Monthly Archives: April 2015

फेसबुकको हेलो एपले फोन गर्नेको जानकारी दिने

काठमाडौं, ११ वैशाख । फेसबुकले एन्ड्रोयड प्रयोगकर्ताको लागि एक नयाँ कलर आईडी एप लन्च गरेको छ । यो एपले फेसबुक डाटा प्रयोग कसले गरिरहेको छ भन्ने पत्ता लगाउँछ भने अनावश्यक कल ब्लक गर्नको लागि मद्धत गर्दछ । फेसबुकले यो एपको नाम ‘हेलो’ राखेको छ । यो एपले फेसबुक प्रोफाइलबाट आगमन कल तथा बर्हिगमन कलको फोननम्बरहरु म्याचिंग गरेर प्रयोगकर्तालाई कोसँग कुराकारी ...

Read More »

२०१५को तेस्रो चौमासिकमा ८६ लाख माइक्रोसफ्ट लूमिया बिक्री

काठमाडौं, ११ वैशाख । माइक्रोसफ्टले आर्थिक वर्ष २०१५ को तेस्रो चौमासीकसम्म ८.६ मिलियन लूमिया डिभाइस बिक्री गरेको घोषणा गरेको छ । यहि मार्च महिनासम्मको तथ्यांकअनुसार कम्पनीले १८ प्रतिशतको वार्षिक वृद्धि हासील गरेको छ । तर यो वृद्धि अघिल्लो चौमासिकको आधारमा भने १८ प्रतिशतले कम हो । लूमियाले डिभाइस बिक्रीबाट मात्रै १.४ विलियन अमेरिकी डलर आम्दानी गरेको छ जुन अघिल्लो वर्षको ...

Read More »

ह्वाट्सएपले आईओएस प्रयोगकर्ताका लागि शुरु गर्यो नयाँ फीचर

काठमाडौं, ९ वैशाख । इन्टान्ट म्यासेजिंग एप ह्वाट्सएपले एन्ड्रोयडपछि अब आईओएस (iOS) का लागि पनि भ्वाइस कलिंग फीचर अपडेट गर्न शुरु गरेको छ । केहि समय अघि ह्वाट्सएपले यो फीचर एन्ड्रोयडका सबै प्रयोगकर्ताहरुका लागि शुरु गरिसकेको थियो । अब यो सबै एन्ड्रोयड डिभाइससम्म पुगीसकेको छ । एन्ड्रोयडपछि अब ह्वाट्सएपले आईओएसको लागि कलिंग फीचर रोल आउट गर्न शुरु गरेको हो । ...

Read More »

माइक्रोम्याक्सको पहिलो शोरुम उद्घाटनमा टेलिटकको बक्स ‘डस्टबिन’मा प्रयोग

काठमाडौं, ८ वैशाख । एउटै क्षेत्रमा रहेका कम्पनीहरुबिच प्रतिस्पर्धा हुनु स्वभाविक मानिन्छ । तर कहिलेकाँही बजारमा आफ्नो पकड जमाउन निकै कडा प्रतिस्पर्धा पनि हुने गर्दछ । त्यस्तै उच्च प्रतिस्पर्धा नेपाली बजारमा दुई मोबाइल ब्राण्डबिच पनि देखिएको छ । नेपाली मोबाइल ब्राण्ड भनेर चिनिएको कलर्स (Colors) तथा भारतीय ब्राण्ड माइक्रोम्याक्स (Micromax) बिच उच्च प्रतिस्पर्धा देखिएको छ । माइक्रोम्याक्सले नेपालमा नै पहिलो ...

Read More »

सोनीको स्मार्टफोन एक्सपेरिया जेडफोर सार्वजनिक, जापानमा वर्षको मध्यमा उपलब्ध हुने

काठमाडौं, ७ वैशाख । सोनी कर्पोरेशनले सोमबार उच्चस्तरको नयाँ स्मार्टफोन एक्सपेरिया जेड फोर (Xperia Z4) सार्वजनिक गरेको छ । कम्पनीले प्रेस रिलीजगर्दै नयाँ स्मार्टफोनको फीचर्सको बारेमा जानकारी पनि दिएको छ । सोनीको यो एक्सपेरिया जेड फोर स्मार्टफोन एक्सपेरिया जेड थ्रीको सफलताको नयाँ श्रेणी हो । यो स्मार्टफोनमा अल्म्यूनियम फ्रेम राखिएको छ भने ५.२ इन्चको स्क्रीन रहेको छ जसको रिजोल्यूशन १०८०X१९२० ...

Read More »

ओप्पोको ‘जोय प्लस’ भारतमा सार्वजनिक, बजेट श्रेणीको फोनको मूल्य १ सय ११ डलर

काठमाडौं, ७ वैशाख । स्मार्टफोन ब्राण्ड ओप्पोले नयाँ बजेट फोन भारतमा सार्वजनिक गरेको छ । ओप्पाले भारतीय बजारमा मात्रै लक्षित गरेर नयाँ फोन ओप्पो जोय प्लस सार्वजनिक गरेको हो । कम्पनीले भारतीय बजारमा यो स्मार्टफोनको मूल्य १ सय ११ अमेरिकी डलर अर्थात ६ हजार ९ सय ९० भा.रु. तोकेको छ । ओप्पोको नयाँ स्मार्टफोनमा ४ इन्चको ८००X४८० पिक्सेलको रिजोल्यूशन भएको ...

Read More »

स्पाइस मोबाइलका थप मोडलहरु बजारमा आउँदै

काठमाडौं, ७ वैशाख । ज्योती ग्रूप अन्तरगतको स्टार्क टेक कम्पनीले स्पाइसका नयाँ मोडलहरु ल्याउने तयारी गरेको छ । केहि महिना अघि मात्र स्पाइस ब्राण्डको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन स्मार्टफोन भित्र्याएको कम्पनीले केहि दिनभित्रै स्पाइसका थप नयाँ मोडलहरु भित्र्याउन लागेको हो । स्टार्क टेकले न्यून आय भएका तथा मध्यम वर्गका स्मार्टफोन खरिदकर्तालाई ध्यानमा राखेर फीचरफोनदेखि स्मार्टफोन रेन्जसम्मका फोनहरु ल्याउन लागेको जानकारी ...

Read More »

ह्वाट्सएपमा नयाँ फीचर, गूगल ड्राइभमा च्याट सेभ हुने

काठमाडौं, ६ वैशाख । ह्वाट्सएपले प्रयोगकर्ताको लागि म्यासेजिंग एपलाई अपडेट गरेको छ । ह्वाट्सएपमा एक नयाँ फीचर जोडिएको छ । यो फीचरको सहयोगद्धारा यूजर्सले आफ्नो कुराकानीलाई कन्भर्शेसनलाई गूगल ड्राइभमा सेभ गर्न सकिन्छ । ह्वाट्सएपमा अफलाइन कन्भर्सेशन ब्याकअपको अप्शन पहिलेदेखि नै छ तर अनलाइन कन्भर्सेशनका अप्शन यूजर्सका लागि ज्यादा सुविधाजनक हुनेछ । यो अपडेट ह्वाट्सएपको लेटेस्ट भर्सन भी२. १२. ४५ (V2.12.45) ...

Read More »

शिओमी एमआई नोट ‘ब्ल्याक एण्ड उडन’ मोडल लन्च, २१ तारिखदेखि विश्व बजारमा

काठमाडौं, ६ वैशाख । शिओमीले आफ्नो निकै मनपराईएको एमआई नोटको ब्ल्याक एण्ड उडन मोडल पनि लन्च गरेको छ । यसका साथै कम्पनीले एमआई नोट प्रोको बजारमा हुने उपलब्धताको बारेमा पनि जानकारी दिएको छ । यो फ्ल्यागशिप स्मार्टफोनलाई कम्पनीले जनवरीमा लन्च गरेको थियो जुन यहि मे ६ तारिखदेखि खरिद गर्न सकिनेछ । एमआई नोटको दोस्रो मोडलको जस्तै यो मोडलको पनि फीचर्स ...

Read More »

सामसुंगले एस सिक्स तथा एस सिक्स एज ७ करोड भन्दा बढि सेट बेच्ने अनुमान

काठमाडौं, ४ वैशाख । सामसुंगले हिजो (विहिवार) मात्र नेपालमा सार्वजनिक गरेको सामसुंग ग्यालेक्सी एस सिक्स (Galaxy S6) तथा एस सिक्स एज (Galaxy S6 Edge) को विश्व बजार विस्तार हुँदैछ । सामसुंगले आफ्ना उच्च श्रेणीका दुबै फोनहरु ७ करोड भन्दा बढि बिक्री गर्ने अपेक्षा राखेको छ । सिटि बैंक विश्लेषकले एक महिना अगाडि मात्र सामसुंगले एस सिक्स तथा एस सिक्स एजको ...

Read More »