मोबाइलको मल्टि ब्राण्ड शोरूम ‘एलाइड मोवाइल हव’ सञ्चालनमा

५ कार्तिक २०७१, बुधबार

काठमाडौं, ५ कात्तिक । एलाईड ट्रेड लिङ्क इन्टरनेशनलले काठमाडौं कमलादीमा आफ्नो पहिलो मल्टि ब्राण्ड शोरूम ‘एलाइड मोवाइल हव’ संचालनमा ल्याएको छ । मोवाइल हवको नेपाल चेम्वर अफकमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक […]

टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा हरिहर भवन काउन्टरबाट पनि

५ कार्तिक २०७१, बुधबार

काठमाडौं, ५ कात्तिक । नेपाल टेलिकम र नेपालस्थित सामसुङ्ग मोवाइलको आधिकारिक विक्रेता इन्टिग्रेटेड मोबिलिटी सोलुसन्स (आईएमएस) बिच नेपाल टेलिकमको सिमकार्डसँग सामसुङ्गका सेट वन्डलिङ्ग सेवा संयुक्तरुपमा दिने योजना अब नेपाल टेलिकम […]

डिसहोम “स्वर्ण उत्सव”को पाँचौ र छैठौं विजेतालाई १०तोला सुन पुरस्कार

४ कार्तिक २०७१, मंगलवार

काठमाडौँ,  ४ कात्तिक । डिसहोमको “स्वर्ण उत्सव”को पाँचौ र छैठौं विजेताले १० तोलाको सुन पुरस्कार प्राप्त गरेका छन् । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा भएको लक्की ड्रबाट झापा निवासी बाल […]

लाभाको सस्तो ट्याबलेट एक्सट्रोन Z704

४ कार्तिक २०७१, मंगलवार

काठमाडौं, ४ कात्तिक । भारतिय स्मार्टफोन निर्माता कम्पनी लाभाले एन्ड्रोयडमा आधारित सस्तो एक नयाँ ट्याबलेट बजारमा ल्याएको छ । लाभाले एक्सट्रोन Z704 माेडलको ट्याब बजारमा ल्याएकोछ, जसको टच स्क्रीन डिस्प्ले […]

३० लाख बढिको कारोबार गर्दै सकियो गोदाबरी मेला, २५ हजार बढिले गरे अबलोकन

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । ललितपुरको जाबलाखेलमा सम्पन्न आठौं प्रतियोगितात्मक गोदाबरी मेलामा  ३० लाख रुपैयाँभन्दा बढिको कारोबार भएको छ । मेलाको अन्तिम दिन ब्यबसायीले बिभिन्न फूल तथा प्लान्टहरु छुटमा उपलब्ध गराउने भनेर […]

अक्टुबरफेष्ट २०१४ भेस्पर क्याफेमा सम्पन्न

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । भेस्पर क्याफे तथा रेष्टुरेन्ट, झम्सीखेल ललितपुरमा अक्टुबरफेष्ट २०१४ सम्पन्न भएको छ । मौलिक जर्मन खाना, बियर तथा वाइन र रितिरिवाजलाई मुख्य आधार मानी आयोजना गरेको अक्टोबरफेष्ट […]

मिस वल्र्डमा सहभागी हुन मिस नेपाल सुबिन लिम्बु जाँदै

३ कार्तिक २०७१, सोमबार

काठमाडौँ, २ कातिक । मिस नेपाल (वल्र्ड) सुबिन लिम्बु, मिस नेपाल (अर्थ) प्रिन्सा श्रेष्ठ र मिस नेपाल (इन्टर्नेशनल) सोनी राजभण्डारी आ–आफ्ना अन्तर्राष्टिय प्रतियोगीतामा भाग लिन जाँदै छन् । नोभेम्बर ११, […]

कतार एयरवेजको ‘सेल एन्ड वीन’ योजनाको विजेताहरु छनौट

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । कतार एयरवेजले आफ्ना सेल्स एजेन्टहरुबिच सञ्चालन गरेको ‘सेल एन्ड वीन’ योजनाको विजेताहरु छनौट गरेको छ । काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रममा कतार एयरवेजले तोकिएको समयमा सबै […]

युरोपेली युनियनको सहयोगमा तेब्बर बृद्धि

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । युरोपेली युनियनले नेपालको ग्रामीण पूर्वाधारको विकास, रोजगारी सिर्जना, शिक्षाको गुणस्तर विकास र सुशासनको सुदृढीकरणका लागि करिब ४५ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । आगामी […]

फ्लोरमा चलचित्र रक्तभोग, गरियो शुभमुहुर्त

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । चितवनको माडीमा बोक्सीको आरोप लगाउदैं दुई बर्ष अगाडी ज्युदैं जलाइएकी महिला ठेकनीदेवीको जीवनमा आधारित भएर चलचित्र रक्तभोग निर्माण हुने भएको छ । चितवनको माडीमा घटेको यर्थाथ […]

दुईतिर स्क्रीन भएको स्मार्टफोन यस्तो छ

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । ‍स्मार्टफोनको संसारमा निकै छिटो छिटो परिवर्तन हुँदैछ भने नयाँ नयाँ प्रविधिपनि आउँदैछन् । यस्तै प्रविधिको उपयोग गर्दै रुसी कम्पनी योटा डिभाइसेसले एक यस्तो स्मार्टफोन भारतीय बजारमा […]

मुटुको धड्कन थाहा पाउने स्मार्टवाच आउँदै

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । स्मार्टफोन बजारमा ल्याएको केहि दिन पछि माइक्रोसफ्टले एक स्मार्टवाच पनि सार्वजनिक गर्ने तयारी गरेको छ । हालै फोब्र्स पत्रिकामा प्रकाशित एक समाचारका अनुसार आगामी केहि साताभित्र […]

यस्तो छ जेन U105 मोबाइलको फीचर्स

३ कार्तिक २०७१, सोमबार

काठमाडौं, ३ कात्तिक । जेन मोबाइल्सले हालै फायरफक्समा आधारीत सबैभन्दा सस्तो डुअल सिम स्मार्टफोन यू १०५सार्वजनिक गरेको छ । जेनको सस्तो स्मार्टफोनमा फेसबुक, ट्वीटर तथा अन्य कयौं एप्सहरु पहिले नै […]

हुवावे सय उत्कृष्ट इन्टरब्रान्ड लिष्टमा

२ कार्तिक २०७१, आईतवार

काठमाडौं, २ कात्तिक । चिनियाँ टेलिकम्यूनिकेसन प्रविधि तथा स्मार्टफोन निर्माता कम्पनी हुवावे सय उत्कृष्ट इन्टरब्रान्ड लिष्टमा पर्न सफल भएको छ । इन्टरब्राण्ड कन्सलटेन्सीले सार्वजनिक गरेको ‘बेष्ट ग्लोबल ब्रान्ड’ रिपोर्टमा हुवावे […]

आईएमईको ‘विदेशमा परिवार भेट’ योजनाको बम्पर लक्कि ड्र अमेरिका थारुले जिते

२ कार्तिक २०७१, आईतवार

काठमाडौं, २ कात्तिक । आईएमईले सञ्चालन गरेको ‘विदेशमा परिवार भेट’ योजनाको बम्पर लक्कि ड्र अमेरिका थारुले जितेका छन् । योजना अन्तर्गत थारुले आफ्ना परिवारका चार सदस्यलाई मलेसियामा घुमाउने अवसर प्राप्त […]

गोदाबरीमेलामा अबलोकनकर्ताको भीड, दोस्रोदिन सम्ममा १७ लाख बढिको कारोबार

२ कार्तिक २०७१, आईतवार

काठमाडौं, २ कात्तिक । ललितपुरको जाबलाखेलमा जारी आठौं गोदाबरी मेलाको दोस्रोदिन सम्ममा १७ लाख रुपैयाँको कारोबार भएको छ । मेलाको पहिलो दिन ४ हजारको हाराहारीमा अबलोकनकर्ताले मेला अबलोकन गरेको र […]

अन्तर्राष्ट्रिय विमानस्थल र द्रुतमार्गमा मलेसियाले लगानी गर्ने

२ कार्तिक २०७१, आईतवार

काठमाडौं, २ कात्तिक । मलेसियाका पूर्वमन्त्रीसहितको लगानीकर्ताहरुको एक टोलीले अर्थमन्त्री डा रामशरण महतलाई उनकै कार्यकक्षमा भेटी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं तराई द्रुतमार्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्ने प्रस्ताव राखेको […]

एप्पलको आइप्याड एयर २ र आइप्याड मिनी ३ सार्वजनिक

३१ आश्विन २०७१, शुक्रबार

काठमाडौं, ३१ असोज । एप्पल इंकले आइप्याडका दुई नयाँ भर्सन बजारमा ल्याएको छ । कम्पनीले विहिवार एक पत्रकार सम्लेनका बिच दूई नयाँ डिभाइस आइप्याड एयर २ र आइप्याड मिनी ३ […]

सामसुंग ग्यालेक्सी नोट ४ नेपालमा, मुल्य ८५, ९०० रुपैया मात्रै, भारतमा भन्दा ७ हजार सस्तो

३१ आश्विन २०७१, शुक्रबार

काठमाडौं, ३१ असोज । सामसुंग मोबाइलका नेपालका लागी आधिकारीक बितरक आईएमएसले नेपालमा सामसंग ग्यालेक्सी नोट ४ भित्र्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरि उक्त फोन नेपाली […]

चीनियाँ एप्पल भनिने जिओमी स्मार्टफोन अब नेपालमा पनि

२९ आश्विन २०७१, बुधबार

काठमाडौं, २९ असोज । चीनियाँ स्मार्टफोन जिओमी अब नेपालमा पनि उपलब्ध हुने भएको छ । चीनीयाँ एप्पल फोन भनेर चिनिने जिओमी स्मार्टफोन नेपालमा भने मोबिल्याण्ड इलेक्ट्रोनिक प्रालिले भित्र्याउन लागेको हो […]

यस्तो छ हुआवेइको Honor X1 ट्याबको फीचरहरु

२८ आश्विन २०७१, मंगलवार

काठमाडौं, २८ असोज । चीनीयाँ कम्पनी हुआवेईले एक आकर्षक ट्यावलेट भारतमा सार्वजनिक गरेको छ । यो ट्याब क्वाडकोर प्रोसेसरयुक्त छ भने २ जीबी र्याम राखिएको छ । यो एन्ड्रोइड जेली […]

सामसुंग ग्यालेक्सी नोट ४ भारतीय बजारमा, नेपालमा अक्टोबर १६ तारिखदेखि पाइने

२८ आश्विन २०७१, मंगलवार

काठमाडौं, २८ असोज । सामसुंगले ग्यालेक्सी नोट ४ सबैभन्दा पहिले भारतमा सार्वजनिक गरेकोछ । भारतभरीका रिटेल स्टोरमा भने अक्टोवर १७ तारिखदेखि मात्रै ग्यालेक्सी नोट ४ उपलब्ध हुने भएको हो । […]

सामसुंगले सबैभन्दा तिब्र गतिको वाइफाइ विकास गर्यो

२८ आश्विन २०७१, मंगलवार

काठमाडौं, २८ असोज । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले अहिलेसम्मको सबैभन्दा तिब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ । सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम […]

पाँच मिनेटमा मोबाइल फुल चार्ज गर्ने ‘पावर प्याक’ आयो

२७ आश्विन २०७१, सोमबार

काठमाडौं, २७ असोज । के तपाईँ स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ र छिटै ब्याट्रि सकिने समस्याबाट हैरान हुनुहुन्छ ? स्मार्टफोन चलाउनेहरुको लागि मुख्य समस्या भनेको यसको ब्याट्रि छिटो सकिनु हो । स्मार्टफोनभित्रै […]

स्मार्टफोन कम्पनी जिओमीले भारतमा जय मणीलाई प्रमुखमा नियुक्त गर्यो ।

२७ आश्विन २०७१, सोमबार

काठमाडौं, २७ असोज । चीनीयाँ स्मार्टफोन निर्माता कम्पनी जिओमीले भारतमा रहेको यूनिटको लागी नयाँ उत्पादन व्यवस्थापक नियुक्त गरेको छ । जिओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन बजारलाई द्रूतता दिनको लागि नयाँ […]