Monthly Archives: January 2015

फिंगर स्क्यानरसहित सामसुंग ग्यालेक्सी एस ६ आउने

काठमाडौं, १६ माघ । कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसुंगले निकै चर्चित र प्रतिक्षारत स्मार्टफोन ग्यालेक्सी एस ६ (Galaxy S6) मोबाइल वर्ल्ड कंग्रेसमा लन्च गर्ने तयारी गरेको समाचार आएको छ । सामसुंगले स्पेनी शहर बार्सिलोनामा आगामी मार्च २ तारिखदेखि ५ तारिखसम्म आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेसमा ग्यालेक्सी एस ६ सार्वजनिक गर्ने तयारी गरेको विभिन्न समाचारमाध्यमले जनाएका छन् । सामसुंगले आफ्नो ...

Read More »

सामसुंगको सस्तो स्मार्टफोन ग्यालेक्सी ‘जे वन’ सार्वजनिक

काठमाडौं, १५ माघ । कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसुंगले नयाँ र सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । सामसुंगले नयाँ स्मार्टफोन ग्यालेक्सी जे वन (J1) लन्च गरेको हो । यो स्मार्टफोनको स्क्रीन ४.३ इन्चको छ भने यसमा १.२ गीगाहर्जको डुअल कोर प्रोसेसर राखिएको छ । एन्ड्रोयडमा आधारित यो स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । यो स्मार्टफोनको रियर क्यामरा ५ ...

Read More »

कोका–कोला २०१४ को सर्वोत्कृष्ट मोबाइल मार्केटर घोषित

काठमाडौँ, १५ माघ । कोका–कोला २०१४ को सर्वोत्कृष्ट मोबाइल मार्केटर घोषित भएको छ । मोबाइल मार्केटरको सो पुरस्कार मोबाइल विक्रेताहरुको क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार हो । मोबाइल मार्केटरका अनुसार कोका–कोलाले आफ्नो प्रबर्धनका लागि निरन्तर रुपमा मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामग्रीहरुको प्रयोग गर्दै आएको छ । कोका–कोलाले २०१४मा एप्पलको भेन्डिङ मेसिन देखि सम्वन्धित प्रविधिको प्रयोग गरि गीतहरु डाउनलोड गर्नका लागि बनाइएको ...

Read More »

सुविसु क्यान इन्फोटेक २०१५ शुरु, यस्ता छन् मोबाइल ब्राण्डका स्टलहरु (तस्विर सहित)

काठमाडौं, १५ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेकको २१ औं संस्करण बुधवारदेखि शुरु भएको छ । इन्फोटेकको उद्घाटन गर्दै उपप्रधान मन्त्री प्रकाशमान सिंहले अहिलेको युग सूचना प्रविधिको युग भएकाले यसको बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने वताए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले शुरु भएको इन्फोटेकको २१ ...

Read More »

जलविद्युत विकासमा प्रत्यक्ष वैदेशिक लगानीका विषयमा छलफल

काठमाडौं, १५ माघ । नेपालको विकासका लागि मुख्य क्षेत्रको रुपमा रहेको जलविद्युत विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी आवश्यकता भन्दा वाध्यता रहेको सरोकारवाला तथा विज्ञहरुले बताएका छन्। बुधवार इआइसीटी नेपालले गरेको जलविद्युतमा प्रत्यक्ष वैदेशिक लगानीका सवालहरु विषयक छलफलमा उनीहरुले नेपालको सम्भावनालाई अधिकतम  उपयोग गरि मुलुकको सम्बृद्धीको लागि जलविद्युतको विकास अपरिहार्य रहेको बताए।  विश्वका अधिकांश मुलुकहरु धनी र शक्तिशाली हुनुमा वैदेशिक लगानीको ...

Read More »

भीजी अटोमोवाइल्सको दुई पाँग्रे सवारी साधनमा किस्ताबन्दी योजना

काठमाण्डौँ, १५ माघ । भीजी अटोमोवाइल्सले दुई पाँग्रे सवारी साधनमा समान मासिक किस्ताबन्दी योजना ल्याएको छ । कम्पनीले वाइक अफ द इयर २०१५ बिजेता सुजुकी जिक्सर १९ दशमलव ९९ प्रतिशत डाउन पेमेन्टमा दिने जनाइएको छ । जसअन्तर्गत ४७ हजार तीन सय ५६ रुपैयाँ डाउन पेमेन्ट गरि मासिक छ हजार पाँचसय ७१ रुपैयाँ किस्तामा यो बाइक खरिद गर्न सकिन्छ । यस्तै ...

Read More »

स्थानिय सहकार्यमा आएका विण्डोज फोन निकै सस्ता र आकर्षक छन्-इभान चान

नेपालमा पछिल्लो समय स्मार्टफोन प्रयोग गर्ने ग्राहक बढिरहेका छन्, जुन अधिकांश गूगलको एन्ड्रोयड अपरेटिङ सिष्टममा आधारित रहेक छन् । यहि बेलामा नेपाली मोबाइल ब्राण्ड कलर्ससँगको सहकार्यमा माइक्रोसफ्टले विण्डोज अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन वीन डब्लू १० बजारमा ल्याएको छ । यसै सन्दर्भ पारेर नेपाल आएका सि‌गापुरस्थित माइक्रोसफ्टका ओइएम डिभिजनअन्तरगत ग्लोबल डिभाइस पार्टनर्सका रिजनल एकाउन्ट डिरेक्टर इभान चानसँग मोबाइल्स खबर डटकमले गरेको ...

Read More »

जियोनीले कृष्टल कोटिङ भएको ‘पी ६’ स्मार्टफोन ल्याउँदै

काठमाडौं, १४ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले विविधवर्गका उपभोक्तामाझ थरिथरिका फोनहरुमा नयाँ प्रविधि ल्याउने क्रममा यसपालि पायोनियर पी ६ (Pioneer P6) स्मार्टफोन बजारमा ल्याउँदैछ । यो मोबाइलमा ५ इन्चको एलसिडि डिस्प्ले रहेको छ । यसको ठूलो स्क्रिनले सजिलो र आनन्दसँग भिडियो हेर्न, तस्बीरहरु खिच्न, इन्टरनेट चलाउन र सहजकासाथ ईबूक पनि पढ्न सकिने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ...

Read More »

बर्ड मोबाईलको नयाँ ट्याबलेट बजारमा

काठमाडौ १३ माघ । बर्ड मोबाइलको आधिकारीक बिक्रेता ग्याजेटस् नेपाल प्रालीले नयाँ मोडलको ट्याबलेट ल्याएको छ । नयाँ ट्याबमा ७ इन्चको स्क्रिन रहेको छ भने यो ट्याबलेट एण्ड्रोयडको किटक्याट अपरेटिङ सिष्टममा आधारित छ । यसमा थ्रीजी, डुअल क्यामरा तथा फ्ल्याश लाईट राखिएकोछ । डुओल कोर प्रोसेसर भएको यो ट्याबलेटमा ४ जीबीको आन्तरिक स्टोरेज क्षमता रहेकोछ । बर्ड मोबाइलले एन्जोए योर ...

Read More »

सामाजिक संजाल फेसबुक र इन्टाग्राममा विश्वभर समस्या, ४५ मिनेटपछि शुरु

काठमाडौं, १३ माघ । सामाजिक सञ्जाल साइट फेसबुक तथा इन्टाग्राम डाउन भएको छ। प्रयोगकर्ताहरुले फेसबुक र इन्स्टाग्राम प्रयोगमा समस्या भएको बताइरहेका छन् । फेसबुकका साथै टिन्डर, एआईएम तथाा हिपच्याटमा पनि समस्या देखिएको समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सी एपीका अनुसार अमेरिका, एशिया तथा अस्ट्रेलियाका प्रयोगकर्ताहरुले फेसबुकमा आउटेजको (Outage) समस्या भोगिरहेका छन् । तर फेसबुकले नै अधिग्रहण गरेको ह्वाट्सएपले भने ...

Read More »