Monthly Archives: November 2014

नोकियाको एन्ड्रोयडमा आधारीत ट्याबलेट ‘एन वन’ अाउँदै

काठमाडौं, २ मंसिर । कुनै बेलाको निकै सफल मोबाइल कम्पनी नोकियाको ब्राण्डमा अब कुनै पनि मोबाइल फोन नआउने समाचार त तपाईँले पढ्नु वा सुन्नु भएकै होला । माइक्रोसफ्टले नोकियाको मोबाइल खरिद गरेपछि नोकियाले केहि दिन पहिले आफ्नो ब्राण्डमा अन्तिम फोन सार्वजनिक गरेको थियो । नोकियाले स्मार्टफोन बनाउन समाप्त गरेपनि नयाँ ट्याबलेट बजारमा ल्याएको छ । नोकियाले हालै एन वन (N1) ...

Read More »

अर्थमन्त्रीद्वारा बजेटलाई शीघ्र कार्यान्वयनमा लैजान निर्देशन

काठमाडौं, २ मंसिर । अर्थमन्त्री डा. रामशरण महतले चालु आर्थिक बर्षको बजेटमा समावेश भएका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रालय अन्तर्गतका महाशाखाका प्रमुखहरुलाई फेरि निर्देशन दिएका छन् । यसअघि अर्थमन्त्री डा महतले गत भदौ १६ गते बिगत बर्षहरुमा जस्तो ढिलो काम हुने प्रबत्तिलाई निरुत्साहित गरी बजेटमा उल्लेखित कामहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका थिए । उनले मंगलबार फेरि बजेटलाई प्रभावकारीरुपमा ...

Read More »

कोका–कोला संसारकै सर्वोत्कृष्ट कार्यालय मध्येमा पर्न सफल

काठमाडौँ, २ मंसिर । हल्का पेय कम्पनी, कोका–कोला, काम गर्नका लागि संसारका २५ सर्वोत्कृष्ट विश्वव्यापी कम्पनीको सूचिमा परेको छ । सो अनुसन्धान फच्र्यून नामक अमेरिकी म्यागजीनले प्रकाशित गरेको हो । फच्र्यून म्यागजीनका अनुसार कोका–कोलाका कर्मचारीहरु कम्पनीले दिगो स्थिरताका लागी गरेको संकल्पहरु प्रति निकै गर्व गर्छन, जबकि कोका—कोलाले विश्वव्यापी रुपमा धेरै ठूला प्रतिबद्धताहरु गरेको छ । ओलम्पिक र फुटबल वल्र्डकप जस्ता ...

Read More »

जिओमीको लिडकोर चीपसेटसहितको स्मार्टफोन आउँदै

काठमाडौं, १ मंसिर । चीनियाँ स्मार्टफोन कम्पनी जिओमीले लिडकोर चीपसेटसहितको स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । हालै लीक भएको सूचनाअनुसार जिओमीको नयाँ स्मार्टफोन लिडकोरको फोर जी चलाउन सकिने चीपसेटसहितको हुनेछ । केहिसमय पहिले जिओमीले ५१ प्रतिशत शेयर हिस्सासहित लिडकोर टेक्नोलोजीसँग सहकार्य गरेको छ । जसमा लिडकोरको ४९ प्रशित शेयर हिस्सा रहेको छ । दुवै कम्पनीको सहकार्यमा नयाँ स्मार्टफोन आउन लागेको ...

Read More »

फ्रेन्चाइज इन्डीयाद्धारा नेपालमा नेटवर्क विस्तार

काठमाडौं, १ मंसिर । एशियाको सबैभन्दा ठूलो फ्रेन्चाइज सोलुसन कम्पनी फ्रेन्चाइज इन्डीयाले नेपालमा आफ्नो नेटवर्क विस्तार गरेको छ । कम्पनीले बिजनेश कन्सल्टिङ, विजनेश ब्रोकेज, भ्यालुएशन सर्भिस, मर्जर एण्ड एक्विजिशन, क्यापिटल सर्भि, रियर स्टेट सर्भिज तथा लिगल सर्भिसलगायतका सेवा प्रदान गर्ने जनाएको छ । कम्पनीका चेयरम्यान गौरभ मार्याले भारतमा लगानीकर्ताहरुलाई आफ्नो व्यवसाय विस्तार तथा ब्राण्ड विस्तारको अवसर सिर्जना गर्न निकै सहयोग ...

Read More »

सिभिल मलको दसैं तिहार महोत्सव २०७१ सम्पन्न

काठमाडौं, १ मंसिर । सिभिल मलले आयोजना गरेको सामसुङ ग्यालेक्सी एस५ दसैं तिहार महोत्सव २०७१ सम्पन्न भएको छ। कार्यक्रम अवधिभर एक हजार रुपैयाँभन्दा बढीको किनमेल गरी ग्राहकले प्राप्त गर्ने कुपनहरु मध्येबाट गोलाप्रथाबाट विजेताको चयन गरी विभिन्न उपहारहरु प्रदान गरिएको थियो। मलले आइतवार एक कार्यक्रमकाबिच बिजेताहरुलाई उपहार प्रदान गर्यो । दैनिक सरदर दुई लाख ५० हजार बराबरको उपहार प्रदान गरिएको सो ...

Read More »

हुन्डाइको इओन १००० सीसी गाडि बजारमा

काठमाडौं, १ मंसिर । नेपाल स्थित हुन्डाइ गाडिको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली बजारमा हुन्डाई इओनको नयाँ संस्करणको रुपमा इओन १००० सीसी (EON 1000cc) गाडि भित्राएको छ । इओन ८०० सीसीको अपार सफलतापछि इओन १००० सीसी बजारमा भित्रिएको छ । इओन १००० सीसीको कप्पा इन्जिनसहितको  इओनको नयाँ अवतारका गाडिहरु, अहिलेको इओन ८०० सीसीसंगसंगै नेपाली बजारमा आउनेछ । इओनको ...

Read More »

२५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ नेपाली बजारमा, भारतमा भने मुल्य घोषित

काठमाडौं, ३० कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले बनाएको विश्वको सबैभन्दा पातलो स्मार्टफोन जियोनी इलाइफ एस ५.१ नेपालमा पनि उपलब्ध हुने भएकोछ । नेपालमा जियोनीको मोबाइल बिक्री बितरण गर्दै अाएको टेलिटक प्रालिले यहि नोभेम्बर २५ तारिखदेखि जियोनी इलाइफ एस ५.१ बजारमा उपलब्ध हुने प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यो फोनको बजार मुल्य कति भन्ने आधिकारीक जानकारी उपलब्ध हुन सकेन् ...

Read More »

चाहेको एप निर्माणमा लाग्न गेम गुरु टमी पाल्मको सुझाब

काठमाडौं, ३० कात्तिक । ‘क्याण्डी क्रस’का डेभलपर तथा किङ डटकमका गेम गुरु टमी पाल्मले र आफूले चाहेको एप निर्माणमा लाग्न नेपाली एप निर्माताहरुलाई सुझाब दिएका छन् । पाल्मले शनिबार काठमाडौंमा एनसेल एप क्याम्प २०१४ का प्रतिस्पर्धीहरुलाई आफूलाई मनपर्ने कामगर्न र आफूले चाहेको व्यक्तित्व विकास गर्न सुझाब दिएका हुन् । उनले भने,‘तपाईं आफू को बन्न चाहनुहुन्छ त्यही बन्नुहोस् । जे गर्न ...

Read More »

सामसुङका ‘ग्रान्ड प्राइम’ र ‘कोर प्राइम’ फोन बजारमा

काठमाडौं, ३० कात्तिक । नेपालको लागि सामसुङ मोबाइलको आधिकारीक विक्रेता इन्टरनेशनल मोबिलिटी सोलुसन्सले सामसुङका दुई नयाँ मोबाइल नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले ‘ग्रान्ड प्राइम’ र ‘कोर प्राइम’ नामक दुइवटा मोबाइल नेपालीबजारमा ल्याएको हो । डुअल सिमको सुविधा भएको दुबै मोबाइलमा एन्ड्रोइड किटक्याट ४.४.२ अपरेटिङ सिष्टम, एक जीबी र्याम, ८ जीबीको मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले ६४ जीबीसम्म ...

Read More »