सहकारीको अनुगमनमा छुट्टै संयन्त्र– अर्थमन्त्री महत

६ पुष २०७१, आईतवार

काठमाडौं, ६ पुस । अर्थमन्त्री रामशरण महतले सहकारीको अनुगमनका लागि छुट्टै संयन्त्र बनाउन लागिएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को २३ औं साधारणसभाका अवसरमा अर्थ […]

माइक्रोम्याक्सको यूरेका स्मार्टफोन सार्वजनिक

४ पुष २०७१, शुक्रबार

काठमाडौं, ४ पुस । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले यू सीरीजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको बहुप्रतिक्षित यूरेका (Yureka) स्मार्टफोन कम्पनीले विहिबार सार्वजनिक गरेको हो । यू सीरीजको […]

कलर्सको पर्ल ब्ल्याक सिरिजका स्मार्टफोन बजारमा

४ पुष २०७१, शुक्रबार

काठमाडौं, ४ पुस । कलर्स मोवाईलले गर्ने पर्ल ब्ल्याक सिरिजका अत्याधुनिक मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। अत्याधुनिक प्रविधिमा आधारित पर्ल ब्ल्याक सिरिजका स्मार्ट फोन दुई मोडलमा उपलब्ध छन्। पर्ल […]

नेपाल विज्ञापन संघमा सन्तोष श्रेष्ठ समूहको बहुमत

४ पुष २०७१, शुक्रबार

काठमाडौं, ४ पुस । नेपाल विज्ञापन संघ (आन)को अध्यक्षमा सन्तोष श्रेष्ठ विजयी भएका छन्। बिहिवार काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा श्रेष्ठले प्रतिष्पर्धी रविन्द्र कुमार रिजाल शशीलाई पराजत गर्दै १३७ मत ल्याए […]

लाभाले ३२ घण्टा टकटाइम भएको आइरिस फ्यूल ६० ल्यायो

२ पुष २०७१, बुधबार

काठमाडौं, २ पुस । भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा इन्टरनेशनलले अधिक टकटाइम दिने स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले फ्यूल सीरीजमा आधारित दोस्रो स्मार्टफोन आइरिस फ्यूल ६० (Iris Fuel 60) […]

चीनियाँ स्मार्टफोन वन प्लस वनमाथि पेटेन्टआरोपमा भारतमा प्रतिबन्ध

२ पुष २०७१, बुधबार

काठमाडौं, २ पुस । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीमाथि प्रतिबन्धपछि भारतमा दिल्ली हाइकोर्टले अर्को स्मार्टफोन निर्माता कम्पनी वन प्लस वन (One Plus One) माथि प्रतिबन्ध लगाएको छ । दिल्ली हाइकोर्टले […]

जियोनी इलाइफ एस ५.१ र एम थ्री म्याराथोन नेपाली बजारमा

१ पुष २०७१, मंगलवार

काठमाडौं, १ पुस । विश्वको सबैभन्दा पातलो स्मार्टफोनको उपाधि पाउन सफल भएको जियोनी इलाइफ एस ५.१ नेपाली बजारमा भित्रीएको छ । नेपालका लागि जियोनीे मोबाइलको आधिकारीक  बितरक टेलिटक प्रालिले विश्वकै […]

सामसुंगको मेटालिक बडि भएको ए३ तथा ए५ ताइवानमा उपलब्ध

१ पुष २०७१, मंगलवार

काठमाडौं, १ पुस । सामसुंगले सोमबार ताइवानमा पत्रकार सम्मेलन गर्दै ग्यालेक्सी ए३ तथा ग्यालेक्सी ए५ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । सामसुंगले उक्त फोनहरु निश्चित क्षेत्रको बजारका लागि मात्र सार्वजनिक गरेको […]

आर्थिक विकासलाई अवरोध गर्नेहरु प्रतिगामी हुनः अर्थमन्त्री डा महत

१ पुष २०७१, मंगलवार

काठमाडौं, १ पुस । अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार जनतालाई राजनीतिक अधिकार दिन र जनताको जीवनस्तर माथि उकास्न प्रयत्नशील रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ४८ औं […]

कोका–कोलाको फाइभबाई ट्वान्टि सर्वोत्कृष्ट आर्थिक सशक्तिकरण कार्यक्रम

१ पुष २०७१, मंगलवार

काठमाडौँ, १ पुस । दुबईमा भएको विमेन इन लिडरसिप इकोनोमिक फोरममा कोका–कोलाको फाइभ बाई ट्वान्टि (5by20) कार्यक्रम महिलाहरुका लागि विश्वकै सर्वोत्कृष्ट आर्थिक सशक्तिकरण कार्यक्रम घोषणा गरिएको छ । कोका–कोला अफ्रिका […]

आनको निर्वाचनमा रिजाल समूहको उम्मेदवारी घोषणा

१ पुष २०७१, मंगलवार

काठमाडौं, १ पुस । नेपाल विज्ञापन संघको नयाँ नेतृत्व चयनका लागि पुष ३ गते हुन गइरहेको निर्वाचनमा रविन्द्र कुमार रिजाल (शशी) को नेतृत्वले उम्मेदवारी घोषणा गरेको छ । रविन्द्र कुमार […]

सेञ्चुरी कमर्सियल बैंकको प्लाटिनम लाउञ्ज सेवा

१ पुष २०७१, मंगलवार

काठमाडौं, १ पुस । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकको सुविधाका लागी प्रधान कार्यालय पुतलीसडकबाट मिति २०७१ मंसिर २८ गते देखि “प्लाटिनम लाउञ्ज” माफर्त प्लाटिनम बचत खाता संचालन गर्ने ग्राहकवर्गहरुलाई छुट्टै काउन्टरबाट […]

बजाजको नयाँ शोरुम ग्वार्को, ललितपुरमा

१ पुष २०७१, मंगलवार

काठमाडौँ, १ पुस । बजाजको अधिकृत विक्रेता हंसराज हुलासचंद एण्ड कम्पनीले मंसिर २९ गतेदेखि ग्वार्को, ललितपुरमा उच्च स्तररीय सेल्स्, सर्भिस र स्पेयर्सको बिक्री वितरण गर्ने उद्देश्यले पूर्ण सुविधायुक्त नयाँ शोरुम […]

सोनीको बजेट स्मार्टफोन एक्सपेरिया इ४ आउँदै

२९ मंसिर २०७१, सोमबार

काठमाडौं, २९ मंसिर । जापानीज कम्पनी सोनीले बजेट स्मार्टफोन ल्याउने तयारी गरेको छ । सोनीले बजेट स्मार्टफोन बजारमा आफ्नो हिस्सा बढाउने उदेश्यका साथ एक्सपेरिया इ४ लन्च गर्ने तयारी गरेको छ […]

धुलिखेल माउन्टेन रिसोर्टको स्वामित्व अब टिबिआई ग्रुपमा

२९ मंसिर २०७१, सोमबार

काठमाडौं, २९ मंसिर । काभ्रेको पाँचखालस्थित धुलिखेल माउन्टेन रिसोर्ट अब टिबीआई गु्रप अन्तर्गत बिबी होटल्सको स्वामित्वमा सञ्चालन हुने भएको छ । शुक्रबार एक समारोहकाबिच उद्योग मत्री महेश बस्नेत र अध्यक्ष […]

आनको नेतृत्वमा संतोष श्रेष्ठ समूहको उम्मेदवारी

२९ मंसिर २०७१, सोमबार

काठमाडौं, २९ मंसिर । नेपाल विज्ञापन एजेन्सी संघ (आन) को आगामी नेतृत्वको लागि संतोष श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । निकै लामो समयदेखि विज्ञापन व्यवसायमा संलग्न युवा विज्ञापन व्यवसायी […]

एनसेल एप क्याम्पमा आइसीटी फर एग्रिकल्चर एप विजेता

२६ मंसिर २०७१, शुक्रबार

काठमाडौं, २६ मंसिर । एनसेल एप क्याम्प २०१४ मा कृषि क्षेत्रमा आधारित आइसीटी फर एग्रिकल्चर एप २३ प्रतिश्पर्धी समूहलाई पछि पार्दै विजेता बनेको छ । यो एप कृषि क्षेत्रको विषयगत […]

फेसबुक पोस्ट प्रकाशनका लागि सुविधाजनक नयाँ टूल

२६ मंसिर २०७१, शुक्रबार

काठमाडौं, २६ मंसिर । फेसबुकमा आफ्नो पोस्ट प्रचार गर्ने उपयोगकर्ताहरु तथा विज्ञापनदाताहरुलाई अझ बढि सहूलियत दिने प्रयासमा एक नयाँ टूल लन्च गरेको छ । सोशल नेटवर्किंग साइट फेसबुकले ल्याएको टूलले […]

सामसुंग ग्यालेक्सी ग्राण्ड ३ आउँदै

२५ मंसिर २०७१, बिहीबार

काठमाडौं, २५ मंसिर । सामसुंग मोबाइलको ग्यालेक्सी ग्राण्ड ३ मोबाइल चीनियाँ प्रमाणक निकाय टेना (TENAA) को डाटाबेसमा लिस्टेड भएको छ । सामसुंग ग्यालेक्सी ग्राण्ड ३ को स्पेशिफीकेशन तथा तस्विरहरु टेनामा […]

पञ्चकन्या समूहद्वारा सेभेन समिट वुमन टिमलाई विदाई

२५ मंसिर २०७१, बिहीबार

काठमाडौं, २५ मंसिर । पञ्चकन्या समूहले अन्टार्कटिकाको ४८९७ मिटर अग्लो भिन्सन म्यासिफ हिमाल आरोहण गर्न जान लागेको सेभेन समिट वुमन टिमका सात जना नेपाली महिलाहरुलाई विदाई गरेको छ । उक्त […]

मेगा बैंकले १२ प्रतिशत बोनस शेयर दिने

२५ मंसिर २०७१, बिहीबार

काठमाडौं, २५ मंसिर । मेगा बैंक लिमिटेडले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । मेगा बैंक संचालक समितिको मंगलबार बसेको बैठकले १२ प्रतिशत बोनस सेयर वितरण […]

बिप्पाका लागि चीनसँग पत्राचार

२५ मंसिर २०७१, बिहीबार

काठमाडौं, २५ मंसिर । नेपाल सरकारले छिमेकी मुलुक चीनसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा)का लागि परराष्ट्रमन्त्रालय मार्फत् आज चीन सरकारलाइ पत्राचार गरेको छ । उद्योग मन्त्रालयका सह सचिव महेश्वर न्यौपानेका अनुसार […]

उद्योगी पाण्डेको  निधन

२५ मंसिर २०७१, बिहीबार

काठमाडौं, २५ मंसिर । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेको आज दिउँसो १२ बजे निधन भएको छ । ५५ वर्षिय स्व‍. पाण्डे दिल्लीमा उपचार गराई रहेका थिए । […]

चीनियाँ कम्पनी जिओमीका मोबाइल भारतमा प्रतिबन्धित

२५ मंसिर २०७१, बिहीबार

काठमाडौं, २५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीलाई भारतीय एक अदालतले भारतमा स्मार्टफोन बिक्रीमा रोक लगाएको छ । दिल्ली उच्च अदालतले चीनियाँ मोबाइल निर्माता कम्पनीलाई आफ्नो स्मार्टफोन बिक्रीमा रोक […]

जनवरी १ तारिखदेखि सिटिसी मोबाइल बजार संचालन हुने

२४ मंसिर २०७१, बुधबार

काठमाडौं, २४ मंसिर । काठमाडौंको सुन्धारामा अवस्थित सिटिसी मलमा सिटिसी मोबाइल बजार संचालन हुने भएको छ । उक्त मलको चौथो तथा पाँचौं तल्लामा आगामी जनवरी १ तारिखदेखि मोबाइल बजार संचालन […]