Monthly Archives: October 2014

लेनोभोले २.९१ विलियन डलरमा खरिद गर्यो मोटोरोला फोन

काठमाडौं, १४ कात्तिक । चीनियाँ कम्पनी लेनोभो ग्रुपले २.९१ विलियन डलरमा मोटोरोला मोबिलिटी खरिद गरेको छ । कम्पनीले गुगल इन्कसँग मोटोरोला खरिदपछि विश्वको स्मार्टफोन बजारमा सामसुंग र एप्पललाई चुनौती दिने भएको छ । यो अधिग्रहण चीनियाँ कम्पनीद्धारा गरिएको सबैभन्दा ठूलो खरिद मध्ये एक हो । ‘लेनोभो विश्व स्मार्टफोन बजारमा तेस्रो नम्बरमा हुनेछ तर हामी यहाँ मात्रै रोकिने छैनौं, कम्पनीका प्रमुख ...

Read More »

नेपालको सांगितिक प्रतिभाहरुको छनौट अब अन्तिम ४० जनाबीच

काठमाडौं, १४ कात्तिक । नेपालको गायन प्रतिभाको खोजिलाई निरन्तरता दिंदै सबैभन्दा ठूलो गायन रियालिटि सो कोका–कोला नेपाली तारा ३, दोस्रो चरणमा ४० जना प्रतियोगिहरु मात्र छानिएका छन् । दोस्रो चरणमा २३४ प्रतियोगिहरु सहभागी भएका थिए । यो रियालिटि सो एनसेलसंगको सहकार्यमा कोका–कोलाले प्रायोजन गरेको छ । वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध ...

Read More »

अर्थमन्त्री डा महतद्वारा अमेरिकासँग थप सहयोगको आग्रह

काठमाडौं, १३ कात्तिक । अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेबीच अर्थमन्त्रालयमा पारस्परिक सहयोग र हितका बारेमा छलफल भएको छ । सो अवसरमा अर्थमन्त्री डा महतले नेपालमा पछिल्लो समय राजनीतिक स्थायित्व भएको, लगानीको वातावरणमा उल्लेख्य सुधार भएको र विदेशी लगानी धमाधम आउन थालेको जानकारी गराए । उनले राजदूत बोडेसँग अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न उपयुक्त भएको ...

Read More »

संचारकर्मीहरुलाई सामसुङको ‘के जूम’ किस्ताबन्दीमा, बजार मूल्यमा ९ हजार ९ सय रुपैयाँ छुट

काठमाडौं, १३ कात्तिक । इन्टिग्रेटेड मोबिलिटी सोलुसन (आइएमएस) प्रालिले नेपाली संचारकर्मीहरुलाई २० मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन नेपाली संचारकर्मीहरुलाई विशेष मुल्यमा उपलब्ध गराउने भएको छ । फोटोजर्नालिस्ट क्लबको सिफारिसमा कम्पनीले संचारकर्मीहरुलाई सामसुंग ग्यालेक्सी के जूम स्मार्टफोन उपलब्ध गराउने भएको हो । उक्त स्मार्टफोन खरिदका लागि ग्लोबल आइएमई बैंकमार्फत किस्ताबन्दी उपलब्ध हुने भएको छ । बजार मुल्य ५२ हजार ९ सय रहेको ...

Read More »

कतार एयरवेजको अनलाइन बुकिङमा अफलाइन भुक्तानी सेवा

काठमाडौं, १३कात्तिक । कतार एयरवेजले नेपालबाट पनि अनलाइन टिकट बुकिङमा अफलाइन भुक्तानी गर्न सकिने व्यवस्था शुरु गरेको छ । कतार एयरवेजले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि नेपालको जुनसुकै ठाउँबाट कतार एयरवेजको टिकट अनलाइनमार्फत बुकिङमा अफलाइन भुक्तानी गर्न सकिने जानकारी दियो । अनलाइन बुकिङ गरिएपनि अफलाइनमा बैंकमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको कम्पनीले जनाएकोछ । कतार एयरवेजका कन्ट्री म्यानेजर रामदास शिवरामले ग्राहकहरुलाई टिकट लिन सहज हुने र ...

Read More »

विश्वको सबैभन्दा पातलो स्मार्टफोन ‘अार फाइभ’ ओप्पोले बनायो

काठमाडौं, १३ कात्तिक । चीनियाँ स्मार्टफोन निर्माता कम्पनीहरुबिच सबैभन्दा पातलो स्मार्टफोन निर्माण गर्ने होड नै चलेको छ । सोहि सिलसिलाअन्तर्गत चीनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले विश्वको सबैभन्दा पातलो स्मार्टफोन R5 बनाएको दावी गरेको छ । ओप्पोले बुधवार लन्च गरेको ‘R5’ स्मार्टफोनको मोटाई ४.४८ मिलिमीटर मात्रै रहेको छ । यस अघि चीनियाँ स्मार्टफोन जियोनीको नाममा विश्वको सबैभन्दा पातलो स्मार्टफोनको रेकर्ड रहेको ...

Read More »

सामसुंगको अनौठो स्मार्टफोन ‘ग्यालेक्सी नोट एज’

काठमाडौं, १२ कात्तिक । कोरियाली कम्पनी सामसुंगले नयाँ स्मार्टफोन ग्यालेक्सी नोट एज (Galaxy Note Edge) सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको फोनको लुक्स विशेष किसिमको छ । यो फोनको किनारा मोडिएको छ भने मोडिएको भागमा एप, अलर्टस् तथा अन्य आइकनहरु रहेको छ । जसको कारण यो फोन प्रयोग गर्न सजिलो हुने बताईएको छ । कम्पनीले यो फोन अघिल्लो महिना ...

Read More »

नोकिया ब्राण्डको अन्तिम फोन ‘नोकिया-१३०’ सार्वजनिक

काठमाडौं, १२ कात्तिक । माइक्रोसफ्ट डिभाइसेजले दुई सिमसहितको मोबाइल फोन ‘नोकिया १३०’ सार्वजनिक गरेको छ । यो फोन नोकियाको नामबाट बजारमा आउने अन्तिम फोन हो । माइक्रोसफ्टसँगको सहकार्यपछि नोकियाले यो फिचर फोन उत्पादन गरेको हो । माइक्रोसफ्टको यो पहिलो फोन हो जसलाई नोकिया अधिग्रहणपछि बजारमा ल्याउने प्रतिवद्धता गरिएको थियो । यो फोन राम्रो ब्याट्री ब्याकअप चाहने प्रयोगकर्ताको लागि निकै उपयुक्त ...

Read More »

‘दि होम स्टुडीयो’ फर्निचर शोरुम सञ्चालनमा

काठमाडौं, १२ कात्तिक । निली ईन्टरनेशनलले दि होम स्टुडियो नामक नयाँ फर्निचर शोरुम मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । काठमाडौंको नक्सालस्थित शोरुम अन्तराष्ट्रिय स्तरका विभिन्न ब्राण्डका घर भित्रका लागी आवश्यक पर्ने लेमिनेट, म्याट्रेस, बेड, वालपेपर, कार्पेट आदि बिक्रि वितरणको लागी सञ्चालनमा ल्याइएको हो । दि होम स्टुडियोलाई बेगानी समुहको भगीनी संस्था निली ईन्टरनेशनलले सञ्चालनमा ल्याएको हो । यो शोरुम कम्पनीको पहिलो ...

Read More »

फेसबुकले ल्यायो नयाँ च्याट एप्लिकेशन ‘रुम्स्’

काठमाडौं, ११ कात्तिक । फेसबुकले च्याटिङलाई नयाँ अनुभव प्रदान गर्नको लागि नयाँ एप्लीकेशन लन्च गरेको छ । फेसबुकले यो नयाँ एपलाई ‘रुम्स्‘ (Rooms) नामाकरण गरेको छ । यो नयाँ च्याटिङ एपको विशेषता यो छ की यो एपको फेसबुक एप्लीकेशन या म्यासेन्जरसँग कुनै सरोकार छैन् । यो नयाँ एप्लीकेशन ती व्यक्तिहरुलाई विशेष मनपर्नेछ जसले याहूको च्याट रुमको प्रयोग गरिरहेका थिए । ...

Read More »