Monthly Archives: December 2014

सिटिसी मोबाइल बजार संचालनमा ढिलाई

काठमाडौं, १६ पुस । सिटिसी मोबाइल बजारमा अंग्रेजी नयाँ वर्ष सन् २०१५ को जनवरी १ तारिखदेखि नै पूर्णरुपमा संचालनमा आउने भनिएपनि केहि पसलहरु मात्र संचालनमा आएका छन् । काठमाडौंको सुन्धारामा अवस्थित सिटिसी मलमा अनौपचारीकरुपमा मोबाइल बजार शुरु भएको हो । मोबाईल बजार अंग्रेजी नयाँ वर्षको पहिलो दिनदेखि नै सबै पसलहरु संचालन हुने भनेपनि पसलहरुको डेकोरेशन र निर्माणमा ढिलाई हुँदा पूर्णरुपमा ...

Read More »

गहना खरिद गर्न सहयोग पुर्याउने एप्स ‘गहना बजार’

काठमाडौं, १६ पुस । ग्राहकलाई गहना छान्न पसलमै पुग्नुपर्ने बाध्यतालाई सहज बनाउन आइटी कम्पनी विधि प्रालिले नेपालमा पहिलो पटक गहनाबारे जानकारी दिने ‘गहना बजार’ एप्स सार्वजनिक गरेको छ ।  काठमाडौंका नाम चलेका गहना पसलका सुन तथा हिराका गहना छान्न पाउने सुविधा यस एपले मोबाइलमै उपलब्ध गराउने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध ‘गहना बजार’ मा उपभोक्ताले गहनाका ...

Read More »

सामसुंगले ‘ग्यालेक्सी अल्फा’को उत्पादन बन्द गर्ने

काठमाडौं, १६ पुस । यदि तपाई सामसुंगको ग्यालेक्सी अल्फा (Galaxy Alpha) स्मार्टफोन मनपराउनुहुन्छ र किन्ने योजनामा हुनुहुन्छ भने छिटै यो स्मार्टफोन किन्नुहोस् । नत्र तपाईँले सामसुंगको यो स्मार्टफोन खरिद गर्न सक्नुहुन्न् । किनकी सामसुंगले आफ्नो यो आकर्षक स्मार्टफोन ग्यालेक्सी अल्फाको उत्पादन बन्द गर्न लागेको छ । समाचारहरुलाई आधार मान्ने हो भने सामसुंग ग्यालेक्सी अल्फाको उत्पादन केहि समयपछि बन्द गर्न लागेको ...

Read More »

एक सेकेण्डमा १० वटा गित डाउनलोड हुने ग्यालेक्सी नोट ४ एस-एलटीई

काठमाडौं, १४ पुस । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुंगले केहि समय अघि बजारमा ल्याएको सामसुंग ग्यालेक्सी नोट ४को नयाँ भर्सन ग्यालेक्सी नोट ४ एस एलटीई (Galaxy Note 4 S-LTE) सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुंगको नयाँ स्मार्टफोनमा द्रूत गतिमा डाटा डाउनलोड गर्ने क्षमता रहेको छ । सामसुंगको यो स्मार्टफोन एलटीई ए ट्राईब्याण्ड क्यारियर एग्रीगेशनयुक्त रहेको छ । यो स्मार्टफोनले ...

Read More »

भिडियो र तस्बिर उत्कृष्ट खिच्ने कलर्सको स्मार्टफोन बजारमा

काठमाडौं, १४ पुस । कलर्स मोवाईलले जुम सिरिज र पर्ल व्ल्याक सिरिजका फोन बजारमा ल्याएको एक हप्ता भित्र एक्सवानथर्टिन प्लस क्वाड (X113+ Quad) नामक अर्को स्मार्टफोन ल्याएको छ । क्वाडकोर प्रोसेसर भएको यो सेटमा एन्ड्रोईड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । १.३ गीगाहर्ज क्वाड कोर प्रोसेसरयुक्त यो सेटमा एकै पटक फरक फरक कार्यहरु गर्दा ह्याङ लगायत ढिलासुस्ति हुने जस्ता ...

Read More »

कलश सिमेन्टले गुणस्तर चिन्ह पायो

काठमाण्डौ, १३ पुस । विरगंजस्थित श्री सिमेन्टद्धारा उत्पादित कलश गोल्ड ब्राण्डका पि.पि.सी. सिमेन्टहरुले नेपाल गुणस्तर चिन्ह ल्क् ३८५ प्राप्त गरेको छ । श्री सिमेन्ट इन्डष्ट्रिजले दैनिक ४०० टन क्षमतामा सिमेन्ट उत्पादन गर्दै आई रहेको छ । उद्योगले कलश गोल्डसहित अन्य ब्रान्डका सिमेन्ट उत्पादन गर्दै आईरहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

Read More »

नेपाल आवास फाइनान्सको सुनचाँदी कर्जा शुरु

काठमाडौं, १३ पुस । नेपाल सरकार समेतको शेयर लगानी रहेको नेपालको पहिलो वित्त कम्पनीको रुपमा स्थापित नेपाल आवास फाइनान्स लिमिटेडले मिति आजदेखि सुनचाँदी धितोमा समेत कर्जा प्रवाह गर्ने कार्यको शुरुवात गरेको छ । उक्त कर्जा शीर्षकमा कर्जा प्रवाह गर्न आयोजित एक कार्यक्रममा फाइनान्स सञ्चालक समिति अध्यक्ष दामोदर सापकोटाले फाइनान्सले आफ्नो व्यवसाय बृद्वि गर्ने उद्देश्यका साथ शुरु गरेको सुनचाँदी कर्जाको औपचारिक ...

Read More »

आईसीटी एसोसिएशन अफ नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं, १३ पुस । सूचना प्रविधि क्षेत्रसँग आबद्ध व्यवसायीहरुको संगठन आईसीटी एसोसिएशन अफ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएशनको हालै सम्पन्न साधारणसभाले आगमी दुई वर्षका लागि ११ सदस्सीय कार्यसमिति चयन गरेको हो । काठमाडौंमा आयोजित पदस्थापना कार्यक्रममा एसोसिशनको नयाँ कार्यसमितिको घोषणा गरिएको हो । साधारणसभाले अध्यक्षमा भेषराज पौड्याललाई निर्वाचित गरेको हो । पौड्याल यसअघि एसोसिएशनको प्रथम उपाध्यक्ष थिए ...

Read More »

पल्सर डेयरभेन्सचरको पहिलो संस्करण सम्पन्न

काठमाडौँ, १३ पुस । नेपालमा बजाज बाइकको अधिकृत विक्रेता हंसराज हुलासचंदद्वारा प्रस्तुत नेपालको पहिलो बाइक रियालिटी सो बजार पल्सर डेयरभेन्चर (Bajaj Pulsar Dareventure) को पहिलो संस्करण सम्पन्न भएको छ । समापन समारोहमा माथिल्लो मुस्ताङ्ग गएका १० प्रतिस्पर्धिहरु मध्ये सर्वोत्कृष्ट सहासी राइडर, सर्वाधिक लोकप्रिय राइडर र सर्वोत्कृष्ट अनुशासित राइडर को पुरस्कार क्रमशः अनिल कुमार कुशुवाह, सन्तोष अधिकरी र अकिब अब्दुल अतिक ...

Read More »

ट्विटरको नयाँ फीचर मोबाइलमा ट्वीट ट्रयाकिङ प्रणाली

काठमाडौं, १३ पुस । ट्विटरले आफ्नो मोबाइल एपमा नयाँ फीचर थप गरेको छ । जसको मद्धतले आफ्नो ट्विटर कति जनाले पढे, रीट्विट गरे अथवा आफ्नो पोष्टमा दिएको लिंकमा कतिजनाले क्लीक गरेभन्ने थाहा पाउन सकिन्छ । ट्विटरका सफवेयर ईन्जिनियर म्यानेजर इयान चानले ट्विटरको एनालिटिक्स पेजमा साइन इन गर्नुपर्ने र कम्पनीले प्रयोगकर्ताको मोबाइल तथ्यांकको संग्रह शुरु गर्न सक्ने बताए। सफ्टवेयर उत्पादन क्षेत्रको ...

Read More »