Monthly Archives: September 2014

सामसङको NX Series का Mirrorless क्यामराहरु बजारमा

काठमाडौँ, १४ असोज । सामसङले आफ्ना नेपाली ग्राहकहरुका लागि Mirrorless क्यामराहरुको नयाँ संस्करण – सामसङ NX Series – प्रस्तुत गरेको छ । बजारमा उपलब्ध अन्य DSLR को तुलनामा यी Mirrorless क्यामराहरु हलुका र सानो हुने र यिनमा थोरै मात्र सामानहरु हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै यसमा अन्य Digital Camera वा Compact Camera हरुमा भन्दा फोटो खिच्दा शटरको आवाज ...

Read More »

डिसहोम “स्वर्ण उत्सव” को चौथो विजेतालाई सुन

काठमाडौँ, १४ असोज । डिसहोमको “स्वर्ण उत्सव”को चौथो विजेताको घोषणागरेको छ । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा भएको लक्कीड्रबाट भरतपुर चितवन निवासी सिष्टता बसेल यस योजनाका चौथो विजेता घोषितभएकी थिइन् । उनले यस योजना बमोजिम १० तोला सुन प्राप्त गरेका छन् । बसेललाई सोपुरस्कार डिसहोमका ब्राण्डमार्केटिङ सहायक प्रबन्धक मनोज न्यैपानेले प्रदान गरेका थिए । यस योजना अन्तर्गत ग्राहकहरुलाई दुईवटा पुरस्कारहरु ...

Read More »

आयो नेपाल टेलिकमको चाडपर्व अफर, विभिन्न सेवाहरुमा छुट

काठमाडौं, १२ असोज । नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरीआफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ । टेलिकमले उपभोक्तालाई यही असोज १३ देखि २१ गते र कात्तिक ४ देखि १३ गतेसम्म विभिन्न सेवामा छुटहरु दिएको छ । टेलिकमले जिएसएम सेवाको जीपीआरएस तथा थ्रिजी इन्टरनेट डाटा प्रति एमबी ५० पैसामा उपलब्ध गराउने भएको छ भने सीडीएमएको इभिडियो ...

Read More »

सिटिभीको सुनको सिक्का सिग्देललाई

काठमाडौं, १२ असोज । सिटिभी मोबाईलको दशैंतिहार अफर अन्तर्गतको पहिलो सुनको सिक्का किहुँ गाबिस ३ तनहुँका ध्रुबराज सिग्देलले पाएका छन्  । सिग्देलले न्युरोडको ताम्रकार कम्प्लेक्सस्थित सिटिभी मोबाइलको पसल नं १२ बाट माइक्रोम्याक्सको मोबाइल खरिद गरेका थिए । धेरै पसलमा अफर राख्ने गरेको र आफुले अफरका लागि मोबाइल खरिद नगरेको तर सुनको सिक्का पर्दा खुशीको सिमा नरहेको उपहार विजेता सिग्देलले बताए ...

Read More »

प्लाष्ट नेपाल २०१४ प्रदर्शनी आयोजना हुने

काठमाडौं, १२ असोज । प्लाष्ट नेपाल फाउण्डेशनले नेपाल मै पहिलो पटक प्लाष्टिक सम्बन्धी सम्पूर्ण क्षेत्रहरुलाई समेट्ने  गरि प्लाष्ट नेपाल २०१४ आयोजना हुने भएको छ । आउँदो कात्तिक २८ देखि ३० गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी कक्षमा प्रदर्शनी आयोजना हुन लागेको हो । प्लाष्ट नेपाल फाउण्डेशनले आयोजना गर्न लागेको प्लाष्ट नेपाल २०१४ ले प्लाष्टिकका सामाग्री तथा त्यस सम्वन्धित सेवालाई प्रवद्धन गर्ने, ...

Read More »

ब्लाकबेरीको अनौठो स्मार्टफोन पासपोर्ट सार्वजनिक

काठमाडौं, १० असोज । क्यानेडीयन स्मार्टफोन निर्माता कम्पनी ब्लाकबेरीले एक अनौठो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले स्क्वायर साइजको नयाँ स्मार्टफोन बुधबार टोरन्टो, लण्डन र दुबईमा एकसाथ सार्वजनिक गर्यो । यो फोन हेर्दा निकै आकर्षक रहेकोछ भने त्यसमा कयौं नयाँ फीचरहरु राखिएका छन् । यो ४.५ इंचको स्क्रीन भएको फोन हो जसको रिजोल्यूशन १४४०x१४४० पिक्सेल छ । यसको डिस्प्लेमा गोरिल्ला ...

Read More »

नेपाली जुत्ता घर अब नमस्ते सुपर मार्केट पूल्चोकमापनि

काठमाडौं, १० असोज । नेपाली जुत्ताघरले ललितपुरको नमस्ते सुपरमार्केट, पूल्चोकमा विहिवारदेखि आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । मुलुकका अधिकांश सुपरमार्केटहरुमा विदेशी ब्राण्डका जुत्ता तथा चप्पलहरुलाई प्राथमिकता दिईदै आएकोमा नमस्ते सुपरमार्केटले भने नेपाली ब्राण्डका जुत्ता तथा चप्पललाई प्राथमीकतामा राख्दै नेपाली जुत्ता घरको चेन स्टोर खोल्नलाई पहलकदमी लिएको हो । कम्पनीले करिव १८ महिना अघि पहिलो शाखाको रुपमा महाराजगञ्ज र करिब ...

Read More »

यस्तो छ बिक्यूको नयाँ स्मार्टफोन इ २ को फीचरहरु

काठमाडौं, १० असोज । बिक्यू मोबाइलले दशैंको अवसर पारेर बजारमा ल्याएको स्मार्टफोन र ट्याबलेटहरुले अहिले निकै चर्चा पाइरहेका छन् । नेपालमा बिक्यू मोबाइलको आधिकारीक बिक्रेता होराइजन इन्टरप्राइजेज प्रालिले हाल बिक्यूको इ२ (एस३८) मोडलको स्मार्टफोन दशैंको अवसर पारेर बजारमा ल्याएको जानकारी दिएको छ । कम्पनीले इ २ र एस ३८ मोडल एकै भएको जानकारी समेत दिएको छ । कम्पनिले बजारमा ल्याएको ...

Read More »

हुन्डाईको “Hyundai Highway Assurance” योजना

काठमाडौं, १० असोज । नेपालको लागी हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिलेले “Hyundai Highway Assurance” हुन्डाई गाडिहरुको लागि निशुल्क चेकअप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना ग्राहक बर्गको लागि राजमार्गका  बिभिन्न स्थानमा हुन्डाई गाडीको निशुल्क चेकअप क्याम्प स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्ना हुन्डाई ...

Read More »

सामसङका दुई नयाँ सोरुम संचालनमा

काठमाडौँ, १० असोज । सामसुङ इलेक्ट्रोनिक्सले भक्तपुर र चाबाहिलमा नयाँ शो-रुम खोलेको छ । सामसङको नेपालस्थित आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले चाबहिलस्थित केएल टावर र भक्तपुरको सूर्यविनायकमा नयाँ सोरुम खोलिएको जनाएको छ । नयाँ सोरुमहरुमा सामसङका सबै उत्पादनहरु सामसुङको एलइडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र सामसुङ कर्भ  टिभीहरु उपलब्ध छन् । यसका साथसाथै नयाँ सोरुमहरुमा सामसङको दसैँको The ...

Read More »