Monthly Archives: August 2014

नेपालको कृषिमा इजरायलको विशेषज्ञता प्रभावकारी हुनसक्छः उद्योगपति चौधरी

काठमाडौं, १६ भदौ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न इजरायली लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । आईतबार चौधरी ग्रुपको अवलोकन भ्रमणमा आएका नेपालका लागि इजरायली राजदूत यारोन मायेरसँंगको अन्तरक्रियामा अध्यक्ष चौधरीले व्यवसायिक कृषिमा पछाडि परेको नेपाललाई व्यवसायिक कृषिमा इजरायलको विशेषज्ञता प्रभावकारी सावित हुने विश्वास ब्यक्त गरे । ‘नेपालको कृषि क्षेत्रको रुपान्तरणका लागि नेपालको जागरुक जनशक्ति र ...

Read More »

आईएमईको विदेशमा परिवार भेट योजना

काठमाडौं, १५ भदाै । रेमिटान्स सेवा प्रदायक कम्पनी इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) ले ‘आईएमई विदेशमा परिवार भेट’ नामक योजनाको घोषणा गरेको छ । भदौ १६ देखि असोज १९ सम्म गर्न लागिएको ‘आईएमई विदेशमा परिवार भेट’ योजनामा नेपालका १०९ आइएमई सेन्टर, ३००० भन्दा बढि रेमिट्यान्स भुक्तानी तथा साझेदार बैंक तथा वित्तिय संस्थाहरुका देशभरी फैलिएर रहेका विभिन्न शाखाबाट विदेशबाट नेपाल आइएमई गर्ने ...

Read More »

हलिउड सेलेब्रेटी ब्राड पिट र एन्जेलिना जोलीको विवाह

काठमाडौं, १५ भदौ । हलिउड अभिनेता ब्राड पिट र एन्जेलिना जोलीले विवाह गरेका छन् । दुवै नौ बर्षदेखि सँगै रहदै आएका थिए । फ्रान्समा विवाह बन्धनमा बाधिनु पुर्व दुवैले  क्यालिफोर्नियाका जजसँग विवाहको लागिस्वीकृति लिएका थिए । यी जजले नै दुवैको विवाह फ्रान्समा गराएका हुन् । ब्राड पिट र एन्जेलिना जोलीले फ्रान्सको सानोगाउँ कोरेन्समन एक सामान्य समारोहमा विवाह गरेका हुन् । ब्रेन्जलीनाको ...

Read More »

चीनमा विडोंज लाइभ म्यासेन्जर बन्द हुँदै

काठमाडौं, १५ भदौ ।चीनमा माइक्रोसफ़्टको विडोंज लाइभ म्यासेन्जर (एमएसएन म्यासेन्जर) सेवा अक्टोबर महिनाबाट बन्द हुने भएको छ । चीनमा पछिल्लो १५ वर्षदेखि सेवा दिइरहेकोमाइक्रोसफ्ट कम्पनीले विन्डोज लाइभ म्यासेन्जर अक्टोबर महिनादेखि बन्दगरिने भन्दै प्रयोगकर्ताहरुलाई इमेल पठाएको छ । सन् १९९९ देखि एमएसएन म्यासेन्जर सेवा शुरुगरेको माइक्रोसफ्टले आफ्नो प्रतिद्वन्द्वी स्काइप किनेपछि म्यासेन्जर सेवाअधिकांश प्रयोगकर्ताहरुका लागि बन्द गर्दै गएको छ । चिनियाँ एमएसएन ...

Read More »

कृषि तालिममा इजरायल जाने संख्यामा उच्चवृद्धि

काठमाडौं, १५ भदौ । कृषिमा प्रसस्त सम्भावना बोकेको नेपालले युवा कृषकहरुबाट उत्पादन र उत्पादकत्वमा ब्यापक बृद्धि गर्न सक्ने कुरा नेपालका लागि इजरायलका नव नियुक्त राजदुत यारोन् मेयरले बताएका छन् । इजरायली राजदुतावास र साना किसान विकास बैंकबाट सञ्चालन गरिएको कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत इजरायलका विभिन्न कृषि तालिम केन्द्रमा १० महिने तालिम लिन जाने युवा विद्यार्थीहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा ...

Read More »

एचपी र कम्प्याकका ल्यापटप प्रयोगकर्ताहरु सावधान !

काठमाडौं, १५ भदौ । आजको समयमा ल्यापटप युवाहरुको लागि आवश्यकताको वस्तु भएसकेको छ । तपाई पनि ल्यापटपको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईको लागी नराम्रो खबर छ । अझ तपाई एचपी वा कम्प्याक ब्राण्डको ल्यापटप प्रयोग गर्नुहुन्छ भने होशियार हुनुहोस ! एचपी र कम्प्याक ब्राण्डको ल्यापटपमा प्रयोग भइरहेको केबलमा आगो लाग्ने संभावना रहेको छ । यसको खतराले गर्दा अमेरिकी कम्पनी एचपीले आफ्नो ...

Read More »

ब्लाकबेरीको निकै अनौठो पासपोर्टजस्तो स्मार्टफोन

काठमाडौं, १४ भदौ । क्यानाडाको स्मार्टफोन निर्माता कम्पनी ब्लाकबेरीले एक अनौठो स्मार्टफोन अक्टाेबरमा सार्वजनिक गर्न गइरहेको छ । कम्पनीले यसको बारेमा सामान्य जानकारी दिएपनि चेक रिपब्लिकको एक वेवसाइटले ब्लाकबेरीको नयाँ फोनको बारेमा निकै जानकारी दिएको छ । सूचना प्रविधि र मोबाइल सम्बन्धि जानकारी दिने चेक वेवसाइट Mobilenet.cz का अनुसार यो फोन पासपोर्टको आकारमा बजारमा आउने छ । ब्लाकबेरी कम्पनीले अहिलेसम्म ...

Read More »

आइफोन ६ सेप्टेम्बर ९ मा सार्वजनिक हुने

काठमाडौँ, १३ भदौ । एप्पलले सेप्टेम्बर ९ मा आइफोन ६ सार्वजनिक गर्ने भएको छ। यस अघि नै आइफोनको नयाँ उत्पादन सेप्टेम्बर महिनामा सार्वजनिक हुने जानकारी विभिन्न वेबसाइटमा आइसकेको थियो। अब कम्पनीले ९ सेप्टेम्बरमा क्यालिफोर्नियाको फ्लिंट सेंटरमा एक समरोह आयोजना गर्ने घोषणा गरेको छ । यसको लागि कम्पनिले सिमित व्यक्तिहरुलाई निमन्त्रणा पठाएकोछ । एप्पलको नयाँ उत्पादनको बारेमा निकै चर्चा भईरहेको छ र क किसीमका फोटो र जानकारी ...

Read More »

एनसेलको टि्वटर अफर तीन महिना थपियो

काठमाडौँ, १३ भदौ । एनसेलले आफ्ना ग्राहकलाई प्रदानगर्दै आएको निःशुल्क टि्वटर अफरको समयावधि तीन महिना थप गरेको छ। एनसेलले जेठ १३ बाट लागू गरेको निःशुल्क टि्वटर योजनाको अवधि भदौ १० गतेसकिँदै थियो। गत मंगलबार गरेको म्याद थपसँगै एनसेलका ग्राहकले लोकप्रियमाइक्रो–ब्लगिङ्ग सञ्जाल टि्वटर थप ९० दिनसम्म निःशुल्क चलाउन सक्नेछन्। योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोष्टपेड ग्राहकले मोवाइलसेटबाट m.twitter.com तथा कनेक्ट प्रयोगकर्ताले कम्प्युटरबाटै ...

Read More »

विदेशी लगानीकर्तालाई पनि नेपाली ब्यवसायी जस्तै सुविधाः प्रधानमन्त्री

काठमाडौं, १३ भदौ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको आमन्त्रणमा नेपाल भ्रमण गर्न आएको क्यानाडेली लगानीकर्ताहरुको टोलीले प्रधानमन्त्री शुशील कोईरालालाई भेटी काठमाण्डौ कुलेखानी हेटौडा सुरुङ्गमार्गमा लगानी गर्न लागेको वताएका छन् । साथै उक्त टोलीले पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री विमलेन्द्र निधी, राष्ट्रबैकका गभर्नर डा. युवराज खतिवडालाई समेत भेट गरी नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् । टोलीमा नेपाल ...

Read More »