Monthly Archives: November 2014

क्यानले विरोध स्वरुप सरकारी निकायलाई डब्बल ब्याण्डविथ र एन्टिभाइरस् दिने

काठमाडौं, १४ मंसिर । कम्प्यूटर एशोसिएशन अफ नेपाल (क्यान) लाई लामो समय भइसक्दा समेत गृह मन्त्रालयले महासंघ दर्ता प्रकृयामा सकारात्मक नभएको भन्दै नौलो किसिमको आन्दोलनको घोषणा गरेकोछ । क्यानले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजनागरि सरकार सूचना संचार प्रविधिको विकासमा उदाशिन भएको भन्दै ध्यानाकर्षणको कार्यक्रम सार्वजनिक गरेको हो । राष्ट्रिय निर्देशन ऐन २०१८ क्रियाशील भए पनि यही अन्तर्गत रहेर महासंघ बन्न ...

Read More »

शक्तिशाली ब्याट्रीसहितको जियोनी ‘एमथ्री’ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, १४ मंसिर । चीनीयाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले एम सीरीजको मोबाइल फोन नेपाली बजारमा ल्याएको छ । लामो समयसम्म टिक्ने धेरै शक्तिशाली ब्याट्री भएको यो मोबाइल फोन अन्तराष्ट्रिय बजारहरुमा सार्वजनिक भएपछि यसको कार्यक्षमता र वितरणलाई थुप्रै उपभोक्ताहरुले मन पराउनुका साथै तारिफ पनि गरेको कम्पनीको दाबी छ । ५००० एमएएच क्षमताको ब्याट्री भएको यो मोबाइल फोनले ३३.७ घण्टासम्मको टकटाइम र ...

Read More »

सेल्फी मनपराउनेहरुका लागि जोलोको बजेट स्मार्टफोन ‘ओपस ३’

काठमाडौं, १४ मंसिर । सेल्फी फोकस स्मार्टफोन मन पराउने तर महंगो पैसा तिर्न नसक्ने उपभोक्ताहरुलाई ध्यानमा राखेर जोलोले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । भारतीय स्मार्टफोन निर्माता कम्पनी जोलो (Xolo) ले बजेट रेन्जमा आउने सेल्फी फोकस स्मार्टफोन ओपस सीरीजमा ओपस ३ (Opus 3) सार्वजनिक गरेको हो । जोलोले यो फोन विशेषगरी सेल्फी खिच्न मनपराउनेहरुलाई ध्यानमा राखेर डिजाइन गरेको जनाएको छ ...

Read More »

निकै स्टाइलिश आसुसको स्मार्टवाच ‘जेनवाच’

काठमाडौं, १४ मंसिर । आसुसले आफ्नो एन्ड्रोयड वेयरेबल लन्च गरेको छ । आजकाल हरेक ग्याजेट कम्पनीहरुले एन्ड्रोयड वेयरेबल लन्च गर्ने मौसम नै चलेको जस्तो देखिएको छ । सामसुंग, मोटोरोला, एप्पल, स्पाइसपछि टेक कम्पनी आसुसले पनि एन्ड्रोयड वेयरेबल लन्च गरेको हो । कम्पनीको स्मार्टवाच जेनवाच गत सेप्टेम्बरमा आईएफए २०१४ मा स्मार्टफोन जेनफोनको साथमा नै जेनवाच विश्वव्यापीरुपमा सार्वजनिक गरेको थियो । कम्पनीले ...

Read More »

निर्यात नबढाई आर्थिक प्रगति हुँदैन्ः अर्थमन्त्री डा महत

काठमाडौं, १४ मंसिर । अर्थमन्त्री डा रामशरण महतले निर्यात बृद्धि बिना कुनै पनि मुलुकको आर्थिक प्रगति नहुने भन्दै निर्यात बृद्धि गर्न गुणस्तरीय उत्पादन बृद्धि गर्नुपर्ने बिचार व्यक्त गरेका छन् । नवलपरासीको गैडाकोटमा बिकु बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित २५ औं बार्षिक साधारण सभाको उद्घाटनका क्रममा उनले सो बिचार व्यक्त गरेका हुन् । उनले भने, अहिले निर्यातको युग हो । ...

Read More »

सार्कमा उर्जा संझौता उपलव्धिपूर्ण भएको अर्थशास्त्रीहरुको भनाई

काठमाडौं, १४ मंसीर । नेपालमा सम्पन्न १८ औं सार्क शिखर सम्मेलनबाट आर्थिक समृद्धिको ढोका खुलेको अर्थविदहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले शनिबार काठमाडौंमा आयोजना गरेको सार्क सम्मेलनका आर्थिक उपलव्धिहरु विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले सार्क सदस्य राष्ट्रहरुबीच भएको उर्जा संझौता नै महत्वपूर्ण उपलव्धि भएको बताए । यस संझौताबाट नेपालले धेरै फाइदा लिन सक्ने उनीहरुको भनाई छ । कार्यक्रममा बोल्दै अर्थशास्त्री डा. ...

Read More »

सिजीको ड्रम टाइप भ्याकुम क्लिनर बजारमा

काठमाडौं, १२ मंसिर । चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्स प्रालीले सिजी ब्रान्डमा ड्रम टाइपको नयाँ भ्याकुम क्लिनर बजारमा ल्याएको छ । १६ सय वाट क्षमताको यस भ्याकुम क्लिनरको बजार मूल्य ८ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ । कम्पनीले यसअघि नै ब्याग टाइप तथा ब्यागलेस मोडलका भ्याकुम क्लिनर बजारमा ल्याइसकेको छ । ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ मोडलको भ्याकुम ...

Read More »

आइफोन छोडेर ब्ल्याकबेरीको पासपोर्ट किन्दा ४०० डलर पाइने !

काठमाडौं, १२ मंसिर । क्यानेडियन स्मार्टफोन निर्माता कम्पनी ब्ल्याकबेरीले आफ्नो नयाँ स्मार्टफोन पासपोर्टको बजार प्रबद्र्धन गर्न अमेरिकामा एप्पलको आइफोन प्रयोगकर्ताहरुलाई निकै अनौठो र आकर्षक अफर दिएको छ । ब्ल्याकबेरीले आइफोन प्रयोगकर्ताहरुलाई आइफोन प्रयोगको साटोमा आफ्नो नयाँ स्मार्टफोन ‘पासपोर्ट’  प्रयोग गरेमा ‘क्याशब्याक’ अफर गरेको छ । कम्पनीले गएको सोमबार यो अफरको घोषणा गरेको हो । ब्ल्याकबेरीको यो फ्ल्यागशिप पासपोर्ट १३ फरवरीदेखि ...

Read More »

यस्तो छ माइक्रोम्याक्सको ‘क्यानभास ट्याब पी६६६’

काठमाडौं, १२ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले नयाँ ट्याबलेट ल्याएको छ । माइक्रोम्याक्सले क्यानभास ट्याब पी ६६६ (Canvas Tab P666) भारतीय बजारमा सार्वजनिक गरेको हो । यो ट्याबलेटमा १.२ गीगाहर्जको इन्टेल एटम ड्यूअल कोर प्रोसेसर राखिएको छ । यो ट्याबलेटले थ्रीजी सपोर्ट गर्दछ । माइक्रोम्याक्सको क्यानभास ट्याब पी ६६६ एन्ड्रोयड किटक्याट ४.४.२ अपरेटिङ सिष्टममा आधारित छ । यो ...

Read More »

हुवावेको ‘ग्लोरी ६ प्लस’ स्मार्टफोन आउँदै

काठमाडौं, १२ मंसिर । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । हुवावेको ग्लोरी ६ प्लस (Huawei Glory 6 Plus)को स्पेशिफीशेकन र ‘लन्च डेट’ ‘लीक’ भएको छ । हुवावे ग्लोरी पीइ टीएल १० चीनियाँ सर्टिफिकेशन अर्थोरिटी टेनामा  (TENAA) लिस्टीङ भएको छ जुन हुवावेको ग्लोरी ६ प्लस स्मार्टफोन हो । स्रोतका अनुसार ग्लोरी ६ प्लस आगामी ...

Read More »