जिओमी Redmi 1S फोन ४ सेकेण्डमा ४० हजार सेट बिक्यो

१८ भाद्र २०७१, बुधबार

काठमाडौं, १८ भदौ । चीनियाँ कम्पनी जिओमीको नयाँ स्मार्टफोन Xiaomi Redmi 1S को भारतीय उपभोक्ताहरुमा निकै आक्रामक माग आइरहेको छ । कम्पनीले मंगलवार अनलाइनमा बिक्रीको लागी राख्दा यो फोन ४.२ सेकेन्डमा […]

भारतमा ग्यालेक्सी K जूमको मूल्य १०,००० रुपैंयाले घट्यो

१७ भाद्र २०७१, मंगलवार

काठमाडौं, १७ भदौं । कोरियाली कम्पनी सामसुङले आफ्नो शानदार स्मार्टफोन ग्यालेक्सी K zoom को मूल्यमा भारी कटौती गरेको छ । एक महिना पहिले लन्च भएको यो मोबाइल फोनको मूल्यमा १० […]

माइक्रोम्याक्सले भारतमा एप्पललाई पछाडी पार्यो

१७ भाद्र २०७१, मंगलवार

काठमाडौं, १७ भदौ । स्मार्टफोन बजारमा आफ्नो पकड मजबूत बनाएपछि भारतीय माइक्रोम्याक्सले ट्यावलेट बजारमा ठूलो उपलब्धि हासिल गरेको छ । ट्याबलेट बिक्रीको मामलामा माइक्रोम्याक्सले  विश्वप्रशिद्ध कम्पनि एप्पललाई पनि पछाडी पारेको […]

पञ्चकन्या समूहद्धारा बाढी–पहिरो पीडितहरुलाई २ लाख सहयोग

१७ भाद्र २०७१, मंगलवार

काठमाडौं, १७ भदौ । पञ्चकन्या समूहले आफ्नो ४२औं वार्षिकोत्सव यही २०७१ भाद्र १५ गते एक कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा देशका विभिन्न भागमा गएको बाढी–पहिरो पीडितहरुलाई राहत स्वरुप […]

दशैं र तिहारलाई रनको नयाँ मोडलका जुत्ता

१७ भाद्र २०७१, मंगलवार

काठमाडौं, १७ भदौ । रन सुजले नेपालीहरुको महान् चाड बडादशै र तिहारको अवसर पारेर २० मोडलका नयाँ डिजाइनका रन ब्राण्डका जुत्ता बजारमा ल्याएको छ । मुलतः यी मोडलका जुत्ताहरु दशैं, […]

लावाको सेल्फी स्मार्टफोन ‘ Iris X5’ भारतमा सार्वजनिक

१६ भाद्र २०७१, सोमबार

काठमाडौं, १६ भदौ । स्मार्टफोनको संसारमा सेल्फी ट्रेन्डलाई समाउने उदेश्यका साथ भारतीय स्मार्टफोन मेकर कम्पनी लाभाले सोमबार आफ्नो नयाँ फोन ल्याएको छ । सेल्फीको सौखिनहरुको लागि कम्पनीले Iris X5 लिएर […]

सुपारी निकासी सिफारिश नियम सम्मत: एफएनसीसीआई

१६ भाद्र २०७१, सोमबार

काठमाडौं, १६ भदौ । सुपारी निर्यातका लागि नियमसम्मत रुपमा सिफारिश गरिएको नेपाल उद्योग बाणिज्य महासंघले स्पष्ट पारेको छ । महासंघले सोमबार सचिवालयमा पत्रकार सम्मेलन गरी नेपालमा उत्पादित सुपारीमात्र नेपाल सरकारको […]

क्यान-युएसएको अध्यक्षमा प्रदीप खनाल निर्वाचित

१६ भाद्र २०७१, सोमबार

काठमाडौं, १६ भदौ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)युएसएको अध्यक्षमा प्रदीप खनाल निर्वाचित भएका छन्। दुई बर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वमा १९ सदस्यिय कार्यसमिति निर्विरोध विजयी भएको हो। नव […]

नेपाल टेलिकमले २० लाख जीएसएम लाईन थप्ने

१६ भाद्र २०७१, सोमबार

काठमाडौं, १६ भदौ। नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७१/७२ भित्र २२ लाख ५८ हजार टेलिफोन लाइन थप गर्ने भएको छ । कम्पनीले २० लाख जीएसएम, २ लाख सीडीएमए मोबाइल, २५ […]

माइक्रोम्याक्सको बोल्ट A064 बजारमा

१६ भाद्र २०७१, सोमबार

काठमाडौं, १६ भदौ। माइक्रोम्याक्सले माइक्रोम्याक्स बोल्ट ए064 बजारमा ल्याएको छ । एण्ड्रोइडको किट क्याट ४.२.२ अपरेटिङ सिष्टम रहेको यो मोबाइलमा ३.५ इञ्चको स्क्रिन छ । यो स्क्रिन यस्तै अन्य फोनको […]