Monthly Archives: November 2014

सामसुंग स्मार्टफोन भारतीय बजारमा पहिलो रोजाईमा

काठमाडौं, १२ मंसिर । इन्टरनेशल डाटा कर्पोरेशन (आईडीसी) ले भारत एशियामा स्मार्टफोनको लागि सबैभन्दा तिब्रगतिले बढिरहेको बजार भएको जनाएको छ । आईडीसीका अनुसार अहिलेसम्म भारतीयहरुका लागि सामसुंग मनपरेको स्मार्टफोन कम्पनी हो । यहि आधारमा सामसुंग भारतीय बजारमा पहिलो स्थानमा रहेको छ । विहिवार सार्वजनिक गरेको आईडीसीको अन्तिम त्रैमासिक रिपोर्टका अनुसार बिक्रेताहरुले लगभग २३.३ मिलियन स्मार्टफोन बिक्री गरेका छन् । बिक्री ...

Read More »

कार्बनको टाइटेनियम एस ६ र एस ८

काठमाडौं, भारतीय मोबाइल फोन निर्माता कम्पनी कार्बनले टाइटेनियम सीरीजको दुई वटा स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले टाइटेनियम एस६ (S6) तथा एस८ (S8) एकैसाथ सार्वजनिक गरेको हो । यो दुवै फोनमा १.३ गीगाहर्ज मीडिया टेक क्वाड कोर प्रोसेसर राखिएको छ । कार्बन टाइटेनियम एस६ एम्याजन डटकममा सूचीकृत छ जसको मूल्य ७ हजार ८ सय रुपैंया तोकिएको छ । यसमा दुईवटा ...

Read More »

समितीभेज हस्पीटल्स्को स्थानिय प्रतिनिधीमा स्पीडवे फ्रेट सर्भिस नियुक्त

काठमाडौं, १२ मंसिर । दक्षिणपूर्वी एशियाको प्रशिद्ध अस्पतालमध्येको एक समितीभेज हस्पीटल्स्ले नेपालमा पनि सेवा विस्तार गरेको छ । थाइल्याण्डको राजधानी बैंककमा रहेको अस्पतालले नेपालीहरुलाई सेवा दिनको लागि स्थानिय प्रतिनिधिको रुपमा स्पीडवे फ्रेट सर्भिस प्रालिलाई तोकेको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अस्पताल र स्पीडवे फ्रेट सर्भिसकाबिच सहमति पत्र आदान प्रदान भयो । स्थानीय प्रतिनिधिको रुपमा स्पीडवेले सेवा लिन चाहने ...

Read More »

स्मार्टफोन र ट्याबलेट दुबै प्रयोग गर्न मिल्ने आसुसको ‘प्याडफोन मिनी’

काठमाडौं, ९ मंसिर । जेनफोन सीरीजको सफलतापछि आसुसले भारतमा प्याडफोन मिनी (Padfone Mini) सार्वजनिक गरेको छ । यो ट्याबलेट र स्मार्टफोनको सशक्त संयोजन हो । यसको विशेषता भनेको यसको स्मार्टफोन एक ट्याबलेट ब्लकमा राखेपछि तुरुन्त एक ७ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । स्मार्टफोनको आइपी स्क्रीन ४ इन्चको छ जसको रिजोल्यूशन ८०० X ४८० पिक्सल छ । ट्याबलेटको स्क्रीनको रिजोल्यूशन भने ...

Read More »

अब ३० सेकेण्डमा नै मोबाइल चार्ज गर्न सकिने

काठमाडौं, ९ मंसिर । अब मोबाइल चार्ज गर्न समय लाग्यो भनेर चिन्ता गर्ने समस्याको समाधान हुने भएको छ । अनुसन्धानकर्ताहरुले द्रूत गतिमा विकास हुँदै गरेको स्मार्टफोन प्रविधिको विविध आयामहरुको अनुसन्धान गर्ने क्रममा मोबाइल चार्ज छिटो समयमा गर्ने प्रविधिको विकास गरेका छन् । इजरायलको एक कम्पनीले मोबाइल फोन केहि सेकेण्डमा नै चार्ज गर्ने टेक्नोलोजीको विकास गरेको दाबी गरेको छ । यो ...

Read More »

जिओमीको फोरजी सपोर्ट गर्ने ट्याब आउँदै

काठमाडौं, ९ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (Xiaomi) ले नयाँ ट्याबलेट ल्याउने तयारी गरेको छ । कम्पनीले यसअघि ल्याएको एमआई प्याड (७.९ Mi Pad 7.9) को प्रतिरुपमा नयाँ ट्याबलेट ल्याउने विभिन्न संचारमाध्यमहरुले जनाएका छन् । चीनियाँ एप्पल पनि भनिने जिओमीको नयाँ ट्याबको बारेमा गत अक्टोबरको अन्त्यतिर बेन्चमार्कमा लिस्टिङ हुँदा जानकारी आएको थियो । हाल कम्पनीको नयाँ ट्याबले चीनको ...

Read More »

चीनमा एचटीसी डिजायर ८२०एसको १२ लाख ६० हजार सेट प्रि-अर्डर

काठमाडौं, ९ मंसिर । एचटीसी चीनले डिजायर ८२०एस (HTC Desire 820s) को प्रि-अर्डरको बारेमा जानकारी दिएको छ । कम्पनीले दिएको रिपोर्ट अनुसार चीनमा १.२६ मिलियन अर्थात १२ लाख ६० हजार मानिसहरुले यो फोनको लागि प्रि-अर्डर गरेका छन् । कम्पनीले चीनियाँ सोशल नेटवर्क साइट क्यूजोन (Qzone)मा एक पोष्ट गरेर यसको बारेमा जानकारी दिएको थियो । जानकारी अनुसार प्रि-अर्डर शुरु भएपछि १.२६ ...

Read More »

अल्काटेल वानटच मोबाइल बजारमा, ४ वटा स्मार्टफोन र १ वटा बारफोन भित्रीए

काठमाडौं, ८ मंसिर । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स (एनजिइ सोलुसन्स) प्रालिले नेपाली बजारमा फ्रान्सको ब्राण्ड अल्काटेल वानटच मोबाइल बजारमा ल्याएको छ। दूई सयवटा भन्दा बढि देशमा कारोबार भइरहेको अल्काटेल वानटच मोबाइल एनजिइसोलुसन्सले पहिलो चरणमा ५ वटा मोडलहरु ल्याएको कम्पनीले जानकारी दिएकोछ । नेपालमा भित्राइएकामोडलहरुमा बारफोनमा अल्काटेल १०४१ डी, स्मार्टफोनमा पप डि वान, पप डि थ्रि, पप डि फाइभ र पप ...

Read More »

मोबाइल खोज्न सहयोग गर्ने मोटोरोलाको ‘कीलिंक’

काठमाडौं, ७ मंसिर । यदि तपाईले आफ्नो मोबाइल फोन कतै राखेर विर्सनु भएको छ वा कसैले तपाईँको फोन लुकाएर दुख दिइरहेको छ । अथवा कतै रेष्टुरेन्टमा जाँदा छोड्नु त भएन ? बेला बेलामा फोन बिर्सने र खोज्नुपर्ने झन्झटबाट मुक्त गर्न तपाईसँग नयाँ साधन आएको छ जसले तुरुन्त तपाईँको फोन खोज्नेछ । मोबाईल फोन बनाउने कम्पनी मोटोरोलाले एक की-चेन (साँचोको गुच्छा) ...

Read More »

जिओमी ‘रेडमी नोट’ भारतमा सोमबार सार्वजनिक हुँदै

काठमाडौं, ७ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जिओमी (श्याओमी पनि भनिने) ले भारतमा नयाँ स्मार्टफोन रेडमी नोट (Redmi Note) सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतमा २४ नोभेम्बर सोमबार अर्थात भोली ५.५ इन्चको ‘रेडमी नोट’ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो। चीनियाँ एप्पल नामले समेत चिनिने कम्पनीले भारतीय उपभोक्ताका लागि जुलाईमा रेडमी वान एस तथा एमआई-थ्रीको साथमा रेडमी नोट पनि ...

Read More »