन राखिएको छ जसले रिजोल्यूशन ७२०X१२८० को एचडी डिस्प्ले सपोर्ट गर्दछ । यो स्मार्टफोनमा १.४ गीगाहर्जको अक्टा ...

Read More »

गूगलको सेल्फ ड्राइभिंग कार सडकमा परिक्षण गरिंदै

काठमाडौं, ११ असार । गूगलको महत्वाकांक्षी परियोजना अन्तरगतको गूगल कार अब सडकमा गुड्न शुरु गरेको छ। अमेरिकाको सान फ्रान्सिस्कोस्थित गूगलको हेडक्वार्टरको नजिकको सडकमा कम्पनीको सेल्फ ड्राइभिंग कारको परिक्षण शुरु भएको हो । सामान्य सडकमा चलाउनका लागि गूगलको यो कारलाई पहिलो पटक अनुमति दिईएको छ । गूगलको यो कारमा दुई वटा सिट मात्र रहेको छ । यसअघि यो कारलाई एयसफोर्स बेसक्याम्पमा ...

Read More »

यस्तो छ २३ लाख रुपैंया पर्ने फोन ‘भेर्टू सिग्नेचर फर बेन्टली’

काठमाडौं, ११ असार । बेलायतको लक्जरी स्मार्टफोन कम्पनी भेर्टू (Vertu) ले आफ्नो दोस्रो फोन सार्वजनिक गरेको छ । कम्पनीले लक्जरी कार ‘बेन्टली’बाट अभिप्रेरित भएर त्यसका कार धनीहरुलाई लक्ष्य गरेर आफ्नो निकै महंगो स्मार्टफोन सार्वजनिक गरेको हो ।यो स्मार्टफोन पहिले सार्वजनिक गरिएको जस्तै बेन्टलीका लागि भनेर बनाईएको हो । यो वास्तवमा स्मार्टफोन नभईकन एउटा क्लासिक फीचर फोन मात्र हो, तर यो ...

Read More »