Monthly Archives: February 2015

सोनीले मध्यमस्तरको स्मार्टफोन ई ४ लन्च गर्यो

काठमाडौं, १५ फागुन । जापानीज इलेक्ट्रोनिक्स कम्पनी सोनीले एक्सपेरिया सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । सोनीले एक्सपेरिया ई को फोर जी भेरियन्ट लन्च गरेको हो । यो स्मार्टफोन सोनीले यो फ्रेब्रुअरी महिनाको शुरुवातमा लन्च गरेको एक्सपेरियाको फोर जी भेरियन्ट हो । सोनीले ल्याएको यो स्मार्टफोनको बजार मूल्य १ सय २९ यूरो तोकिएको छ । यो फोन आगामी अप्रिल महिनादेखि ...

Read More »

परिसंघले आपूर्ती सृङ्खला व्यवस्थापनको तालिम सञ्चालन गर्ने

काठमाडौं, १५ फागुन । नेपाल उद्योग परिसंघले औद्योगिक व्ययवसाय विकास प्रतिष्ठानसँग मिलेर आपूर्ती सृङ्खला व्यवस्थापनमा अन्तरराष्ट्रिय स्तरको तालिम सञ्चालन गर्ने भएको छ । त्यसका लागि परिसंघले बिहीवार औद्योगिक तथा व्यवसायिक तालिम र उद्यमशिलता विकासका क्षेत्रमा लामो समय देखि काम गरिरहेको सरकारी संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान एक सहमतीपत्रमा हस्ताक्षर गरेको छ । परिसंघले आन्तरिक तथा बाह्य व्यापार सहजिकरणका साथै लगानी ...

Read More »

माछापुच्छ्रे बैंकको ५६ औं शाखा महोत्तरी बजारमा

काठमाडौं, १५ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडको फागुन १४ गतेदेखि आफ्नो ५६ औं शाखा महोत्तरीको मटिहानी बजारमा स्थापना गरेको छ । रु. २ अर्ब ७७ करोड ६२ लाख चुक्ता पुँजी रहेको बैकले २०७१ साल पौष मसान्त सम्ममा रु ३९ अर्ब ६१ करोड १८ लाख  निक्षेप परिचालन गरी रु. ३३ अर्ब ६४ करोड ९३ लाख कर्जा प्रवाह गर्नुका साथै रु. १ ...

Read More »

चीनियाँ एप्पल भनिने शिओमी ब्राण्ड नेपाल भित्रीयो, मार्चदेखि औपचारिक बिक्री शुरु

काठमाडौं, १४ फागुन । चीनियाँ एप्पल भनेर चिनिने स्मार्टफोन शिओमी अब आधिकारीक रुपमा नेपाल भित्रिएको छ । शिओमीको नेपालका लागि आधिकारिक बितरकको रुपमा मोबिल्याण्ड इलेक्ट्रोनिक प्रालि नियुक्त भएपछि शिओमीका स्मार्टफोनहरु नेपालमा नै उपलब्ध हुन थालेका हुन् । आधिकारिक बितरक भएपछि मोबिल्याण्डले शियोमीका केहि मोडलहरु बिक्री शुरु गरिसकेको कम्पनीका ग्रुप सिईओ सुवर्ण महर्जनले जानकारी दिए । ‘आधिकारिकरुपमा हामीले रेडमी नोट र ...

Read More »

सगुन डटकममा खाता खोल्नुस, पैसा कमाउनुस

काठमाडौ, १४ फागुन । अमेरिकामा रहेका नेपालीले स्थापना गरेको कम्पनी सगुन इंकले खाता खोल्दा, साथी बनाउदा नगद (रिवार्ड) प्राप्त गर्ने विशेषतासहितको सगुन डटकम बुधबार सार्बजनिक गरेको छ । फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका  मेसेजिङ साइटको विशेÈता भएको सोसियल कम्युनिकेसन साइट सगुन डटकममा पहिलो पटक खाता खोल्दा ५ डलर प्राप्त हुने साईट निमार्णकर्ता कम्पनीको दाबी छ । त्यसैगरी साइटमा ...

Read More »

मोबाइल महोत्सवको बम्पर पुरस्कार पेशल पौडेलले हात पारे

काठमाडौं, १२ फागुन । ताम्राकार कम्प्लेक्समा सम्पन्न भएको सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावेमा राखिएको बम्पर पुरस्कार भक्तपुरका पेशल पौडेलले हात पारेका छन् । कम्प्लेक्समा भएको बम्पर पुरस्कारको लक्की ड्रमार्फत पौडेलले पुरस्कार हात पारेका हुन् । पौडेलले बम्पर पुरस्कारमा ८० हजार रुपैंया बराबरको मोबाईल हात पारेको महोत्सव आयोजक समितीले जानकारी दिएको हो । पौडेलले महोत्सवमा ताम्राकार कम्प्लेक्समा सामसुंग एस ...

Read More »

जोलोको विण्डोजमा आधारित स्मार्टफोन वीन क्यू १०००

काठमाडौं, ११ फागुन । भारतीय स्मार्टफोन उत्पादक कम्पनी लाभा (LAVA) ले जोलो ब्राण्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । लाभाले जोलोको नयाँ स्मार्टफोन विण्डोज अपरेटिङमा आधारित भएर सार्वजनिक गरेको हो । जोलोको वीन क्यू १००० (Xolo Win Q 1000) स्मार्टफोन सार्वजनिक गरेपनि विश्व बजारमा यो स्मार्टफोन कहिलेदेखि उपलब्ध हुन्छ भन्ने केहि जानकारी छैन् । जोलोको नयाँ स्मार्टफोन वीन क्यू १००० ...

Read More »

अस्कर अवार्ड बर्डम्यानको पोल्टामा

काठमाडौ, ११ फागुन । चलचित्रक्षेत्रको सबैभन्दा ठूलो र सम्मानजनक अस्कर अवार्ड वितरण गरिएको छ। ८७ औं एकेडेमी अवार्डमा फिल्म बर्डम्यान (द अनएक्सपेक्टेड भर्च्यु अफ इग्नोरेन्स) ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। एलेक्जान्ड्रो इनयारिटूलाले सो फिल्मबाट उत्कृष्ट निर्देशक अवार्ड हात पारेका छन्। द ग्रान्ड बुडापेस्ट होटल, द इमिटेसन गेम जस्ता फिल्मलाई पछि पार्दै बर्डम्यानले यो वर्षको अस्कर जितेको हो। वैज्ञानिकस्टेफन हकिन्सको ...

Read More »

विकलांगले प्रयोग गर्नसक्ने स्मार्टफोन निर्माण

काठमाडौं, ११ फागुन । इजरायलको एक मोबाइल निर्माता कम्पनीले विकलांगहरुका लागि पहिलो मोबाईल फोन तयार पारेको छ । यो स्मार्टफोन प्रयोग गर्न हातको प्रयोग गर्नु आवश्यक छैन् । इजरायलको एक समाचार पत्र ‘द टाइम्स अफ इजरायल’मा प्रकाशित एक रिपोर्टअनुसार मोबाइल निर्माणको क्षेत्रमा पुरै नयाँ कम्पनी ‘सेसामे इनेबल’ ले यस्ता विकलांग व्यक्तिहरुका लागि एक विशेष स्मार्टफोनको निर्माण गरेको छ, जसको हात ...

Read More »

तपाईँको कम्प्यूटर वा ल्यापटप स्लो भयो ? यसरी बढाउनुहोस् स्पीड

काठमाडौं, ११ फागुन । कम्प्यूटर वा ल्यापटपको स्पीडलाई लिएर अधिकांश व्यक्तिहरुले गुनासो गरिरहेको भेटिन्छ । पुरानो कम्यूटर प्रयोगकर्ता मात्र नभएर नयाँ कम्प्यूटर खरिद गरेका व्यक्तिहरुले पनि कम्प्यूटर खोल्दा निकै ढिलो भएको गुनासो गर्ने गरेको हामीले सुन्ने गरेका छौं । तर के तपाईँलाई थाहा छ कम्प्यूटरको गतिलाई बढाउन सकिने उपाय पनि छ भनेर ? हामी ढिलो खुल्ने कम्प्यूटरलाई छिटो खुल्ने बनाउने ...

Read More »