Monthly Archives: November 2014

गोरिल्ला ग्लास-४ सार्वजनिक, स्मार्टफोन स्क्रीन थप दुई गुणा शक्तिशाली

काठमाडौं, ७ मंसिर । स्मार्टफोन ग्लास स्क्रीनको टप निर्माता कम्पनी कार्निग इनकर्पोरेटेडले निकै दह्रो ग्लास कवरको नयाँ रेन्ज गोरिल्ला ग्लास-४ (Gorilla Glas-4) सार्वजनिक गरेको छ । कम्पनीले यो ग्लास स्क्रीन पछिल्लो एडिशन भन्दा दुई गुणा शक्तिशाली भएको दाबी गरेको छ । ‘नयाँ ग्लास स्क्रीनको निर्माण तिखो चुच्चो वस्तुबाट हुने हानी नोक्सानीबाट बचाउन तयार पारेका हौं । फोन हातबाट छुटेर फुट्नु ...

Read More »

नोकिया लूमिया ७३० द्धारा विश्व रेकर्ड राख्ने सेल्फी खिचियो

काठमाडौं, ७ मंसिर । नोकिया लूमिया ७३० ड्यूल सिमको आधारिक ट्यागलाइन नै मेड फर सेल्फीज् रहेको छ । कम्पनीले नोकिया लूमिया ७३० (Nokia Lumia 730) को माध्यमबाट कम्तिमा १ हजार १ सय ५१ जनासहितको सेल्फी खिचेको छ । माइक्रोसफ्टले कोकाकोलासँगको सहकार्यमा यो मध्यम वर्गको विण्डोज फोनको एक सेल्फीका लागी विश्व रेकर्ड कायम गर्न आव्हान गरेको थियो । कम्पनीले लूमिया ७३० ...

Read More »

जिओमी १० वर्षभित्र विश्वको नम्बर एक स्मार्टफोन कम्पनी बन्ने

काठमाडौं, ५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याआमी पनि भनिने) ले आगामी १० वर्षभित्र विश्व बजारमा बिक्रीको आधारमा नम्बर एक हुने घोषणा गरेकोछ । सन् २०१० अप्रिलमा स्थापना भएको जिओमीले सन् २०११ अगस्तमा आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको थियो । करिब ३ वर्षभित्र नै कम्पनीले बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूला स्मार्टफोन निर्मातामध्ये तेस्रो नम्बरमा पर्न सफल भयो । ...

Read More »

हुवावेको अनर थ्री सी युरोपेली बजारमा उपलब्ध हुने

काठमाडौं, ५ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेको बजेट मैत्री स्मार्टफोन अनर थ्री सी (Honor 3C) यूरोपको बजारमा प्रि अर्डरको लागि उपलबध भएको छ । ड्यूअल सीम भएको अनर थ्री सी युरोपेली बजारमा १०९.९९ पाउण्ड अर्थात करिब १७० अमेरिकी डलरमा खरिद गर्न सकिन्छ । उक्त हेडसेट नोभेम्बर २४ तारिखदेखि कम्पनीले प्रि अर्डर गरेका उपभोक्ताको हातमा पुर्याउने बताईएको छ । ...

Read More »

संबिधानलाई पर्खेर विकास निर्माण रोक्न नहुनेः अर्थमन्त्री

काठमाडौं, ५ मंसिर । अर्थमन्त्री डा रामशरण महतले सरकार औद्योगिक लगानी बृद्धि, उर्जा निर्यात र बढी पर्यटक आकर्षित गरी बढ्दो व्यापारघाटा घटाउन क्रियाशील रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक तथा व्यापारिक प्रदर्शनीकोे उद्घाटनका क्रममा उक्त कुरा बताएका हुन् । उनको भनाई थियो, ‘आर्थिक बृद्धि गर्नुपर्ने चुनौती एकातिर छदैछ अर्कोतिर बढ्दो व्यापारघाटा घटाइहाल्नुपर्ने अर्को चुनौती पनि ...

Read More »

शक्तिशाली ब्याट्रीभएको सेलकोन ‘मिलेनियम इपिक क्यू ५५०’ स्मार्टफोन

काठमाडौं, ४ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी सेलकोनले मिलेनिया इपिक क्यू ५५० (Millennia Epic Q550) स्मार्टफोन सार्वजनिक गरेको छ । हैदराबादस्थीत सेलकोन मोबाइल्सले ठूलो ब्याट्री क्षमतासहितको सेलकोन मिलेनिया इपिक क्यू ५५० स्मार्टफोन लन्च गरेको हो । यो फोनमा ३५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने ५.५ इन्चको डिस्प्ले रहेको छ । यो फोनमा क्वाडकोर १.३ गीगाहर्ज कपल्ड कोर्टेक्स ए७ ...

Read More »

इलेक्ट्रोलक्स ब्रान्डको नयाँ भ्याकुम क्लिनर बजारमा

काठमाडौं, ३ मंसिर।नेपालका लागि इलेक्ट्रोलक्स ब्रान्डको घरायसी तथा औद्योगिक उपकरणको आधिकारिक बिक्रेता केएल दुगड ग्रुपको सहायक कम्पनी स्मार्ट एप्लाइसेन्सले नयाँ भ्याकुम क्लिनर बजारमा ल्याएको छ । कम्पनीले जेडएससीओ ३२१० र जेड ९३० फ्लेक्सीओ २ मोडल बजारमा ल्याएको हो । बजारमा ल्याएका उक्त भ्याकुम क्लिनरमा तान्न सक्ने शक्तिशाली क्षमता र झोलारहित भएको कम्पनीले जानकारी दिएको छ । सानो डिजाइनमा निर्माण गरिएको ...

Read More »

माइक्रोम्याक्सको ‘यू’ ब्राण्डमा नयाँ डिभाइस आउँदै

काठमाडौं, ३ मंसिर । भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले मंगलवार नयाँ रेन्जको डिभाइसहरु सार्वजनिक गरेको छ । कम्पनीले द्रूत गतिमा बढ्दै गरेको प्रविधिका उत्साहिहरुको सेगमेन्टलाई केन्द्रित गरेर यू ब्राण्ड (Yu)अन्तरगत नयाँ रेन्जको डिभासहरु सार्वजनिक गरेको हो । माइक्रोम्याक्सको सहायक कम्पनी यू टेलिभेन्चर्स् (Yu Televentures), जसले अन्तिम प्रयोकताहरुको अनुकुलित अनुभवको बारेमा काम गर्न क्यानोगेन (Cyanogen)सँग सहकार्य गरेको छ । ...

Read More »

स्वदेशी वुट र सुट प्रदर्शनी पौषमा हुने

काठमाडौं, ३ मंसिर । छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपालले प्रत्येक वर्ष गर्दै आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष २०७१ पौष ९ गतेदेखि १५ गतेसम्म गर्ने भएको छ । यो प्रदर्शनी संघको एघारौ संस्करण समेत रहेको छ । प्रदर्शनीको अघिल्ला संस्करणहरु राष्ट्रिय सभागृहको चौरमा गर्दै आएकोमा यस वर्षदेखि भने भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएको प्रेस ...

Read More »

सामसुंगले स्मार्टफोनको मोडल संख्यामा ३० प्रतिशतसम्म कटौती गर्ने

काठमाडौं, २ मंसिर । सामसुंगका हेड अफ इन्भेष्टर रिलेशन्स रोबर्ट यीले कम्पनीले आफ्ना उत्पादनहरुको मोडल संख्यामा कटौती गर्ने खुलासा गरेका छन् । प्रमुख यीले हालै न्यूयोर्कमा भएको एक प्रस्तुतीको समयमा कम्पनीले सन् २०१५ मा २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म स्मार्टफोनहरुको मोडल संख्यामा कटौती गर्ने बताएको मोबाइल सम्बन्धि जानकारी दिने साइट जीएसएमएरिना डटकमले जनाएको छ । यो कदमले सामसुंगलाई गिर्दो नाफाको विरुद्ध ...

Read More »